एनआइसी एशिया बैंकमा झुम्मिए लगानीकर्ता, शुक्रबार यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । शुक्रबार शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से इन्डेक्स घटेर २०७८ को विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २२६ कम्पनीको ३८ लाख ४८ हजार ५०८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३० करोड ७३...
नेप्सेमा सबै सूचांक राताम्मे, जीवन बीमा समुहमा भारी गिरावट
काठमाडौं । शुक्रबार नेप्सेमा कारोबार भएका सबै समुहमा भारी अंकले गिरावट आएको छ । नेप्सेको तथ्याङ्क अनुसार सबैभन्दा धेरै ट्रेडिङ २.५६ प्रतिशतले घटेको भने जीवन बीमा समुहको समग्र मूल्य २.३४ प्रतिशतले घटेको छ । त्यस्तै, निर्जिवन बीमा समुहमा १.९२...
उच्च अंकले घट्यो नेप्से, २०७८ मा झर्यो नेप्से परिसूचक
काठमाडौं । साताको अन्तिम दिन पुँजि बजार कारोबार हुने नेप्सेमा भारी अंकले शेयर मूल्य घटेको छ । शुक्रबार नेप्से परिसूचक ३३.७६ अंकले घटेर २०७८.७० कायम हुन आएको छ । शुक्रबार कूल ३८ लाख ४८ हजार ५०८ कित्ता शेयर एक...
लुम्बिनी विकास बैंकको संस्थापक समुहको २८ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी निरेन्द्र मोहन भट्टराईले आफ्नो नाममा रहेको २८ हजार ६२६ कित्ता शेयर बिक्रीका लागि संचालक समिति समक्ष निवेदन पेश गरेकोमा उक्त शेयर बिक्रीका...
एनआइबिएल सहभागिता फण्डको आकार दोब्बर बृद्धि
काठमाडौं । एनआइबिएल सहभागिता फण्डको आकार बृद्धि गरिएको छ । एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत संचालित उक्त योजनाको आकार ५ करोड इकाईबाट १० करोड इकाईमा बृद्धि गरिएको हो । उक्त खुलामुखी योजनाको आकार यस अघि स्वीकृत विवरण पुस्तिकामा उल्लेखित आकार...
मेगा क्यापिटलद्धारा डिम्याट खाता रिन्यु गर्न आग्रह, असार मसान्तभित्र नगरेमा फ्रिज हुने
काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले हितग्राही खाता खोल्ने खातावालाहरुलाई नविकरण शुल्क बुझाउन अनुरोध गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै क्यापिटलमा डिम्याट खाता खोलेका ग्राहकहरुलाई नविकरण शुल्क वापतको १०० रुपैयाँ बुझाउन आग्रह गरेको हो । कम्पनीले धितोपत्र...
नयाँ अध्यक्षको आगमनसँगै सामलिङ पावर कम्पनीका सिइओ भानुभक्त पोखरेलले दिए राजिनामा
काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) भानुभक्त पोखरेलले राजिनामा दिएका छन् । उनले पेश गरेको राजिनामा कम्पनीको जेठ १६ गते बसेको संचालक समितिको बैठकले आजकै मितिदेखि लागूहुनेगरी स्वीकृत गरेको हो । साथै नयाँ गठित संचालक...
अप्पर सोलु हाइड्रोको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले बैशाख २२ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आज (जेठ २०) गतेसम्म मात्रै स्थानीयले...
सर्वसाधारणले भर्न पाउने विन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ आजदेखि बिक्री खुल्ला
काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज (जेठ २० गते) देखि सर्वसाधारणहरुमा आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर...
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरको तयारी, चुक्ता पुँजी ३४ अर्ब रूपैयाँ पुग्ने
काठमाडौं । हिमालयन बैंकसँग मर्जर असफल भएपछि नेपाल इन्भेस्टमेन्ट बैंक अहिले मेगा बैंकसँग मर्जरको तयारी गरेको छ । ‘केही समयदेखि हामी मेगा बैंकसँग मर्जरमा जाने विषयमा छलफल गरिरहेका छौं, वार्ता सकारात्मक छ,’ इन्भेस्टमेन्ट बैंकका एक संचालकले भने, ‘ मर्जरको...
प्राइम कमर्सियल बैंकले ऋणपत्र जारी गर्न अनुमति पायो
काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट प्राइम कमर्सियल बैंकले ऋणपत्र जारी गर्न अनुमति पाएको छ । बोर्डले बैंकलाई ५ अर्ब रुपैयाँ बराबरको ५० लाख इकाई ऋणपत्र जारी गर्न अनुमति दिएको हो । जसमध्ये २० लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गरिनेछ...
किसान लघुवित्तको बोनस शेयरको मूल्य समायोजन
काठमाडौं । नेप्सेले बिहीवार किसान लघुवित्त वित्तीय संस्थाको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।नेप्सेले २० प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य रू. १ हजार ८ दशलमव ३३ तोकेको छ । कम्पनीले बिहीवार कायम अन्तिम शेयर मूल्य रू....
रोकिएन शेयरबजारको ओरालो यात्रा, नेप्से दोहोरो अंकले घट्दा इन्डेक्स २११२ को विन्दुमा
काठमाडौं । बजेट घोषणापछि ओरालो लागेको शेयरबजार आजपनि १८.२६ अंकले घट्न पुगेको छ । बजार बढ्न सक्ने लगानीकर्ताहरुले प्रक्ष्येपण गरेपनि बजेटमा पुँजीबजार सम्बन्धि भनेजस्तो नीति सम्बोधन हुन नसकेको कारण शेयरबजार प्रभावित बन्न पुगेको हो । आज नेप्से परिसूचक १८.२६...
बलेफि हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट,अन्य कुन कम्पनीको शेयरमूल्य बढ्यो ?
काठमाडौं । नेप्से ओरालो लाग्दा २११२।४७ को विन्दुमा कायम भएको छ । बलेफि हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागकेो छ। कम्पनीको शेयर ९।९७ प्रतिशतले बढेको छ। त्यस्तै, माउन्टोन हाइड्रो नेपाल, उपकार लघुवित्त, लुम्बिनी जनरल, गुराँस लघुवित्त, आशा लघुवित्त, एनएमबी हाईब्रिड...
माउन्टेन हाइड्रोसहित आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । बिहिबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । बजेट घोषणापछि लगातार गिरावट आएको पुँजीबजार आज १८.२६ अंकले घट्न पुगेको हो । नेप्सेमा सूचीकृत २२७ कम्पनीको ३५ लाख ६६ हजार ८१९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १६...
नेप्सेमा थप ७ लाख ७५ हजार कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रुडेन्सियल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको वैशाख ११ गते सम्पन्न २०औं साधारण सभाले पारित गरेको आव २०७७।०७८ को ७ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका...
भोलिदेखि सर्वसाधारणमा डेढ अर्बको आइपीओ जारी गर्दै विन्ध्यबासिनी हाइड्रोपावर
काठमाडौं । भर्खरै आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागी आइपीओ जारी गरेर बाँडफाँड सम्पन्न गरेको बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणहरुका लागि भोलि (जेठ २० गते)देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले १ अर्ब ५० करोड...
आजसम्म कायम शेयरधनीले मात्र किसान लघुवित्तको २०% लाभांश पाउने
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि जेठ २० गते बुक क्लोज गर्ने भएकाले आज अर्थात् बिहीवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग...
चार संस्थापक शेयरधनीको शेयर बिक्री गर्दै नेशनल माइक्रोफाइनान्स, कसको कति कित्ता ?
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समुहको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको केही थान शेयर बिक्रीका लागि संचालक समिति समक्ष निवेदन पेश गरेकोमा कम्पनीले सो शेयर बिक्रीका लागि...
आँखुखोला जलविद्युत कम्पनीले डाक्यो दुई आर्थिक वर्षको साधारण सभा, शेयरधनीहरुलाई छैन लाभांश
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ १८ गते बसेको संचालक समितिको बैठकले आव २०७६।०७७ र आव २०७७।०७८ को संयुक्त वार्षिक साधारण सभा बस्ने निर्णय गरेको हो । उक्त...



















