इन्द्रेणी मसरुम फार्मले आईपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाण्डौं । इन्द्रेणी मसरुम फार्म पब्लिक लिमिटेड कम्पनीले आईपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले आइपिओ निष्काशनका लागि बिक्रि प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौता पत्रमा इन्द्रेणी मसरुम फार्मको तर्फबाट अध्यक्ष धर्मेन्द्र महर्जन र मुक्तिनाथ क्यापिटलको...
७ प्रतिशत लाभांश वितरण गर्ने एभरेष्ट बैंकको घोषणा, अग्राधिकार शेयरको बुकक्लोज मिति तय
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकले आज नेप्सेमार्फत जानकारी गराउँदै ७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने जनाएको हो । बैंकबाट जारी गरिएको साधारण शेयरमा परिणत हुने ७ प्रतिशत...
मंगलबार नयाँ सारथी लघुवित्तसहित यी कम्पनीको शेयरमूल्य घट्यो
काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजारमा सामान्य सुुधार आएको छ । नेप्से परिसूचक आज ११.६८ अंकले बढेर १९२७ को इन्डेक्समा पुगेको छ । आज नेप्सेमा सूचीकृत २२६ कम्पनीको ४९ लाख ६७ हजार ५६१ कित्ता शेयर किनबेच हुँदा १...
उतारचढावकाबीच सामान्य अंकले बढ्यो शेयरबजार, सबै उपसूचकमा हरियाली छाउदा कारोबार १ अर्बमा सीमित
काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजारमा सामान्य सुुधार आएको छ । अघिल्लो दिन ७७ अंकले घट्न पुगेको शेयरमार्केट आज एकाएक झिनो अंकले बढ्न पुगेको हो । नेप्से परिसूचक आज ११.६८ अंकले बढेर १९२७ को इन्डेक्समा पुगेको छ ।...
सामान्य सुधार आएको शेयरबजारमा यी कम्पनीको शेयरमूल्य बढ्यो
काठमाडौं । सोमबार उच्च अंकले गिरावट आएको शेयरबजार आज केही सुधार देखिएको छ । आर्थिक संकटकाबीच प्रभावित बनेको शेयरबजारमा आज ११ अंकले माथि उक्लिएको हो । नेप्सेमा सूचीकृत २२६ कम्पनीको ४९ लाख ६७ हजार ५६१ कित्ता शेयर किनबेच हुँदा...
अरुण काबेली पावरमा झुम्मिए लगानीकर्ता, झिनो अंकले बढेको शेयरबजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजारमा झिनो अंकको सुधार आएको छ । आर्थिक संकटकाबीच प्रभावित बनेको शेयरबजारमा आज ११ अंकको सुधार देखिएको हो । नेप्सेमा सूचीकृत २२६ कम्पनीको ४९ लाख ६७ हजार ५६१ कित्ता शेयर किनबेच हुँदा १...
प्रभु इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा सम्पन्न, संचालकलाई मर्जरको अख्तियारी
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा आज सम्पन्न भएको छ । विशेष साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स तीनकुने, काठमाडौंमा सम्पन भएको हो । कम्पनीले भविष्यमा कुनै निर्जीबन बीमा कम्पनीहरुसँग एक आपसमा गाभ्नेर गाभिने तथा प्राप्ति...
लाभांश र मर्जर प्रस्तावसहित लुम्बिनी जनरल इन्स्योरेन्सको साधारण सभा भोलि बस्दै
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडको १७औं वार्षिक साधारण सभा भोलि (असार २९ गते) बस्दैछ । सभा अमृतभोग क्याटरिङ्ग कालिकास्थान काठमाडौं बिहान ११ बजे बस्नेछ । कम्पनीले साधारण सभाबाट गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ९.५ प्रतिशत बोनस शेयर र...
आइएमई जनरल इन्स्यारेन्सको बोर्ड सदस्यमा रघुवंशी नियुक्त
काठमाडौं । आइएमई जनरल इन्स्यारेन्सको बोर्ड सदस्यमा इन्फोडेभलपर्सका सिइओ उमेश रघुवंशी नियुक्त भएका छन् । हिजो कम्पनीका अध्यक्ष हेमराज ढकालले रघुवंशीलाई बोर्ड सदस्यको रुपमा नियुक्त गरेका हुन । उमेश रघुवंशी नेपालको आइटी क्षेत्रको एक परिचित नाम हो । २०...
शंकर अग्रवालको नाममा रहेको प्रभु बैंकको संस्थापक शेयर बिक्रिमा
काठमाडौं । शंकर अग्रवालको नाममा रहेको प्रभु बैंकका १ जना संस्थापक सेयरधनीले संस्थापक सेयर बिक्री गर्ने भएका छन् । संस्थापक सेयरधनी शंकर अग्रवालले आफ्नो नाममा रहेको ६८ हजार ३९ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । बैंकको बिक्री गर्ने मूल्य...
नेपाल एसबिआई बैंकको ऋणपत्र बिकेन, आवेदन दिने म्याद पुनः थप
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने म्याद पुनः थप गरिएको छ । असार २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको बैंकको उक्त ऋणपत्रमा यसअघि एक दिन म्याद थप गरि असार २६ गतेसम्म आवेदन अवधि लम्ब्याइएको थियो...
हिमालयन हाइड्रोपावरको आइपीओ रिजल्ट यी चारवटा साइटबाट हेर्न सकिने
काठमाडौं । हिमालय हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर आइपीओ नतिजा भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ । हिमालयन हाइड्रोपावरको आइपीओ चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक...
हिमालयन हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, एक लाख ८३ हजारले १० कित्ता पाउँदा १४ लाखको हात खाली
काठमाडौं । हिमालयन हाइड्रोपावरको आइपीओओ बाँडफाँड केहीबेर अघि सम्पन्न भएको छ । आइपी बाँडफाँडका लागि नियुक्त कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालय नक्सालमा आईपिओ बाँडफाँड सम्पन्न भएको हो । कूल जारी आइपीओमध्ये २ प्रतिशत...
निक्षेपकर्ता,लगानीकर्ता र सरोकारवालाको हित संरक्षण गर्ने नबिल बैंकका सिईओको प्रतिवद्धता
काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच एक आपसमा मर्जरमा अन्तिम सहमती भएको छ। आज काठमाडौंको हायात रिजेन्सी होटलमा यी दुई बैंकहरुले मर्जरसम्बन्धी अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । नविल बैंक र एनबि बैंक एकआपसमा प्राप्ति (एक्विजिशन)...
धितोपत्र बजार पुँजीकरण साढे २८ खर्ब, चालु आवको जेठ मसान्तसम्ममा पौन ५२ अर्ब रुपैयाँ बराबरको बोनस शेयर सूचीकृत
काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा धितोपत्र बजार पुँजीकरण २८ खर्ब ४४ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आव २०७८।०७९को एघार महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कअनुसार धितोपत्र...
एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला त कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले ८.५० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गर्नेभएसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयर बजार बन्द हुनुभन्दा अघि कायम...
एनबीलाई गाभेर नबिल बैंकले गर्यो अन्तिम सहमती, एकिकृत कारोबार सुरु
काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच एक आपसमा प्राप्तिको सम्पूर्ण कार्य अन्तिम सहमती भएको छ। आज काठमाडौंको हायात रिजेन्सी होटलमा यी दुई बैंकहरुले मर्जरसम्बन्धी अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । नबिल बैंक लिमिटेड र नेपाल बंगलादेश...
ग्रामीण विकास लघुवित्तको शेयरमा नकारात्मक सर्किट, अन्य कुनले कति गुमाए?
काठमाडौं । नेप्से ७७ अंकले घट्दा १९१५।६१ को विन्दुमा कायम भएको छ । ग्रामीण विकास लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ। त्यस्तै, किसान लघुवित्त, ग्लोबल आइएमई समुन्नत १, हिमालयन पावर पार्टनर, माउन्ट्रोन हाईड्रो, पोखरा फाइनान्स, आईजीआई, मल्टिप्रापेज, मानुषी लघुवित्त...
आर्थिक संकटकाबीच शेयरबजारमा भारि गिरावट, नेप्से ७७ अंकले घट्दा सबै सूचक राताम्य
काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयरबजारमा भारि गिरावट आएको छ । देशमा चुलिँदै गएको आर्थिक संकटको प्रभाव शेयरमार्केटमा देखिन थालेको हो । अघिल्लो हप्ताको सुरुवाती दिनमा केही सुधार देखिएको शेयरबजार त्यसयता क्रमशः घट्न थालेको हो । आज नेप्से...
उच्च अंकले घटेको शेयरबजारमा यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । आर्थिक संकटकाबीच सोमबार शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो हप्ताको सुरुवाती दिनमा केही सुधार देखिएको शेयरबजार त्यसयता क्रमशः घट्न थालेको हो । आज नेप्से परसूचक ७७ अंकले घटेर १९१५ को इन्डेक्समा पुगेको छ । नेप्सेमा...


















