एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको १० करोड आईपिओ बिक्री आजदेखि खुल्ला, १३६ प्रतिशत प्रतिफल
काठमाडौं । एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले आजदेखि कुल १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो । क्यापिटलले बिक्रीमा ल्याउन लागेको उक्त फण्डको इकाईमा आजदेखि २४ गते (मंगलबार) सम्म आवेदन दिन सकिनेछ...
पुँजिबजार सुधारको महत्वपूर्ण बिषय बजेटमा समावेश छ : अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले सबैको स्वाधिनता कायम हुने गरी सरोकारवाला पक्षहरुसँग बारम्बार छलफल गरेर आगामी आर्थिक बर्ष ०७९–८० को बजेट सार्वजनिक गरेको बताएका छन् । उनले बजेट कार्यान्वयनमा सहयोग गरेर मुलुकलाई आत्मनिर्भर र समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने...
एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको आइपीओ भोलिदेखि बिक्रीमा ,१३६ प्रतिशत प्रतिफल पाईने
काठमाडौं । एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले भोलिदेखि कुल १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको छ ।क्यापिटलले बिक्रीमा ल्याउन लागेको उक्त फण्डको इकाईमा जेठ १९ गतेदेखि २४ गते मंगलबारसम्म आवेदन दिन...
दुई हाइड्रोपावरको शेयरमा सर्किट, आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । साताको चौथो दिन बुधबार नेप्से परिसूचक झिनो अंकले घटेको छ । अघिल्लो दिन ३५ अंकले घटेको शेयरबजारमा आज केही सुधार देखिएको हो । आज नेप्सेमा सूचीकृत २२७ कम्पनीको ३० लाख २० हजार ६७ कित्ता शेयर किनबेच हुँदा...
लाभांश नदिने घोषणासँगै शिखर इन्स्योरेन्सको शेयरमा नकारात्मक सर्किट, आज यी कम्पनीको शेयरमूल्य घट्यो
काठमाडौं । साताको चौथो दिन शेयरबजार ७.२१ अंकले घट्न पुगेको छ । निर्वाचनपछि लगातार उच्च अंकले घटेको शेयरबजारमा आज थोरै सुधार देखिएको हो । नेप्से इन्डेक्स भने २१३० को विन्दुमा झरेको छ । बजेटपछियता शेयरबजार ओरालो लाग्ने क्रम रोकिएको...
सात अंकले घट्यो नेप्से, वित्त कम्पनी र हाईड्रोबाहेक सबै राताम्मे
काठमाडौं । बुधबार नेप्सेमा शेयर मूल्य सामान्य अंकले घटेको छ भने कारोबार एक अर्ब नाघेको छ । कुनै समय दैनिक २२ अर्बसम्म कारोबार पुगेको नेप्सेमा आज जम्मा एक अर्ब सात करोड ८४ लाख ८४ हजार ८२ रुपैयाँको कारोबार भएको...
शेयरमूल्य ह्वात्तै घटेसँगै नेपाल इन्भेष्टमेन्ट बैंकमा लगानीकर्ता झुम्मिए, यी १० कम्पनीको भयो आज सर्वाधिक कारोबार
काठमाडौं । साताको चौथो दिन शेयरबजारमा झिनो अंकले गिरावट आएको छ । अघिल्लो दिन ३५ अंकले घटेको नेप्से परिसूचक आज ७.२१ अंकले घट्न पुगेको छ । बजेटपछियता शेयरबजारमा घट्ने क्रम रोकिएको छैन । लगानीकर्ताहरुले बजेटपछि शेयरबजारमा सुधार आउने प्रक्ष्येपण...
एनआइसी एशिया लघुवित्तको ५० हजार कित्ता शेयर आजदेखि लिलामीमा, प्रतिकित्ता ४२५ रुपैयाँ
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समुहको शेयर आजदेखि बिक्रीमा ल्याएको छ । लघुवित्तले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि.को स्वामित्वमा रहेको शेयर बिक्री गर्न लागेको हो । कम्पनीले प्रचलित नियमअनुसार यसअघि विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिने...
अपि पावरको अवतरित हकप्रद शेयर आजदेखि लिलामीमा
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आज (जेठ १८ गते)देखि अवतरित हकप्रद शेयर लिलामीमा ल्याएको छ । कम्पनीले बिक्री नभएको ४ लाख ४९ हजार ३२८ कित्ता अवितरित हकप्रद शेयर आजदेखि लिलामीमा विक्री गरेको हो । कम्पनीले चैत २५ गतेदेखि...
शिखर इन्स्योरेन्सद्धारा लाभांश वितरण नगर्ने निर्णय, पुँजि बृद्धि लक्ष्य पुर्याउन सबै मुनाफा कोषमा
काठमाडौं । बीमा समिति दिएको पुँजि बृद्धि सम्बन्धी निर्देशनको कारण शखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट पुँजि बृद्धि नगर्ने भएकोेछ । कम्पनीको हिजो साँझ बसेको सञ्चालक समितिको बैठकले पुँजि बृद्धि नगर्ने निर्णय गरेको हो । कम्पनीले पुँजि बृद्धि...
सिभिल बैंकको डेपुटी सिईओमा सचिनजंग रायमाझी नियुक्त
काठमाडौं । सिभिल बैंकको डेपुटी सीईओमा सचिनजंग रायमाझी नियुक्त भएका छन् । एक वर्षदेखि खाली पदमा नियुक्त गर्न बैंकको सोमबार बसेको बैठकले रायमाझीलाई डेपुटी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । विगत साँढे ४ वर्षदेखी चिफ क्रेडिट अफिसर रहेका...
विन नेपाल लघुवित्तको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला त कारोबार ?
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले ९.३३ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम १०८० रुपैयाँका आधारमा नेप्सेले बोनस...
नेप्सेमा थप २ लाख कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा आज सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभाबाट पारित भएको ३० प्रतिशत बोनस शेयर सूचीकृत भएको हो । सो प्रतिशत दरका १ लाख...
वाणिज्य बैंकहरूको निक्षेप १३ अर्ब रूपैयाँले बढ्यो, सिडी रेसियोको अवस्था कस्तो ?
काठमाडौं । वाणिज्य बैंकहरूको निक्षेप १३ अर्ब रूपैयाँले वृद्धि भएको छ । नेपाल बैंकर एशोसिएसनले पठाएको तथ्यांक अनुसार गत वैशाखमा ४३ खर्ब ७० अर्ब निक्षेप रहेको बैंकहरूमा यो रकम बढेर ४३ खर्ब ८३ अर्ब रूपैयाँ पुगेको छ। त्यस्तै, बैंकहरूको...
नेको इन्स्योरेन्सको बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेको इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको साधारण सभाबाट पारित भएको गत आर्थिक वर्षको १५ प्रतिशत बोनस शेयर आज सूचीकृत भएको हो । कम्पनीको सो प्रतिशत दरका २२ लाख ८२ हजार...
अधिंकाश बीमा कम्पनीको शेयर मूल्य घट्यो
काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से ३५ अंकले घट्दा २१३७।९२ को विन्दुमा कायम भएको छ।नेपाल इन्भेष्टमेन्ट बैंकको शेयरमा नकारात्मक सर्किट लागेकोछ । कम्पनीको शेयर ९।९८ प्रतिशतले घटेको छ। त्यस्तै, एनएलजी इन्स्योरेन्स, कर्पोरेट डेभलपमेन्ट बैंक,मल्टिपप्रोज फानाइनान्स, प्रभु इन्स्योरेन्स, मैलुङ...
३५ अंकले घट्यो शेयरबजार, १२ उपसूचक राताम्य हुँदा निर्जिवन बीमा समूहको सर्वाधिक घट्यो
काठमाडौं । बजेट घोषणापछि शेयबजार बढ्न सक्ने लगानीकर्ताहरुको प्रक्ष्येपण माटोमा बिलाएको छ । पुँजीबजारको हत हित र संरक्षणका लागि बजेटले राहत दिन सक्ने लगानीकर्ताहरुको ठूलो आशा आशामा सीमित रहेको छ । जेठ १५ गते अर्थमन्त्री जनार्दशन शर्माले घोषणा गरेको...
उपकार लघुवित्त सहित यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से ३५ अंकले घट्दा २१३७।९२ को विन्दुमा कायम भएको छ।उपकार लघुवित्त, एनएमबि ५०, समलिङ पावर, एनआईसी एशिया ग्रोथ फन्ड, एलआईसी (नेपाल), सनराईन फस्ट म्युचुअल फन्ड, शिव श्री हाईड्रोपावर, सानिमा लार्ज क्याप फन्ड र...
एनआइसी एशिया र नबिल बैंकमा झुम्मिए लगानीकर्ता, आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको तेस्रो दिन पनि शेयरबजारमा उच्च गिरावट आएको छ । बजेट घोषणापछिका दुई दिनयता शेयरबजार प्रभावित बन्दै गइरहेको छ । बजेटपछि शेयरबजार बढ्न सक्ने लगानीकर्ताहरुले प्रक्षेपण गरिएतापनि सोमबार शेयरबजार ४५ अंकले घट्न पुग्यो । आज पनि नेप्से...
साल्ट ट्रेडिङ कर्पोरेशनको बोनस शेयर हितग्राही खातामा जम्मा
काठमााडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीले गत चैत ३० गते सम्पन्न साधारण सभाबाट पारित भएको १० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीको डिम्याट खातामा पठाएको हो । उक्त...

















