अधिंकाश बीमा कम्पनीको शेयरमा सकारात्मक सर्किट
काठमाडौं । नेप्से ५४ दशमलव ५८ अंकले बढ्दा २१९५ को विन्दुमा कायम भएको छ। आज अधिंकाश शेयरको बीमा कम्पनीको शेयरमा सकरात्मक सुधार देखिएको छ। नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, आइएमई जनरल, पु्रडेन्सियल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, युनाईटेड ईर्दी मर्दी, स्वाभिमान लघुवित्त,...
घोराही सिमेन्टले प्रिमियममा आइपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति
काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडले सर्वसाधारणको लागि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्ड( (सेबोन)समक्ष अनुमति माग्दै निवेदन पेश गरेको हो । बोर्डबाट अनुमति पाएसँगै कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा...
हिमाल दोलखा हाइड्रोपावरको शेयर कारोबार रोक्का, तीन दिन भित्र सपष्टिकरण दिन आग्रह
काठमाडौं ।हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर कारोबार नेप्सेले रोक्का गरेको छ । नेप्सेले कारोबार रोक्का गरेसँगै कम्पनीसँग सपष्टिकरण मागेको छ। शेयर कारोबार भइरहेको समयमा सेयरधनीलाई १ः०.७५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भन्दै सूचना प्रकाशित गरेकाले कारोबार रोक्का गरेको आज...
६ निर्जिवन बीमा कम्पनीको शेयरमा सर्किट
काठमाडौं । साताको पहिलो दिन शेयबजारमा रौनकता छाएको छ । यो समाचार तयार पार्दासम्मको फ्लोरसिटअनुसार नेप्से परिसूचक ४१ अंकले बढ्न पुगेको छ । शेयरबजारमा एकाएक सुधार देखिदा निर्जिबन बीमा सूचक चम्किएको छ । अधिकांश निर्जिबन बीमा कम्पनीको शेयरमा सकारात्मक...
एचआइडीसीएलको लिलामी शेयरमा आजदेखि आवेदन दिन सकिने
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसीएल)ले संस्थापक समूहतर्फको शेयर गोप्य शिलबन्दी बोलपत्रद्धारा आजदेखि बिक्री खुल्ला गरेको छ । कम्पनीले संस्थापक समूहको ३ करोड ३० लाख कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्नका लागि गत असार ५ गतेदेखि असार...
नेपाल फाइनान्सको बिक्री नभएको ११ लाख बढी कित्ता हकप्रद सेयर बिक्री गर्दै
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले हकप्रद सेयर बिक्री गर्ने भएको छ । फाइनान्सले संस्थापक समुहको ११ लाख ३४ हजार ७१६.१८७ कित्ता हकप्रद सेयर बोलकबोल मार्फत बिक्री गर्ने जनाएको छ । उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी तथा संस्थाहरुले...
एनआईबिएल एस क्याप्टिल १० वर्षमा प्रवेश
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्याप्टिल लिमिटेडले मर्चेन्ट बैंकिंग तथा इन्भेष्टमेन्ट बैंकिंग क्षेत्रमा सेवा प्रदान गर्दै आएको आज १० वर्ष पूरा भएको छ । आफ्नो १० वर्षे सफल कार्यकालमा यस क्यापिटलले १८८ कम्पनीको आइपीओ...
धौलागिरी लघुवित्तले आइपीओ जारी गर्दै,
काठमाडौं । धौलागिरी लघुवित्तले सर्वसाधारणको लागि आइपिओ जारी गर्ने भएको छ । उक्त आइपिओ साउन २४ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गर्ने भएको छ । कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । यसअनुसार...
एनसीसी बैंकको संस्थापक शेयर बोलपत्रद्वारा सर्वसाधारणका लागि विक्रीमा
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले संस्थापक समूहको संस्थापक शेयर बोलपत्रद्वारा सर्वसाधारणका लागि विक्रीमा ल्याएको छ । कम्पनीले संस्थाका संस्थापक शेयरधनी अथवा कम्पनीको नाममा रहेको २६ लाख ३१ हजार १३६ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।...
अप्पर सोलु हाइड्रो इलेक्ट्रिकको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त
काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त भएको छ । अप्पर सोलु हाइड्रोको सञ्चालक समितिको निर्णय अनुसार क्यापिटल साउन १३ गतेदेखि नियुक्त भएको हो । अब उक्त कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने,...
हकप्रद निष्काशनको तयारीमा रहेको नेशनल हाइड्रोपावरको यस्तो देखियो वित्तीय अवस्था
काठमाडौं । हकप्रद शेयर निष्काशनको तयारीमा रहेको नेशनल हाइड्रोपावर लिमिटेडको घाटामा सुधार देखिएको छ । कम्पनीले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनी १ करोड ७४ लाख ३७ हजार रुपैयाँ घाटामा रहेको हो । अघिल्लो...
हिमाल दोलखा हाइड्रोपावरले १००ः७५ अनुपातमा हकप्रद जारी गर्ने, प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा
काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशन विशेष प्रस्ताव राख्दै साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन १४ गते बसेको संचालक समितिको बैठकले १३औं र १४औं साधारण सभा भदौ ५ गते लिसारा हल, नक्साल, काठमाडौंमा बिहान ११...
एनसीसी बैंकको सवा १० लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि संचालक समिति समक्ष निवेदन पेश गरेकोमा कम्पनी उक्त शेयरहरु बिक्री गर्न ३५ दिने...
आँखुखोला जलविद्युत कम्पनीको नाफामा उछाल, प्रतिशेयर आम्दानी बढ्यो
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद नाफामा उल्लेख्य सुधार गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीको नाफा २ हजार २५८.६५ प्रतिशत बढी नै हो । अघिल्लो आवको यसै...
खर्च बढेसँगै साधना लघुवित्तको नाफामा सामान्य गिरावट, चुक्तापुँजी २५ प्रतिशतले बृद्धि
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार लघुवित्तको नाफामा गिरावट आएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ११ करोड ६१ लाख रुपैयाँ...
मौद्रिक नीतिपछि शेयर बजारमा कस्तो पर्यो प्रभाव ? साताको शेयर बजार समीक्षा
काठमाडौं । यो साता शेयर बजारमा सकारात्मक सुधार देखिएको छ । अघिल्लो साताको तुलनामा शेयर बजारमा अधिंकाश सूचकमा रौनकता छाएको छ । मौद्रिक नीतिपछि नेपाली शेयर बजारमा केही मूल्य बढेपनि पछिल्ला दिनहरुमा भने घट्ने क्रम पनि देखियो । गत...
नबिल इन्भेष्टमेन्ट बैकिङ्गद्धारा छुट्टै सूचक ‘एनआई ३१’ बनाउने तयारी
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले भविष्यमा संचालन हुन सक्ने लगानी व्यवस्थापन सेवा तथा सामूहिक लगानी कोषको सहजताका लागि नेप्सेमा सूचीकृत ३१ वटा कम्पनीहरुको छुट्टै सूचक ‘एनआई ३१’ तयार गर्ने भएको छ । जसका लागि नेप्सेमा सूचीकरण भई कारोबार...
इन्टर कलेज स्टक पिचिङ प्रतियोगिता सम्पन्न, बिजेतालाई प्रभु सेलेक्ट फण्ड उपहार
काठमाडौं । कुसम फाइनान्स क्लबले आयोजना गरेको इन्टर कलेज स्टक पिचिङ प्रतियोगिताको मुख्य प्रायोजकमा प्रभु क्यापिटल रहेको छ । शेयर बजार सम्बन्धी साक्षरता अभिवृद्घि गनेै उद्घेश्यले प्रभु क्यापिटलको सहयोगमा भएको यो प्रतियोगिता काठमाडौं युनिर्भसिटी, धुलिखेलमा भएको हो । प्रभु...
१२ अंकले बढेको शेयरबजारमा यी हाइड्रोपावर र फण्डका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं शुक्रबार शेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । नेप्से परिसूचक १२.९२ अंकले बढेर इन्डेक्स २१४० को विन्दुमा पुगेको छ । आज सर्वाधिक गुमाउनेमा बुद्धभूमी हाइड्रोपवार रहेको छ । कम्पनीको शेयरमूल्य आज ३.४८ प्रतिशतले घटेको छ । त्यस्तै, जोशी...
सामान्य अंकले बढ्यो नेप्से, विकास बैंक समूह चम्किदा हाइड्रोपावर सूचकमा गिरावट
काठमाडौं । साता कारोबारको अन्तिम दिन शुक्रबार शेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । उतारचढावकाबीच आज नेप्से परिसूचक १२.९२ अंकले बढेर इन्डेक्स २१४० को विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २१६ कम्पनीको ५१ लाख ११ हजार ३१० कित्ता शेयर...



















