नेप्से ३७ अंकले घटेर २२ सयको विन्दुमा, बीमा समुहको सर्वाधिक घट्दा १ अर्बमा कारोबार सीमित

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से परिसूचक ३७.०६ अंकले घटेर २२३८.६२ विन्दुमा पुगेको छ । पछिल्लो केही महिनायता शेयरबजारमा लगातार गिरावट आइरहेको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गएसँगै शेयरबजारमा पनि प्रभावित बन्दै गइरहेको छ । अघिल्लो दिन...


लगातार दुई दिन जालपा लघुवित्तको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से ३७ ।०६ अंकले घट्दा २२३८।६२ अंकमा कायम भएको छ । हिजो सर्किट लेभलमा कारोबार भएको जालपा लघुवित्तको शेयरमा आज पनि सकारात्मक सर्किट लागेको छ । त्यस्तै, एनआईसी एशिया सेलेक्ट फन्ड ३०, आरएमडिसी...


नेप्सेमा एभरेष्ट बैंकको ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । बैकको आज ८ लाख ५६ हजार ७८३ कित्ता ऋणपत्र सूचीकृत भएको हो । एभरेष्ट बैंकले माघ ३ गतेबाट माघ १७ गतेसम्म ८ वर्ष अवधिको ८.५...


आइपीओ जारी गर्ने तयारीमा रहेको अभियान लघुवित्तको यस्तो छ वित्तीय अवस्था

काठमाडौं । आइपीओ निष्काशन गर्ने तयारीमा रहेको अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा १ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफा...


पाँचथर पावरको नाफामा छलाङ, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । पाँचथर पावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उल्लेख्य नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार नाफा ३७०.८० प्रतिशतले बृद्धि भएको हो । कम्पनीले गत आर्थिक वर्षको यसै अवधिसम्म...


विद्युत बिक्री आम्दानी बढ्दा घलेम्दी हाइड्रोपावरको नोक्सानी घट्यो

काठमाडौं । घलेम्दी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नोक्सानी घट्न पुगेको छ । गत आवको यसै अवधिसम्म २ करोड ४५ लाख रुपैयाँ नोक्सानमा रहेको हाइड्रोपावरले यस...


रारा हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स नियुक्त

काठमाडौं । रारा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडे सर्वसाधारणहरुमा आइपीओ जारी गर्ने भएको छ । कम्पनीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता शेयर निष्काशन गर्न बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्तसम्बन्धी सम्झौतामा...


खराब कर्जा बढेसँगै एनएमबी लघुवित्तको नाफा घट्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको ९ महिना अवधिसम्म १० करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार संस्थाको नाफा १६.७५ प्रतिशतले घटेको हो...


आइपीओ निष्काशनको तयारीमा रहेको आदर्श लघुवित्तको यस्तो देखियो वित्तीय अवस्था

काठमाडौं । साधारण शेयर (आइपीओ)निष्काशनको तयारीमा रहेको आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २१ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार लघुवित्तको...


माहुली लघुवित्तको बोनस शेयर सूचीकृत

काठमाडौं । माहुली लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा लघुवित्तको २६ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । बिहीबार संस्थाको सो मात्रा अर्थात ५ लाख ८२ हजार २५४ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।


अप्पर सोलु हाइड्रोको आइपीओ आजदेखि निष्काशन, क-कसले पाउछ आवेदन दिन ?

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आज (बैशाख २२ गते) आइपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ जारी गरेको हो । कम्पनीले चुक्ता पूँजीको १३ करोड ५० लाख...


पिपुल्स हाइड्रोपावरले ८० करोडको आइपीओ जारी गर्न बोर्डसँग माग्यो अनुमति

काठमाडौं । पिपुल्स हाइड्रोपावर लिमिटेडले साधारण शेयर (आइपीओ)निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय वासिन्दाका लागि र सर्वसाधारणका लागि ८० करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न बोर्डमा निवेदन दिएको हो । कम्पनीले...


हाईड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक गुमाए

काठमाडौं । नेप्से ३१ अंकले घट्दा २२७५।६८को विन्दुमा कायम भएको छ। आज ग्रिन भेञ्चरको शेयरमा नकारात्मक सर्किट लागेको छ । कम्पनीका शेयर ९।३६प्रतिशतले घटेको छ। त्यस्तै, युनियन हाईड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, नेशनल हाईड्रोपावर, वु्द्धभूमि हाईड्रोपावर, छ्याङदी हाईड्रोपावर, माउन्ट्रेन भ्याली...


अरुण भ्याली हाइड्रोपावर सहित यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा गिरावट आएको छ । सोमबार ४८ अंकले घटेर बन्द भएको शेयरबजार आज ३४ अंकले घट्न पुगेको छ । क्रमशः घट्दै गइरहेको शेयरबजार पछिल्लो समय नजिकिदै गइरहको स्थानीय तहको निर्वाचन र बीचबीचमा परेको सार्वजनिक...


२२७५ को विन्दुमा झर्यो नेप्से, ३४ अंकले घट्दा १ अर्बमा खुम्चियो कारोबार

काठमाडौं । साताको चौथो दिन नेप्से परिसूचक ३४ अंकले घटेको छ । क्रमशः घट्दै गइरहेको शेयरबजार पछिल्लो समय नजिकिदै गइरहको स्थानीय तहको निर्वाचन र बीचबीचमा परेको सार्वजनिक विदाले पनि झनै प्रभावित बनेको देखिएको छ । कारोबार खुलेको दिन अर्थात्...


नेपाल हाइड्रो डेभलपर्सको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । नेपाल हाइड्रो डेभलपर्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो वर्षको भन्दा १५४.६५% ले धेरै हो । गत वर्ष कम्पनीले १ करोड १२...


महिला लघुवित्तको नाफा ५५ प्रतिशतले बृद्धि, इपिएस ९० रुपैयाँ ४२ पैसा पुग्यो

काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले १० करोड २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले चालु आज प्रकािशत गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफा ५५.७० प्रतिशतले बृद्धि...


७३% लाभांश वितरण गरेको जीवन विकास लघुवित्तको नाफा ५७ करोड रुपैयाँ माथी, इपिएस कति ?

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा सामान्य सुधार देखिएको छ । चालु आवको तेस्रो त्रैमाससम्ममा लघुवित्तले ५७ करोड ७५ लाख रुपैयाँ...


युनााइटेड इदिमर्दी हाइड्रोपावरको साधारण सभा जेठ १४ गते, शेयरधनीलाई छैन लाभांश

काठमाडौं । युनाईटेड इदिमर्दी एण्ड आर. बि. हाइड्रोपावर लिमिटेडले १२औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको वैशाख १९ गते बसेको संचालक समितिको बैठकले सभा जेठ जेठ १४ गते आभ्या क्लब, घारीपाटन पोखरा कास्कीमा बिहान ११ बजे बस्नेगरी...


एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारण सभा आज हुँदै, यस्ता छन् एजेण्डा

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको २७ औं वार्षिक साधारण सभा आज हुँदैछ । उक्त सभा अग्रवाल भवन कमलपोखरीमा दिउँसो २ बजे हुने भएको छ । सभाले ६ प्रतिशत बोनस शेयर र शून्य दशलमव ३१५८ प्रतिशत नगद लाभांश कर प्रयोजनको...