यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

काठमाडौं । उतारचढाबका बिच आज शेयर बजार झिनो अंकले ओरालो लागेको छ । आज नेप्से परिसुचक १।०८ अंकले घटेर १९७२ को बिन्दुमा कायम रहेको छ । आज शेयर बजार घटेसँगै राप्ति हाइड्रो एण्ड जनरलको ४।३८, गनपति लघुवित्तको ४।१, मैलङ...


नेपाल टेलिकममा लगानीकर्ता झुम्मिए, यी हुन आज सर्वाधिक कारोबार भएका टप कम्पनी

काठमाडौं । बिहिबार शेयरबजार झिनो अंकले घट्न पुगेको छ । उतारचढावकाबीच आज नेप्से परिसूचक १.०८ अंकले घटेर १९७२ को विन्दुमा कायम भएको छ । नेप्से घटेसँगै कारोबार रकम समेत एक अबए ३८ करोड रुपैयाँमा सीमित हुन पुगेको छ ।...


दोल्ती पावर कम्पनीले १६ लाख कित्ता आइपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणका लागि आइपीअ‍ो जारी गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन पेश गरेको हो । कम्पनीले विद्युत नियमन आयोगबाट स्वीकृति पाएको पत्र...


नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (भदौ १७) गते अन्तिम दिन रहेको छ । कम्पनीले चुक्तापुँजी ११ अर्ब ६५ करोड रुपैयाँको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव २६३२ प्रतिशत नगद लाभांश...


सिक्लेस हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुस नतिजा

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । साउन ६ गतेदेखि भदौ ५ गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओ कम्पनीले बुधबार बाँडफाँट गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी ८५ करोड रुपैयाँको १०...


राधी विद्युत कम्पनीले असोज ५ गतेदेखि ९५ लाख कित्ता हकप्रद जारी गर्ने

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले असोज ५ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले भदौ १० गतेसम्म कायम शेयरधनीहरुका लागि हकप्रद जारी गर्न लागेको हो । कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १.४७५२ कित्ता...


श्रृजनशील लघुवित्तको आइपीओमा पहिलो दिनमै पर्यो ४ लाख २६ हजार जनाको आवेदन

काठमाडौं । श्रृजनशील लघुवित्तको आइपीओमा पहिलो दिन ४७ लाख ८४ हजार ८० कित्ताका लागि आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार पहिलो दिन आज ४ लाख २६ हजार ९९२ जना सर्वसाधारणले ४७ करोड ८४ लाख ८ हजार रुपैयाँ...


उतारचढावकाबीच शेयरबजारमा २१ अंकको गिरावट, हाइड्रोपावर र वित्त सूचक सर्वाधिक घट्दा कारोबार खुम्चियो

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से परिसूचक आज २१.९७ अंकले घटेर १९७३ को विन्दु्मा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको २९ लाख ९२...


बुधबार यी कम्पनीको शेयरमूल्य बढ्यो

काठमाडौं । बुधबार शेयरबजारमा २१.९७ अंकको गिरावट आएको छ । नेप्से सूचक घटेसँगै कारोबार रकम समेत एक अर्बमा सीमित हुन पुगेको छ । नेप्से सूचक घटेपनि केही कम्पनीहरुको शेयरमूल्य भने बढ्न पुगेको छ । आज सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीमा...


यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

काठमाडौं । उताडचडापका बिच आज शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसुचक २१।९७ अंकले घटेर १९७३ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा ओरालो लागेसँगै आज हिमालयन पावरको ६।८६, अप्पर सोलु हाइड्रोको ५।२२, अप्पर हेवाखोला...


यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से परिसूचक आज २१.९७ अंकले घटेर १९७३ को विन्दु्मा कायम हुन पुगेको छ । नेप्से परिसूचक घटेसँगै कारोबार रकम समेत घट्न...


सनराइज फस्ट म्युचुअल फण्ड योजनाको प्रतिफल घोषणा

काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको सन्राइज फस्र्ट म्युचुअल फण्ड योजनाको प्रतिफल घोषणा गरेको छ ।सनराइज बैंक लिमिटेडबाट प्रवद्र्धन गरिएको तथा सन्राइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सन्राइज फस्र्ट म्युचुअल फण्ड योजनाले आर्थिक...


राप्ती हाइड्रोको शेयर आजदेखि कारोबार, पहिलो दिनमै सर्किट

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आइपीओ आजदेखि शेयरबजारमा कारोबारमा आएको छ । कम्पनीको शेयर मंगलबार नेप्सेमा सूचीकृत भई आजदेखि ‘आरएचजीसीएल’ सिम्बोलबाट कारोबारमा आाएको हो । कम्पनीको शेयर ३१९ रुपैयाँबाट कारोबार खुलेको हो । कारोबारमा आएको पहिलो...


बैंक अफ काठमाण्डूको ऋणपत्र बाँडफाँड

बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्र बाँडफाँड सम्पन्न भएको छ । सात वर्ष अवधि तथा वार्षिक १०.५० प्रतिशत ब्याजदर भएको ‘बिओके डिबेञ्चर २०८६ (क)’नामक ऋणपत्र बाँडफाँड गरिएको हो । बैंकले भदौ २ गतेदेखि भदौ ७ गतेसम्म १००० रुपैयाँ अंकित मूल्यका...


हिमालयन बैंकको साढे १० प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आज (भदौ १५ गते)देखि ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको छ । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । सो ऋणपत्रको...


श्रृजनशील लघुवित्तको आइपीओ आजदेखि निष्काशन, कति दिने आवेदन ?

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (भदौ १५ गते)देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो । यस अनुसार...


नेप्सेमा एचआइडिसीएलको संस्थापक शेयर नोट्समार्फत् साधारण शेयर सरह कारोबार गर्न सकिने

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल)को संस्थापक शेयर धितोपत्र दोस्रो बजारमा सजिलै कारोबार गर्न सकिने भएको छ । नेप्सेले आज एक पत्र जारी गर्दै एचआइडिसीएलको संस्थापक शेयर दोस्रो बजारमा साधारण शेयर सरह फ्रिली ट्रेड गर्ने सकिने व्यवस्था...


शेयरबजारमा झिनो अंकको सुधार, महिलाहरुको कम सहभागिताले एक अर्बमा कारोबार सीमित

काठमाडौं । साताको तेस्रो दिन मंगलबार अर्थात आज महिलाहरुको महान पर्व हरितालिका तीजको दिन शेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । १० वर्षयताको तिजको दिनमा ३ वर्ष बाहेकका सबै वर्षको तीजको दिनमा शेयरबजार बढेको छ । आज नारीहरुको महान...


तीजको दिनमा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । मंगलबार शेयरबजार झिनो अंकले बढ्न पुगेको छ । आज नेप्से परिसूचक २.१९ अंकले बढेर १९९५ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सामान्य सुधार आएसँगै केही कम्पनीहरुको शेयरमूल्य बढन पुगेको छ । आज सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीमा...


यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

काठमाडौं । साताको तेस्रो दिन आज शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसुचक २।१९ अंकले बढेर १९९५।२१ को बिन्दुमा कायम भएको छ । आज नेप्से परिसुचक बढेसँगै विन नेपाल लघुवित्तको ४।७७ प्रतिशतले शेयर बजार घटेको छ...