नेष्डो समृद्ध लघुवित्तको शेयरमा सकारात्मक सर्किट, १० दिनमा शेयरधनीले कमाए १५ हजार रुपैयाँ
काठमाडौं । साताको चौथो दिन शेयरबजार खुलेको केही समयमा नै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म कारोबारमा आएका २०६ कम्पनीमध्ये लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको हो । अघिल्लो दिनको...
छ्याङ्दी हाइड्रोपावरको अवतरित हकप्रद बाँडफाँड
काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेडको अवतरित हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीको ५९ हजार ८२७ कित्ता शेयरहरु चैत १ गतेदेखि चैत ९ गतेसम्म शिलबन्दी बोलपत्रद्धारा खरिद गर्न आह्वान गरिएकोमा सो अवधिभित्र प्राप्त बोलपत्रहरु चैत १७ गते बिक्री प्रबन्धक...
नयाँ सारथी लघुवित्तको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला त कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको । संस्थाले १९ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज कारोबार बन्द हुनुभन्दा अघि कायम शेयरमूल्य...
समता घरेलु लघुवित्तको शेयर रजिष्ट्रारमा आरविवि मर्चेण्ट बैंकिङ
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले शेयर रजिष्ट्रार सम्बन्धी कार्यका लागि आरविवि मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको हो । कम्पनीको चैत २० गते बसेको संचालक समितिको बैठकले २०७९ बैशाख ३ गतेदेखि...
इमर्जिङ नेपालको शेयरमा नकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
काठमाडौं । मंगलबार शेयर बजार उच्च अंकले घट्न पुगेको छ । साताको दोस्रो दिन र १५ अकंले घटेको नेप्से आज भने ४६.४६ अकंले घटेको हो । पूँजी आज बजारमा नेप्सेमा सूचिकृत २२८ कम्पनीको ५८ लाख ४१ हजार ९९८ कित्ता...
हिमालयन डिस्टिलरीसहित आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको तेस्रो दिन पूँजीबजारमा उच्च गिरावट आएको छ । चरम आर्थिक संकटकाबीच घट्दो क्रममा रहेको शेयरबजार आज ४६ अंकले घट्न पुगेको हो । नेप्सेमा सूचीकृत २२८ कम्पनीको ५८ लाख ४१ हजार ९९८ कित्ता शेयर किनबेच हुँदा २...
दुई कम्पनीको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए
काठमाडौं । साताको तेस्रो दिन शेयर बजारमा राताम्य छाएको छ । सोमबार १५ अकंले घटेको नेप्से आज भने ४६.४६ अकंले घटेको हो । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २२८ कम्पनीको ५८ लाख ४१ हजार ९९८ कित्ता शेयर किनबेच हुदाँ...
४६ अंकले घट्यो शेयरबजार, बीमा समूहको ह्वात्तै घट्दा २ अर्बमा खुम्चियो कारोबार
काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा उच्च गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकले मात्र घटेको नेप्से परिसूचक आज ४६.४६ अंकले घटेर २४५२.०६ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२८ कम्पनीको ५८ लाख ४१ हजार ९९८ कित्ता शेयर...
राष्ट्र बैंकद्धारा सीडी रेसियो ९० प्रतिशतभित्र नल्याउने बैंकलाई कारवाही गर्ने चेतावनी
काठमाडौं । नेपाल राष्ट्र बैंकले असारसम्म कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतभित्र नल्याउने बैंकलाई कारवाहीको प्रकृया अगाडि बढाउने भएको छ । २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी माझ राष्ट्र बैंकको बैंकले ऋण घटाएर वा बन्द गरेर भए पनि सीडी...
सबै प्रकारको कर्जा रोक्ने राष्ट्र बैंकको निर्णय, अत्यावश्यक वस्तुलाई ऋण पाईने
काठमाडौं । गहिरिदो आर्थिक संकटपछि नेपाल राष्ट्र बैंकले सबै प्रकारको कर्जा रोक्ने निर्णय गरेको छ । उक्त निर्णय कार्यान्वयन गर्न आज सबै बैंकहरुलाई निर्देशन दिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । नयाँ व्यवस्था अनुसार अत्यावश्यक वस्तुका लागि भने कर्जा...
दोहोरो अकंले घटेको शेयरबजारमा यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
काठमाडौं । सोमबार शेयर बजार दोहोरो अकंले घटेको छ । साताको पहिलो दिन ३० अकंले घटेको नेप्से आज पनि १५.९४ अकंले घटेको हो । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २२६ कम्पनीको ३४ लाख २९ हजार ९१७ कित्ता शेयर किनबेच...
इमर्जिङ नेपाल सहित यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । चरम आर्थिक संकट र तरलता संकट व्यवस्थापन हुन नसक्दा पछिल्लो समय शेयरबजारमा लगतार गिरावट आइरहेको छ । आज नेप्से परिसूचक १५.९४ अंकले कारोबार समेत खुम्चिन पुगेको छ...
दुई कम्पनीको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए
काठमाडौं । साताको दोस्रो दिन नेप्से घटेको छ । साताको पहिलो दिन ३० अकंले घटेको नेप्से आज पनि १५.९४ अकंले घटेको हो । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २२६ कम्पनीको ३४ लाख २९ हजार ९१७ कित्ता शेयर किनबेच हुदाँ...
उतारचढावकाबीच दोहोरो अंकले घट्यो नेप्से, बीमा समूहमा उच्च गिरावट आउँदा एक अर्बमा कारोबार सीमित
काठमाडौं । साताको दोस्रो दिन शेयरबजार दोहोरो अंकले घटेको छ । पछिल्लो समय नेपालको पूँजीबजार घट्दो क्रममा छ । आज नेप्से परिसूचक १५.९४ अंकले घटेर २४९७.४७ विन्दुमा कायम भएको छ । देशको चुलिँदो शोधानान्तर घाटा र मुद्रा संचिती खस्किँदो...
ग्रीन भेन्सर्चको शेयर रजिष्ट्रारमा लक्ष्मी क्यापिटल नियुक्त
काठमाडौं । भर्खरै आइपीओ निष्काशन गरेर बाँडफाँड सम्पन्न गरेको ग्रीन भेन्सर्च कम्पनी लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले यसअघि बिक्री प्रबन्धकमा रहेको लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नै शेयर रजिष्ट्रारमा पनि नियुक्त गरेको हो । कम्पनीको संचालक समितिको...
गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने युनाइटेड इन्स्योरेन्सको निर्णय
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट आफ्ना शेयधरनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा गत आवको मुनाफाबाट लाभांश वितरण नगर्ने जनाएको हो । कम्पनीको चैत २० गते बसेको संचालक...
सामलिङ पावर कम्पनीको तेस्रो बार्षिक साधारण सभा आज
काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडको तेस्रो बार्षिक साधारण सभा आज बस्दैछ । सभा कार्की ब्याङ्केट बबरमहल काठमाडौंमा बिहान १० बजे हुँदैछ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि...
शिखर इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम मौका
काठमाडौ । शिखर इन्स्योरेन्स कम्पनीले चैत १ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिन आज अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो।...
बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । बलेफी हाइड्रोपावरले सर्वसाधारणलाई निष्कासन गरेको आईपी मा आवेदन दिने आजअन्तिम दिन रहेको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार हिजो साँझसम्मको आँकडा अनुसार १२ दशमलव ७६ गुणा बढीले आवेदन दिईसकेको जनाएको छ । विभिन्न कम्पनीहरुले...
नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज, लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २१औं वार्षिक साधारण सभा आज बस्दैछ । सभा होटल भिष्वा बीरगंजमा बिहान ९ बजे हुँदैछ ।उक्त सभाले आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापूँजीको १४ प्रतिशत बानेस शेयर र कर...

















