नेप्सेमा राधी विद्युत कम्पनीको शेयरमूल्य समायोजन, आइतबार कतिमा खुल्ला त कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा राधी विद्युत कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १४७.५२ प्रतिशत हकप्रद शेयर जारी गर्नको लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले सो कम्पनीको शेयरमुल्य समायोजन गरेको हो । स्टकका अनुसार कम्पनीको १४७.५२ प्रतिशत...


शिवम् सिमेन्ट्सको विशेष साधारण सभा सम्पन्न

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । सभा अनामनगर स्थित कम्पनीको सभाहलमा कम्पनीका अध्यष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा सम्पन्न भएको हो । । उक्त सभाबाट कम्पनीको प्रबन्ध पत्रको दफा ६ को खण्ड (ख) र (ग)...


१६ अंकले घट्यो नेप्से, १२ उपसूचक राताम्य हुँदा जीवन बीमा समूह चम्कियो

काठमाडौं । शुक्रबार नेप्से परिसूचक १६.९३ अंकले घटेर २०२२ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से सूृचक घटेसँगै कारोबार रकम पनि घट्न पुगेको छ । शेयर लगानीकर्ताहरुले शुक्रबारको नेप्से बन्द गर्नुपर्ने माग गर्दै नेप्सेमा ज्ञापनपत्र समेत बुझाइसकेका छन्...


यी हुन आजका सर्वाधिक गुमाएका कम्पनीहरु

काठमाडौं । साताको अन्तिम दिन शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से परिसुचक १६।९३ अंकले घटेर २०२२।६२ को बिन्दुमा कायम भएको छ । नेप्से परिसुचक घटेसँगै पञ्चकन्या माई हाइड्रोपावरको ४।८८ प्रतिशतले शेयर मूल्य घटेको छ ।...


एलआईसी नेपालसहित यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए

काठमाडौं । शुक्रबार नेप्से परिसूचक १६.९३ अंकले घटेर २०२२ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से सूृचक घटेसँगै कारोबार रकम पनि घट्न पुगेको छ । शेयरबजार घटेपनि आज केही कम्पनीको शेयरमूल्य बढ्न पुगेको छ । आज लाइफ इन्स्योरेन्स...


यी हुन् शुक्रबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । शुक्रबार नेप्से परिसूचक १६.९३ अंकले घटेर २०२२ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से सूृचक घटेसँगै कारोबार रकम पनि घट्न पुगेको छ । शेयरबजामा आज एक अर्बमाथिको कारोबार हुँदा सर्वाधिक हिमाल दोलखा हाइड्रोपावरको ६ करोड ६८...


पिपुल्स पावरको आइपीओ आइतबार दिउँसो बाँडफाँट हुने, २ लाख २९ हजारले शेयर पाउने

काठमाडौं । पिपुल्स पावर कम्पनीको आइपीओ आइतबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आफ्नै कार्यालय कमलादी, काठमाडौंमा आइतवार दिउँसो २ बजे बाँडफाँट गर्ने तयारी गरिएको हो । कम्पनीको आइपीओमा मागभन्दा ७.९३ गुणा बढी आवेदन परेको...


लाभांश प्रस्तावसहित प्रभु क्यापिटलको साधारण सभा भदौ ३१ गते बस्ने

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले १४औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ ६ गते बसेको संचालक समितिको बैठकले सभा भदौ ३१ गते शुक्रबार, होटेल एलफ्ट छायाँ सेन्टर, ठमेल, काठमाडौंमा दिउँसो १२ः३० बजे बस्ने निर्णय गरेको हो...


उन्नति सहकार्य लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समुहको शेयर बिक्री गर्ने भएको छ । लघुवित्तका केही संस्थापक शेयरधनीहरुको नाममा रहेको ४ हजार ९ सय ६० कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम लघुवित्तले उक्त शेयर बिक्री प्रक्रिया अघि...


आजसम्म कायम शेयरधनीले मात्रै राधी विद्युत कम्पनीको १४७% हकप्रदमा आवेदन दिन पाउने

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्काशनका लागि भदौ १२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज (भदौ १० गते)सम्म कायम शेयरधनीले मात्र कम्पनीले निष्काशन गर्ने...


एनआइबिएल सहभागिता फण्डद्धारा लाभांश प्रस्ताव, बुकक्लोज कहिले ?

काठमाडौं । एनआइबिएल एस क्यापिटल लिमिटेडको एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत संचालित एनआइबिएल सहभागिता फण्डले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको भदौ ९ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट फण्डका इकाइधनीहरुलाई कर सहित ७.२० प्रतिशत...


एचआइडिसीएलको संस्थापक समूहको हकप्रद शेयर नेप्सेमा सूचीकृत,  कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा हाइड्रो इलेक्ट्रिसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसीएल)को शेयर सूचीकृत भएको छ । कम्पनीको शेयर ‘एचआइडिसीएलपी’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको संस्थापक समूहको ९७ लाख ९५ हजार ५०५ कित्ता हकप्रद शेयर...


एनआइबिएल प्रगति फण्डको लाभांश घोषणा

काठमाडौं । एनआइबिएल एस क्यापिटल लिमिटेडको एनआईविएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईविएल प्रगति फण्डले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ ९ गते बसेको सञ्चालक समितिकोे बैठकले फण्डका इकाईधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । कम्पनीले...


खप्तड लघुवित्तको आइपीओमा ९८ करोड ४ लाख रुपैयाँको आवेदन

काठमाडौं । खप्तड लघुवित्तको आइपीओमा ९८ करोड ४ लाख ३० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक प्रभुु क्यापिटलका अनुसार आज साँझ ५ः१५ बजेसम्ममा ८ लाख ५८ हजार ६१२ जनाले ९९ लाख २६ हजार ८०० कित्ताका लागि...


दोहोरो अंकले घट्यो शेयरबजार, सबै सूचक राताम्य हुँदा कारोबार एक अर्बमा खुम्चियो

काठमाडौं । दुई दिनयता झिनो अंकले बढेको शेयरबजारमा आज दोहोरो अंकको गिरावट आएको छ । पछिल्लो समय बैकिङ्ग प्रणालीमा सीडी रेसियोको समस्याले शेयरबजार प्रभावित बन्न पुगेको हो । आज नेप्से परिसूचक १८.३० अंकले घटेर २०३९ को विन्दुमा कायम हुन...


यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

काठमाडौं । उताडचढाबका बिच आज शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से परिसुचक १८।३० अंकले घटेर २०३९।५४ को बिन्दुमा कायम भएको छ । नेप्से परिसुचक घटेसँगै आज मैलुङ खोला जल बिद्युतको शेयर मूल्य ५।८२ प्रतिशतले घटेको...


हाइड्रोपावर कम्पनीमा लगानीकर्ताको आकर्षण, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । बिहिबार शेयरबजारमा दोहोरो अंकले घट्न पुगेको छ । दुई दिनयता झिनो अंकले बढेको नेप्से सूचक आज १८.३० अंकले घटेर २०३९ विन्दुमा कायम भएको छ । नेप्से घटेसँगै नेप्सेमा कारोबार पनि घटन् पुगेको छ । आज शेयरबजारमा एक...


शुक्रबारको नेप्से बन्द गर्न माग गर्दै सिइओ कार्कीलाई ज्ञापनपत्र

काठमाडौं । शेयर लगानीकर्ताहरुले शुक्रबारको शेयरबजार बन्द गर्न माग गर्दै नेपाल स्टक एक्सेचञ्ज (नेप्से)का सिइओ कृष्ण बहादुर कार्कीलाई ज्ञापनपत्र बुझाएका छन् नेपाल सरकारको निर्णय बमोजिम गत जेठ महिनामा आइतबार सरकार मातहतका कार्यालयहरु बिदा दिने निर्णय भएकोमा सोही अनुसार नेप्से...


कालिका लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समुहको शेयर बिक्री गर्ने भएको छ । लघुवित्तका संस्थापक शेयरधनी सिशिर मिश्रले आफ्नो नाममा रहेको ४ हजार कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम लघुवित्तले उक्त शेयर बिक्री प्रक्रिया अघि बढाएको हो...


धौलागिरी लघुवित्तको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । यतिबेला आइपीओ प्राप्त गर्ने शेयरधनीहरुमा कम्पनीको आइपीओले पहिलो कारोबारका लागि कति ओपनिङ रेञ्ज कति पाउला भन्ने कौतुहलताको विषय बनेको छ । कम्पनीको आइपीओ पहिलो कारोबारका लागि...