दुई कम्पनीको बोनस शेयर सूचीकृत
काठमाडौं । दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आइतबार रिलायन्स फाइनान्स र नेपाल हाइड्रो डेभलोपरको बोनस शेयर सूचीकृत भएको हो । रिलायन्स फाइनान्स लिमिटेडको १५ प्रतिशत बोनस शेयर बापतको १३ लाख ७३ हजार ४८६.५० कित्ता बोनस शेयर...
३० अकंले घटेको शेयरबजारमा यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
काठमाडौं । आइतबार नेप्से ओरालो लागेको छ । साताको पहिलो दिने नेप्से ३०.८९ अकंले घटेको हो । पूँजीबजारमा आज नेप्सेमा सूचिकृत २२५ कम्पनीको ३२ लाख ५३ हजार ८१६ कित्ता शेयर किनबेच भएकोा छ । नेप्से राताम्य हुदाँ कारोबार समेत...
बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण, सूर्या लाइफ इन्स्योरेन्ससहित यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक ३० अंकले घट्न पुगेको छ । आज शेयरबजार १.२१ प्रतिशतले गिरावट आउँदा कारोबार रकम समेत ह्वात्तै घटेको छ । नेप्सेमा सूचीकृत २२५ कम्पनीको ३२ लाख ५३ हजार ८१६ कित्ता शेयर किनबेच हुँदा...
तीन कम्पनीको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए
काठमाडौं । साताको पहिलो दिन नेप्से राताम्य भएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन २३ अकंले घटेको नेप्से आज भने ३०.८९ अकंले घटेको हो । आइतबार नेप्सेमा सूचिकृत २२५ कम्पनीको ३२ लाख ५३ हजार ८१६ कित्ता शेयर किनबेच...
नेप्से ३० अंकले घट्दा एक अर्बमा खुम्चियो कारोबार, बीमा समूहमा उच्च गिरावट
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा उच्च गिरावट आएको छ । गत साता २३ अंकले घटेर बन्द भएको नेप्से आज ३०.८९ अंकले घटेर २५१३.४१ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२५ कम्पनीको ३२ लाख ५३ हजार ८१६ कित्ता शेयर...
तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, शेयरमूल्य कसको कति ?
काठमाडौं । साताको पहिलो दिन शेयरबजार खुलेको करिब एक घण्टामा तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म कारोबारमा आएका १९८ कम्पनीमध्ये राष्ट्र उत्थान लघुवित्त, नेष्डो समृद्ध लघुवित्त र इमर्जिङ नेपाल लिमिटेडको शेयरमा सर्किट लागेको...
ग्रीन भेन्चर्सको आइपीओ नतिजा चारवटा साइटबाट हेर्न मिल्ने
काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर नतिजा भने केही बेरमा आउने बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले जनाएको छ । कम्पनीको आइपीओ चारवटा साइटबाट हेन सकिनेछ । नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट,...
ग्रीन भेन्चर्सको आईपीओ दुई लाख ८७ हजार ५०० जनाले पाउँदा १८ लाखको हात खाली
काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ बाँडफाँड केहीबेर अघि सम्पन्न भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटको कार्यालयमा गोलाप्रथाको विधिमार्फत आईपिओ बाँडफाँड सम्पन्न भएको हो । कम्पनीका अनुसार दुई लाख ८७ हजार ५०० जना...
ग्रिन भेन्चर्सको आईपिओ बाँडफाँड केहीबेरमा हुँदै, १८ लाख ७० हजारले आईपिओ नपाउने
काठमाडौं । यही महिना आईपिओ जारी गरेको ग्रीन भेन्चर्स कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ)को बाँडफाँड अहिले केहीबेरपछि हुँदैछ । चैत्र १५ गते नै प्रि–अलटमेन्ट सम्पन्न भइसकेको सो आईपिओ बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलको केन्द्रीय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा आज बिहान...
ग्रीन भेन्चर्सको आइपीओ भोलि बाँडफाँड हुँदै, १८ लाख ७० हजारको हात खाली हुने पक्का
काठमाडौं । ग्रीन भेन्चर्स कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ)को बाँडफाँड भोलि (चैत २०)गते हुँदैछ । उक्त साधारण शेयरको प्रि–अलटमेन्ट चैत १५ गते नै सम्पन्न भइ आईपीओ भोलि बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलको केन्द्रीय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा बिहान ८ः३० बजे...
ग्लोबल आइएमई लघुवित्तको १२ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा लघुवित्तको २८ प्रतिशत बोनस शेयर बापतको १२ लाख ८ हजार ७८९ दशमलव १५ कित्ता बोनस शेयर सूचीकृत भएको हो...
इमर्जिङ नेपाल सहित यी १० कम्पनीको भयो आज सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार शेयरबजारमा गिरावट आएको छ । अघिल्लो दिन हरियाली छाएको शेयरबजार आज २३ अंकले घटेर कारोबार १ अर्बमा खुम्चिन पुगेको छ । नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३७ लाख ८७ हजार ४५ कित्ता शेयर...
नारायणी डेभलपमेन्ट बैंकसहित यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
काठमाडौं । बिहिबार नेप्से ओरालो लागेको छ । साताको चौथो दिन हरियाली छाएको नेप्से आज भने २३.९५ अकंले घटेको हो । पूँजी आज बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३७ लाख ८७ हजार ४५ कित्ता शेयर किनबेच भएको छ ।...
२३ अंकले घट्यो नेप्से, जीवन बीमा समूहको सर्वाधिक घट्दा एक अर्बमा खुम्चियो कारोबार
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजार राताम्य भएको छ । अघिल्लो दि न ४० अंकले बढेर हरियाली छाएको शेयरबजार आज २३.९५ अंकले घट्न पुगेको छ । बिहिबार नेप्से परिसूचक शुन्य दशमलव ९३ प्रतिशतले घटेर २५४४ दशमलव ३० विन्दुमा...
तीन कम्पनीको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से राताम्य भएको छ । बुधबार ४० अकंले बढेको नेप्से आज भने २३.९५ अकंले घटेको हो । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३७ लाख ८७ हजार ४५ कित्ता शेयर किनबेच हुदाँ...
महुली लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो । कम्पनीले २५ हजार ४०० कित्ता संस्थापक...
मनकामना स्मार्ट लघुवित्तद्धारा बोनस शेयरमा लाग्ने कर वापतको रकम जम्मा गर्न आग्रह
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयरमा लाग्ने कर वापतको रकम जम्मा गर्न शेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै आफ्नो चौथौ वार्षिक साधारण सभाबाट पारित भएको १७ प्रतिशत बोनस शेयर वितरणका लागि...
पूँजी बृद्धि र लाभांश प्रस्ताव सहित आइएमई जनरल इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले २४औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा २०७९ साल वैशाख ९ गते बस्नेगरी डाकेको हो । कम्पनीको चैत १६ गते बसेको संचालक समितिको बैठकले सभा वैशाख ९ गते लैनचौर बैंङक्वेट्स,...
नारायणी डेभलपमेन्ट बैंकको अवतरित हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले अवतरित हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले चैत १० गतेदेखि संस्थापक र सर्वसाधारण समूहतर्फको अवतरित हकप्रद शेयर लिलाम बढाबढ मार्फत् बिक्री ल्याएको हो । नारायणी डेभलपमेन्ट बैंकले पुष...
सिद्धार्थ इन्स्योरेन्ससहित तीन कम्पनीको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । सिद्धार्थ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र आरम्भ चौतारी लघुवित्तले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । सिद्धार्थ इन्स्योरेन्सले १५...
















