बजेट घोषणापछि शेयरबजारमा उच्च गिरावट, नेप्से ४५ अंकले घट्दा १३ उपसूचक राताम्य
काठमाडौं । सोमबार पुँजीबजारमा उच्च अंकको गिरावट आएको छ । आगामी आर्थिक वर्षको बजेट घोषणामा पुँजीबजारको हक हित तथा जोखिम न्युनिकरणको विषय समावेश भई पुँजीबजारमा सुधार आउने लगानीकर्ताहरुको आशा आशामै मेटिएको छ । अर्थमन्त्री जनार्दशन शर्माले १७ खर्ब ९३...
नेपाल टेलिकम सहित आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा उच्च गिरावट आएको छ । प्रि–ओपनिङ सेसनमा झिनो अंकले शेयरबजार बढेपनि कारोबार बन्द हुँदासम्म नेप्से परिसूचक ४७ अंकले घट्न पुगेको छ । आइतबार गणतन्त्र दिवसको दिनमा सरकारले आगामी आर्थिक वर्ष २०७९।०८० को लागि...
बजेटप्रति लगानीकर्ता निराश, शेयरबजारमा गयो पहिरो
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९।०८० को लागि बजेट घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले हिजो संसद भवनमा आगामी आवका लागि बजेट घोषणा गरेका हुन् । पछिल्लो समय शेयरबजारमा देखिएको उतारचढावकाबीच लगानीकर्ताहरु बजेट घोषणाको प्रतिक्षामा थिए ।...
एभरेष्ट इन्स्योरेन्सले डाक्यो असार २ गते विशेष साधारण सभा, मर्जर सम्बन्धी प्रस्ताव पारित गर्ने
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ १५ गते बसेको संचालक समितिको बैठकले उक्त सभा असार २ गते अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो । कम्पनीले...
एक वर्ष रोक्कापछि कारोबार भएको नेपाल इन्भेष्टमेन्ट बैंकको शेयरमा नकारात्मक सर्किट
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शेयर धितोपत्र दोस्रो बजारमा आजदेखि खुलेको छ । नेपाल धितोपत्र बोर्डले नेपाल इन्भेष्टमेन्ट बैंक हिमालयन बैंकसँग मर्जरमा जाने भनेसँगै गत वर्ष वैशाख ३१ गतेदेखि यी दुवैको शेयर कारोबार रोक्का रहेको थियो । नेपाल...
सनराइज क्यापिटलले निःशुल्क डिम्याट खाता खोलिदिने
काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले निःशुल्क डिम्याट खाता खोलिदिने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई सार्थक बनाउन जेठ १६ गतेदेखि असार मसान्तसम्म सम्पूर्ण ग्राहकहरुलाई निःशुल्क डिम्याट खाता खोलिदिने जनाएको हो ।...
हिमालयन हाइड्रोपावरलाई शेयर बेच्नै गाह्रो, पुनः दोस्रो पटक थपियो आवेदन म्याद
काठमाडौं । हिमालयन हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद पुनः थप गरिएको छ । बैशाख २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको आइपीओमा आईपीओमा आवेदन दिने म्याद पुनः थप गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि निष्काशन...
नेपाल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन अन्तिम दिन
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि जेठ १७ गतेदेखि ३० गतेसम्म बुक क्लोज गरेकाले सोमवार जेठ १६ गतेसम्म कायम शेयरधनीले साधारण...
शेयरबजारलाई थप प्रतिस्पर्धी बनाउँदै लगानीकर्ताको हक हित संरक्षण गर्ने सरकारको घोषणा
काठमाडौं । सरकारले धितोपत्रको दोस्रो बजार तथा यससम्बन्धी संरचनालाई थप प्रतिस्पर्धी बनाइने घोषणा गरेको छ । अर्थमन्त्री जर्नादन शर्माले आज संसदमा आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै यस्तो बताएका हुन् । पुँजीबजारको विस्तार र विविधिकरण गर्दै सम्भाव्य जोखिम न्युनिकरण...
१ अर्ब बढी पुँजी र पाँच अर्बको कारोबार गर्ने पब्लिक कम्पनी नेप्सेमा सूचीकृत हुनपर्ने
काठमाडौं । सरकाले एक अर्ब बढी चुक्ता पुँजी भएका र पाँच अर्बको कारोबार गर्ने पब्लिक कम्पनीले सार्वजनिक निष्कासन गरी नेप्सेमा सूचीकृत हुनुपर्ने व्यवस्था गरेको छ। आर्थिक वर्ष २०७९।८० को बजेटमा एक अर्ब बढी चुक्ता पुँजी भएका र पाँच अर्बको...
वैदेशिक रोजगारमा जानेहरुका लागि आइपीओमा १० प्रतिशत कोटा छुट्याइने सरकारको घोषणा
काठमाडौं । सरकारले वैदेशिक रो्जगारीमा गएका नेपालीहरुका लागि प्राथमिक शेयर (आइपीओमा कोटा छुट्याउने घोषणा गरेको छ । अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्ष २०७९।०८० को बजेट घोषणा गर्दै आइपीओ निष्काशनमा १० प्रतिशत शेयर आरक्षित गर्ने बताएका हुन् । साथै मन्त्री...
ग्लोबल आइएमई समुन्नत योजना–१ को प्रतिइकाई खुद सम्पति मूल्य घट्यो
काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना–१ को प्रतिइकाई खुद सम्पति मूल्य न्याभ घटेको छ। चैत मसान्तमा ११ रुपैयाँ ७४ पैसा रहेको न्याभ वैशाखसम्म आइपुग्दा ३७ पैसाले घटेर ११ रुपैयाँ ३७ पैसामा झरेको छ । सूचीकृत सेयरमा लगानी भने ३...
प्रभु बैंकको संस्थापक शेयर बिक्रिमा
काठमाडौं । प्रभु बैंकले संस्थापक शेयर बिक्रिमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ३९ हजार ८२० कित्ता शेयर बिक्री गर्ने लागेको हो।बैंकका संस्थापक शेयरधनीहरु ओमप्रकाश अग्रवालले २९ हजार ८२० कित्ता शेयर र नितु अग्रवालले १० हजार कित्ता शेयर...
श्वेत गंगा हाइड्रोपावरले जेठ २३ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ जारी गर्ने
काठमाडौं । श्वेत गंगा हाइड्रोपावरले जेठ २३ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ जारी गर्ने भएको छ। कम्पनीले स्थानीयलाई जारी पुँजीको १० प्रतिशत अर्थात १५ लाख ९३ कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमध्ये आयोजनाको संरचना रहेको...
निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ३१ अर्बमाथि, कुनको कति ? (तथ्यांक सहित)
काठमाडौं । हाल संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरुले ३१ अर्ब १९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।कम्पनीले १० महिनाको अवधिमा २३ लाख ४८ हजार २३२ बीमालेखवापत ३१ अर्बमाथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।...
रिभर फल्स पावरको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
काठमाडौं । रिभर फल्स पावरको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि रिभर फल्स पावर लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो । सम्झौतामा रिभर फल्स पावर लिमिटेडका तर्फबाट सञ्चालक मित्रलाल...
नेप्से दोहोरो अंकले घट्दा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से दोहोरो अंकले घट्दा दिव्यशोरी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएको छन् । कम्पनीको शेयरमूल्य ३ दशमलव ७५ प्रतिशतले घटेको छ । त्यस्तै,, हिमाल दोलाखा हाइड्रोपावरको ३.७४ प्रतिशत, कर्णाली डेभलपमेन्टको ३.६५ प्रतिशत र अपर तामाकोशी...
रुरु जलविधुत् सहित आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट भाषण अगाडि नेप्से १५।८२ अंकले घटेको छ।२२३ सूचीकृत कम्पनीको ४१ लाख ४० हजार ६६५ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब २९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज रुर जलविधुतका...
आज यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट भाषण अगाडि नेप्से १५।८२ अंकले घटेको छ।२२३ सूचीकृत कम्पनीको ४१ लाख ४० हजार ६६५ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब २९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज प्रभु बैंकको...
बजेट भाषण अघि नेप्से १५ घट्यो, कारोबार १ अर्बमाथि
काठमाडौं । आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट भाषण अगाडि नेप्से १५।८२ अंकले घट्दा २२२३।७८ को विन्दुमा कायम भएको छ। २२३ सूचीकृत कम्पनीको ४१ लाख ४० हजार ६६५ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब २९ करोड रुपैयाँ बराबरको शेयर...



















