आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४ कित्ता शेयरको अनुपातमा फागुन २२ गतेदेखि हकप्रद शेयर निष्काशन गरेको हो । कम्पनीले एक सय...


नेशनल हाइड्रोपावरको साधारणसभा सम्पन्न, लाभांश र हकप्रद शेयर निष्कासन प्रस्ताव स्वीकृत

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको स्थगित २५ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्ष २०७७र ७८ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै पहिलो पटक वितरण गर्ने प्रस्ताव गरेको १९ दशमलव...


नेष्डो समृद्ध लघुवित्तको आइपीओ शेयरधनीको डिम्याट खातामा, कारोबार कहिले होला त ?

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आइपीओ)शेयरधनीको हितग्राही खातामा जम्मा भएको छ । संस्थाले फागुन ११ गते, बुधबारदेखि फागुन १५ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर शेयरधनीहरुको डिम्याट खातामा आएको हो । कम्पनीको...


आइएमई जनरल इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने भोलि अन्तिम मौका

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने भोलि (चैत १३ गते) अन्तिम दिन रहेको छ । कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४ कित्ता शेयरको अनुपातमा फागुन २२ गतेदेखि हकप्रद शेयर निष्काशन गरेको हो...


यो साता कस्तो रह्यो शेयर बजार ?

काठमाडौं । शेयर बजारमा यो साता ५ दिन कारोबार भएको छ। यो साता कारोबार भएको पाँच दिनमध्ये बजार ३ तीन दिन घट्यो भने दुई दिन बढेको थियो । सातामा सेयर बजारमा १७।५८ अंकले गिरावट आएको छ। अघिल्लो साता भने...


नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत

काठमाडौं । नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । शुक्रबार मन्जुश्री फाइनान्स र एनआरएन एन्फ्रास्टचर एण्ड डेभलपमेन्ट लिमिटेडको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । मन्जुश्री फाइनान्सको ३८ लाख ६१ हजार ५५१ कित्ता र एनआरएन इन्फ्रास्ट्रक्चरको ५...


रिभर फल्स पावरलाई ३४ लाख ३० हजार कित्ता आइपीओ निष्काशन गर्न बोर्डको अनुमति

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्रीका लागि नेपाल धितोपत्र बोड (सेबोन)बाट अनुमति पाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दार सर्वसाधारणहरुका लागि आइपीओ निष्काशन गर्न बोर्डले आज अनुमति दिएको हो । बोर्डबाट स्वीकृति...


जीवन विकास लघुवित्त र एनटिसीको शेयरमूल्य समायोजन, आइतबार कसको कतिमा खुल्ला त कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल दुरसंचार कम्पनी (एनटिसी) र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । एनटिसीले २० प्रतिशत बोनस शेयर र जीवन विकास लघुवित्तले ७० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै...


नेपाल फाइनान्ससहित आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । बिहिबार नेप्से ओरालो लागेको छ । बुधबार २०अकंले घटेको नेप्से बिहिबार समेत १६.६९ अकले घटेको हो । साताको अन्तिक कारोबा दिन आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको ५२ लाख ९८ हजार ५४३ कित्ता शेयर किनबेच भएकोा...


जीवन विकास लघुवित्तसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेपाली पूँजीबजार १६.६९ अंकले घट्न पुगेको छ । आज शेयरबजारमा ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार ८२४ रुपैयाँको कारोबार हुन पुगेको छ । शुन्य दशमलव ६३ प्रतिशतले नेप्से बढ्दा नेप्सेमा सूचीकृत...


तीन कम्पनीको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से घटेको छ । हिजो २० अकंले घटेको नेप्से आज भने १६.६९ अकले घटेको हो । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको ५२ लाख ९८ हजार ५४३ कित्ता शेयर किनबेच हुदाँ ३...


नेप्से दोहोरो अंकले घट्यो, ३ अर्बमाथि कारोबार हुँदा बीमा समूहमा छायो हरियाली

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजार दोहोरो अंकले घटेको छ । यस साता दुई दिन मात्रै बढेको नेप्से परिसूचक अन्य दिन दोहोरो अंकले घट्न पुगेको हो । आज नेप्से परिसूचक १६.६९ अंकले घटेर २६१३.६७ विन्दुमा कायम भएको...


३ कम्पनीको शेयरमा लाग्यो सर्किट, शेयरमूल्य कसको कति ?

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजार खुलेको करिब ढाई घण्टाको अन्तरालमा तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । नेप्सेमा सूचीकृत कारोबारमा आएको २१९ कम्पनीहरुमध्ये युनाईटेड इदि मार्दी हाइड्रोपावर, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपाल लिमिटेडको शेयरमा...


विश्व वित्तीय सप्ताह अन्तर्गत प्रभु क्यापिटलको शेयर बजार सम्बन्धी साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले विश्व वित्तीय सप्ताह अन्तर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । क्यापिटलले पछिल्लो समय शेयरबजारमा सर्वसाधारणको चाँसो बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै ‘ग्लोबल मनि विक २०२२’ अन्तर्गत शेयर बजार सम्बन्धी साक्षरता कार्यक्रम सम्पन्न गरेको हो...


नेष्डो समृद्ध लघुवित्तको आईपीओ आउँदो साता नेप्सेमा सूचीकृत हुने

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आईपीओ आउँदो साता नेप्सेमा सूचीकृत हुने भएको छ।कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आईपीओ सूचीकृतका लागि आवश्यक सबै कागजपत्र नेप्सेमा पुगिसकेको छ। ग्लोबल मनी विक चलिरहेकोले सूचीकरण सम्झौतामा ढिलाइ रहेको क्यापिटलले जनाएको छ।...


बुद्धभुमि नेपाल हाईड्रोपावरसहित आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । बुधबार नेप्से २०.३४ अकंले घटेको छ । हिजो १६ अकंले बढेको नेप्से आज ओरालो लागेको हो । आज नेप्सेमा सूचिकृत २२६ कम्पनीको ३९ लाख ८५ हजार ५७४ कित्ता शेयर किनबेच भएको छ । नेप्से ओरालो लाग्दा कारोबार...


नेप्सेमा थप १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शतप्रतिशत हकप्रद शेयर सूचीकृत भएको छ । बैंकको आज शतप्रतिशतका दरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । सूचीकृत पश्चात् उक्त शेयर लगानीकर्ताहरुले भोलिदेखि...


जीवन विकास लघुवित्तमा झुम्मिए लगानीकर्ता, आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको चौथो दिन बुधबार पूँजीबजार फेरी ओरालोतर्फ लागेको छ । यस साताको पहिलो दिन नेप्से घटेपनि त्यसपछिको दुईदिन शेयरबजारमा हरियाली छाएको थियो । आज पुनश्च शेयरबजार दोहोरो अंकले घटेको छ । नेप्सेमा सूचीकृत २२६कम्पनीको ३९ लाख ८१...


दुई कम्पनीको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए

काठमाडौं । साताको चौथो दिन नेप्से ओरालो लागेको छ । हिजो १६ अकंले बढेको नेप्से आज भने २०.३४ अकंले घटेको हो । आज नेप्सेमा सूचिकृत २२६ कम्पनीको ३९ लाख ८५ हजार ५७४ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ४...


नेप्से २० अंकले घट्दा २ अर्बमा खुम्चियो कारोबार, सर्वाधिक घट्नेमा जीवन बीमा कम्पनी

काठमाडौं । साताको चौथो दिन शेयरबजार दोहोरो अंकले घटेको छ । दुई दिन लगातार बढेको नेप्से परिसूचक कआज २०.६३ अंकले घटेर २६३०.०६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २२६कम्पनीको ३९ लाख ८१ हजार ६८४ कित्ता शेयर किनबेच हुँदा...