नारायणी डेभलपमेन्ट बैंकले अवतरित हकप्रद शेयर भोलिदेखि लिलाम बढाबढमार्फत् बिक्री गर्दै  

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले अवतरित हकप्रद शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले चैत १० गते (भोलि)देखि संस्थापक र सर्वसाधारण समूहतर्फको अवतरित हकप्रद शेयर लिलाम बढाबढ मार्फत् बिक्री गर्न लागेको हो । नारायणी डेभलपमेन्ट...


चैत २५ गतेदेखि १ करोड ८ लाख कित्ता हकप्रद निष्काशन गर्दै अपि पावर

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले चैत २५ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चैत १३ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुका लागि हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.३९३६ कित्ता शेयरको अनुपातमा हकप्रद जारी गर्न लागेको...


नेको इन्स्योरेन्सको वार्षिक साधारण सभा आज, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । नेको इन्स्योरेन्सको २६ औं वार्षिक साधारण सभा आज बस्दैछ । सभा कम्पनीको केन्द्रिय कार्यालय बीमा भवन ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुुक्तापूँजीको १५ प्रतिशत बोनस शेयर...


राष्ट्र बैंकको पुनरकर्जा सम्बन्धी कार्यविधि संशोधन, नाफा कमाउने कम्पनीले पुनरकर्जा नपाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुनाफा कमाउने फर्म तथा कम्पनीले पुनकर्जा लिन नपाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि २०७७ को चौथो संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । संशोधित कार्यविधिमा कुनै पनि फर्म वा...


नेप्सेमा थप ३१ लाख २८ हजार ८२७ कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा आज सो कम्पनीको २५ प्रतिशतका दरले ३१ लाख २८ हजार ८२७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात्...


सानिमा डिबेञ्चरसहित आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । मंगलबार नेप्सेमा सुधार आएको छ । हिजो १७ अकंले बढेको नेप्से आज पनि १६.०४ अकंले बढेको हो । नेप्सेमा सूचिकृत २३५ कम्पनीको ५३ लाख २९ हजार ९९३ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा सुधार अउदा समेत...


प्रभु इन्स्योरेन्ससहित यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक १६ अंकले बढ्न पुगेको छ । पछिल्लो केही दिनयता लगातार घटेको शेयरबजार आज दोहोरो अंकले बढ्न पुगेको हो । नेप्सेमा सूचीकृत २३५ कम्पनीको ५३ लाख २९ हजार ९९३ कित्ता शेयर किनबेच...


इमर्जिङ नेपालको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए

काठमाडौं । साताको तेस्रो दिन नेप्से १६.०४ अकंले बढेको छ । हिजो पनि १७ अकंले बढेको नेप्से आज समेत सुधार आएको हो । आज नेप्सेमा सूचिकृत २३५ कम्पनीको ५३ लाख २९ हजार ९९३ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब...


दोहोरो अंकले बढ्यो शेयरबजार, २ अर्बमाथिको कारोबार हुँदा बीमा समूहमा लगानीकर्ताको आकर्षण

काठमाडौं । साताको तेस्रो दिन शेयरबजार दोहारो अंकले बढेको छ । अघिल्लो दिन १९ अंकले बढेको नेप्से परिसूचक आज १६ अंकले बढेर हरियाली छाएको छ । यस साता पहिलो दिन शेयरबजार घटेपनि पछिल्लो दुईदिन लगातार नेप्से बढ्दा लगानीकर्ताहरुमा केही...


लाभांश पारित गर्न साल्ट ट्रेडिङले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ५५औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको चैत ६ गते बसेको संचालक समितिको बैठकले सभा चैत ३० गते बिहान ११ बजे बस्ने निर्णय गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको...


डिश होमले सर्वसाधारणका लागि आइपीओ ल्याउँदै

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन सम्बन्धी छलफल तथा प्रस्ताव गर्न यहि चैत १५ गते कम्पनीको केन्द्रीय कार्यालय ललितपुर–२५ मा दिउँसो २ः३० बजे साधारण...


युनिलिभर नेपाल हकदाबी नपरेको १ करोड बढी नगद लाभांश कोषमा जम्मा, लाभांश लिन लगानीकर्ताको चासो घट्दै

काठमाडौं । युनिलिभर नेपाल लिमिटेड हकदाबी नपरेको १ करोड २२ लाख रुपैयाँ बढी नगद लाभांश लगानी संरक्षण कोषमा जम्मा गराएको छ । लगानीकर्ताहरुले कम्पनीले दिएको लाभांश समेत लिन जान छाडेका छन् ।लगानीकर्ताहरुले लाभांश लिन नगएपछि युनिलिभर नेपालले १ करोड...


चैत १६ गतेदेखि ढाई अर्बको ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्शियल बैंक

काठमाडौं । प्राइम कमर्शियल बैंक लिमिटेडले यहि चैत १६ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ‘१० प्रतिशत प्राइम डिबेञ्चर २०८८’ नामक ऋणपत्र जारी गर्र्न लागेको हो । बैंकले १० वर्षे अवधि रहेको उक्त ऋणपत्र निष्काशन गर्न लागेको...


नेपाल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो । कम्पनीको चैत ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई कायम...


ग्रीन भेन्चर्सको आइपीओ आजबाट बिक्रि खुल्ला, कति कित्तासम्मका लागि दिने आवेदन ?

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले आजबाट सर्वसाधारणका लागि आइपीओ खुला गर्दैछ । कम्पनीले ३१ करोड २५ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्दैछ । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २१ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गर्दैछ...


प्राइम लाईफ इन्स्योरेन्ससहित चार कम्पनीको शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा चार कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । प्राइम लाईफ इन्स्योरेन्सको १५ प्रतिशत, वोमी लघुवित्तको २० प्रतिशत, नेपाल एसबिआई बैंक लिमिटेको ३ दशमलव ५० प्रतिशत, र पोखरा फाइनान्सको ८ दशमलव शून्य...


एनटिसीसहित यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचक १७ अकंले बढेको छ । हिजो १४ अकंले घटेको नेप्से आज भने सुधार आएको हो । सोमबार नेप्सेमा सूचिकृत २३१ कम्पनीको ५१ लाख ८९ हजार ८३ कित्ता शेयर किनबेच भएको छ ।...


इमर्जिङ पावरको शेयरमा सर्किट, यी कम्पनीका लगाानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । सोमबार नेप्सेमा सुधार आएको छ । हिजो १४ अकंले घटेको शेयर बजार आज भने १७ अकंले बढ्न पुगेको हो । आज नेप्सेमा सूचिकृत २३१ कम्पनीको ५१ लाख ८९ हजार ८३ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ५९...


नेप्से दाहोरो अंकले बढ्दा साढे २ अर्बको शेयर कारोबार

काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा सुधार देखिएको छ । हिजो १४ अकंले घटेर बन्द भएको शेयर बजार आज भने १७.९९ अकंले बढेर २६३४.५७ बिन्द कायम भएको छ । नेप्सेमा सूचिकृत कम्पनीको ५१ लाख ८९ हजार ८३ कित्ता...


एनटिसीसहित आज यी कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । साताको दास्रो दिन नेप्से परिसूचक १७.९९ अकंले बढेर शेयर बजार बन्द भएको छ । साताको पहिलो दिन १४ अकंले घटेको शेयर बजारमा आज भने सुधार देखिएको हो । आज नेप्सेमा ५१ लाख ८९ हजार ८३ कित्ता शेयर...