मुक्तिनाथ विकास बैंकको नाफासँगै प्रतिशेयर आम्दानी बढ्यो, वितरणयोग्य मुनाफा साढे ८१ करोड

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकको नाफामा उल्लेख्य सुधार देखिएको हो ।...


एनएमबि बैंकको खुद नाफा साढे ३ अर्बमाथि, लाभांश क्षमता २० प्रतिशत

काडमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ । सो अवधिसम्ममा बैंकले ३ अर्ब ७०...


लक्ष्मी क्यापिटलले ‘शुभ लक्ष्मी कोष’ खुल्लामुखी म्युचुअल फण्ड निष्काशन

लक्ष्मी क्यापिटलको लिमिटेडले साउन १९ गते, बिहीबारदेखि सर्वसाधारण लगानिकर्ताको लागि ‘शुभ लक्ष्मी कोष’ नामक खुल्लामुखी म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरका ५० करोड रुपैयाँ...


अभियान लघुवित्तको आइपीओमा पहिलो दिनमै साढे ४ लाखको आवेदन

काठमाडौं । अभियान लघुवित्तको आइपीओमा पहिलो दिनमा नै ४ लाख ५२ हजार ३४ जनाको आवेदन परेको छ । कम्पनीको आइपीओमा ४ लाख ३८ हजार २५५ जनाले ५१ लाख २८ हजार ४१० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा...


स्ट्याण्डर्ड चार्टर्ड बैंकसहित आज यी कम्पनीको शेयरमूल्य घट्यो

काठमाडौं । आज शेयरबजार झिनो अंकले घट्न पुगेको छ । उतारचढावकाबीच आज नेप्से परिसूचक ६ अंकले घटेर २१८६ को विन्दुमा कायम हुन पुगेको छ । आज शेयरबजारमा झिनो अंकको गिरावट आउँदा सर्वाधिक स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयरमूल्य घट्न पुगेको छ...


दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । नेप्से ६। ७१ अंकले घट्दा २१८६। ७७ अंकले घट्दा २१८६। ७७ को विन्दुमा कायम भएको छ । समलिङ पावर र बलेफी हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ। समलिङ पावरको ९। ९९ प्रतिशतले बढेको छ भने बलेफी हाईड्रोपावरको...


झिनो अंकले घट्यो नेप्से, चार उपसूचक चम्किँदा ४ अर्बमाथिको कारोबार

काठमाडौं । सातोको चौथो दिन बुधबार शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ६.७१ अंकले घटेर २१८६ को विन्दुमा कायम भएको छ । नेप्समा सूचीकृत २१८ कम्पनीको ९५ लाख ४२ हजार ६२६ कित्ता शेयर किनबेच हुँदा...


४ अर्बमाथिको कारोबार भएको शेयरबजारमा यी कम्पनीको शेयर सर्वाधिक खरिदबिक्री

काठमाडौं । सातोको चौथो दिन बुधबार शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ६.७१ अंकले घटेर २१८६ को विन्दुमा कायम भएको छ । आज शेयरबजार घटेपनि कारोबार भने सन्तोषजनक नै रहेको छ । नेप्सेमा आज ४...


तोकेको सिमाभन्दा बढी शेयर धितो कर्जा दिएमा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने

बैंक तथा वित्तिय संस्थाले राष्ट्र बैंकले तोकेको सिमाभन्दा बढी शेयर धितो कर्जा दिएमा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने भएको छ। राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो। यस्तो कर्जा प्रवाह गर्ने बैंक...


२० प्रतिशतभन्दा बढी लाभांश दिने लघुवित्तलाई राष्ट्र बैंकको छुट सुविधा, असार मसान्तसम्म पाइने

काठमाडौं । लघुवित्त वित्तीय संस्था लिमिटेडहरुले वार्षिक २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको २५ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्थामा अब २०८० असार मसान्तसम्म छुट पाउने भएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरेको...


पाँच करोडसम्म कर्जा लिनेलाई राष्ट्र बैंकको छुट, असोज मसान्तसम्म छुट

काठमाडौं । अब ऋणीहरुले ५ करोड रुपैयाँसम्मको कर्जाको असोज मसान्त सम्ममा ब्याज तथा किस्ता तिर्दा जरिवाना लिन नपाउने व्यवस्था गरेको छ ।राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट अधिकतम ५ करोड रुपैयाँसम्म कर्जा उपयोग गरेका...


आजबाट आईपीओ खुलेको अभियान लघुवित्तको वित्तीय अवस्था कस्तो ?

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्दैछ । लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।लघुवित्तले...


आम्दानी बढेसँगै नेरुडे लघुवित्तको नाफामा उल्लेख्य बृद्धि, १० अर्बको कर्जा परिचालन

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्म २३ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौाथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार लघुवित्तको नाफामा उल्लेख्य सुधार...


खर्च बढेसँगै सर्पोट लघुवित्तको नाफामा गिरावट, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा गिरावट आएको छ । गत आवको चौथो त्रैमाससम्ममा लघुवित्तले २ करोड १० लाख १३ हजार रुपैयाँ...


वेष्ट फाइनान्सको खुद मुनाफा शतप्रतिशतले बढ्यो, अन्य वित्तिय सूचक कस्तो ?

काठमाडौं । वेष्ट फाइनान्सले गत आर्थिएक बर्षएको चौथौ त्रैमासको वित्तिय विववरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमाससम्ममा यस फाइनान्सको खुद नाफामा भारी वृद्धि भएको छ । खुद नाफा १०२.९६% ले बढेर १६ करोड ७२ लाख १ हजार रुपैयाँ पुगेको...


ङादी ग्रुप पावरले आजदेखि १५० प्रतिशत हकप्रद शेयर निष्काशन

काठमाडौं । आजदेखि ङादी ग्रुप पावरले १५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ दशमलव ५ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो ।कम्पनीले एक सय रूपैयाँ अंकित दरका १ अर्ब...


एक वर्षमा सिद्धार्थ बैंकको खुद नाफा सवा ३ अर्ब, लाभांश क्षमता ३७ प्रतिशत

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ३ अर्ब २१ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार बैंकको नाफा १२.७८ प्रतिशतले बृद्धि...


फेडेरल रिईस्योरेन्स ब्रोकर्सको वार्षिक साधारणसभा भदौ १० गते, आईपीओ निष्कासन गर्ने मुख्य प्रस्ताव

काठमाडौं । फेडेरल रिईस्योरेन्स ब्रोकर्स कम्पनीको वार्षिक साधारणसभा भदौ १० गते हुँदैछ । कम्पनीको साउन ११ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा बस्ने निर्णय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, नक्साल काठमाडौंमा बिहान १० बजे हुने बताइएको...


नेपाल एसबिआई बैंकको खुद नाफा ७० प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा साढे एक अर्ब

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ अर्ब ६३ करोड ८२...


एभरेष्ट बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आजदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको छ । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ नामक डिबेञ्चर निष्काशन गरेको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब...