नेपाल राष्ट्र बैंकका दुई निर्देशकको जिम्मेवारी हेरफेर, सुपरिवेक्षण विभागमा देवकुमार ढकाल

काठमाडौं । नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभाग र बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकहरु एकअर्काको विभागमा सरुवा भएका छन् । यसअघि बैंक सुपरिवेक्षण विभागमा रहेका गुणाकर भट्ट बैंक तथा वित्तीय संस्था नियमन विभागमा सरुवा भएका छन्...


नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १४ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो । अघिल्लो दिन कायम १२३७ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयरमूल्य...


दोहोरो अकंले घटेको शेयर बजारमा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । नेप्से आज १४.६७ अकंले घटेको छ । अघिल्लो साताको अन्तिम कारोबारको दिन १९ अकंले घटेको नेप्से आज पनि घटन पुगेको हो । आइतबार पूँजी बजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको ४२ लाख ८७ हजार ५६९ कित्ता शेयर किनबेच...


नेपाल लाइफ इन्स्योरेन्ससहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक १४ अंकले घटेर शेयरबजार बन्द भएको छ । केही सातायता नेपाली शेयरबजारमा खासै उत्साहजनक कारोबार हुन सकेको छैन । गत भदौ महिनामा १८ अर्बसम्मको कारोबार हुने गरेकोमा पछिल्लो समय ३।४ अर्बमा कारोबार...


दुई कम्पनीको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए

काठमाडौं । साताको पहिलो दिन नेप्से ओरालो लागेको छ । अघिल्लो साताको अन्तिम कारोबारको दिन १९ अकंले घटेको नेप्से आज पनि १४.६७ अकंले घटेको हो । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको ४२ लाख ८७ हजार ५६९ कित्ता...


दोहोरो अंकले घट्यो शेयरबजार, लगानी समूहमा हरियाली छाउँदा २ अर्बमा कारोबार सीमित

काठमाडौं । साताको पहिलो दिन नेप्से दोहोरो अंकले घटेको छ । गत साता १९ अंकले घटेर बन्द भएको शेयर बजार आज पहिलो दिन १४.६७ अंकले घटेर २६१६.५८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ४२ लाख ८७ हजार ५६९...


नेप्सेमा सूचीकृत कम्पनीको वर्गीकरण, कुन कम्पनी कुन वर्गमा?

काठमाडौं । नेप्सेले सूचीकृत कम्पनीहरुको वर्गीकरण गरेको छ । नेप्सेले ‘ए’, ‘बी’, ‘जी’ र ‘जेड’ गरी ४ समूहमा सूचीकृत गरेको छ। नेप्सेले गरेको वर्गीकरणअनुसार समूह ‘ए’ मा २५ वटा वाणिज्य बैंकसहित ३९ वटा कम्पनी परेका छन्। समूह ‘ए’ मा...


नेप्सेमा दुई सरकारी विकास ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्धारा निष्काशन भएको दुईवटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । राष्ट्र बैंकद्धारा निष्काशन भएको ४ वर्षे अवधिको ५.९६ प्रतिशत ब्याजदर रहेको १५ अर्ब रुपैयाँको २०८२ ‘च’ नामक विकास ऋणपत्र सूचीकृत भएको...


नेप्सेमा थपियो तीन कम्पनीको २ करोड ८१ लाख ६३ हजार कित्ता बोनस शेयर, कसको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको बोनस शेयर सूचकिृत भएको छ । गणपति लघुवित्त वित्तीय संस्था, एनएमबि बैंक र एभरेष्ट बैंकको बोनस शेयर आज सूचीकृत भएको हो । गणपति लघुवित्तको १९ प्रतिशतका दरले २ लाख ४१ हजार...


महुली लघुवित्तको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयरमा आवेदन दिने भोलि (चैत ७ गते) अन्तिम दिन रहेको छ । कम्पनीले फागुन २३ गतेदेखि संस्थापक समूहतर्फको ५ हजार कित्ता शेयर बोलपत्रद्धारा बिक्रीमा ल्याएको थियो । संस्थाले उक्त शेयरको न्यूनतम...


२१% लाभांश पारित गर्नका लागि आरम्भ चौतारी लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा चैत २७ गते बस्नेगरी आह्वान गरेको हो । कम्पनीको चैत ५ गते बसेको संचालक समितिको बैठकले सभा चैत २७ गते बनेपा पार्टी...


आजसम्म शेयर किन्ने लगानीकर्ताले नेपाल लाइफको लाभांश पाउने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोसाधारण सभा प्रयोजनका लागि र लाभांश वितरणका लागि चैत ७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । जसको कारण आज अर्थात् चैत्र ६ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् । कम्पनीले २१औं...


प्रभु लाइफको वार्षिक साधारण सभा भोलि, यस्ता छन् एजेण्डा

काठमाडौं । प्रभु लाइफको वार्षिक साधारण सभा चैत्र ६ गते (भोलि) हुने भएको छ। कम्पनीले सो दिन बिहान ११ बजे र्याडिसन होटलमा चौथो वार्षिक साधारण सभा बोलाएको हो । सभामा भाग लिनका लागि प्रतिनिधि नियुक्त गर्न चाहने शेयरधनीले आगामी...


नागरिक लगानी कोषलाई लगानीयोग्य रकमलाई पुर्वाधार परियोजनामा लगानी गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्मा‘प्रभाकर’ले नागरिक लगानी कोषको लगानीयोग्य रकमलाई राष्ट्रिय पुर्वाधार परियोजनामा परिचालन गर्नुपर्ने बताएका छन् । कोषको ३२ औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दे उनले र्बैंक तथा वित्तीय संस्थामा रकम राख्ने कार्य अन्त्य गर्नुपर्ने बताएका हुन्। कोष जस्तै...


अपि पावरद्धारा हकप्रद निष्काशनका लागि बुकक्लोजको मिति तय

काठमाडौं । अपि पावर लिमिटेडले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि शेयर दाखिला खारेज (बुकक्लोज)को मिति तय गरेको छ । कम्पनीको चैत ४ गते शुक्रबार बसेको संचालक समितिको बैठकले गत भदौ २५ गतेको साधारण सभाबाट पारित चुक्तापूँजीको १ः१ः०.३९३६३२९२६ को अनुपातमा...


प्रभु इन्स्योरेन्सको साधारण सभा चैत ३० गते, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले २६औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको चैत २ गते बसेको संचालक समितिको बैठकले सभा चैत ३० गते प्रभु इन्स्योरेन्स लिमिटेड, ‘प्रभु कम्प्लेक्स’ तिनकुने, काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो...


एचाआइडिसिएलद्धारा अवतरित हकप्रदको आवेदन स्थगित, बोर्डले दियो यस्तो निर्देशन

काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)ले संस्थापक समूहको अवतरित हकप्रद शेयर लिलाम बढाबढमार्फत बिक्री गरेकोमा संकलित बोलपत्रवालाहरुको गोप्य शिलबन्दी बोलपत्र फिर्ता गरेको छ । कम्पनीले संस्थापक समूहतर्फको अवतरित ३ करोड ३० लाख कित्ता हकप्रद शेयर लिलाम...


७३% लाभांश पारित गर्न जीवन विकास लघुवित्तको साधारण सभा चैत २५ गते बस्ने, बुकक्लोज कहिले ?

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा चैत २५ गते बस्नेगरी आह्वान गरेको हो । कम्पनीको चैत ३ गते बसेको संचालक समितिको बैठकले सो सभा चैत २५ गते...


इक्रा नेपालद्धारा सिनर्जी पावर डेभलपमेन्टलाई रेटिङ प्रदान

काठमाडौं ।  इक्रा नेपालले सिनर्जी पावर डेभलपमेन्टलाई इक्राएनपी–आईआर बीबीप्लस निष्कासनकर्ता रेटिङ प्रदान गरेकोछ। यो रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्। ‘यो रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र हो र यो...


एनएलजी इन्स्योरेन्स र गरिमा विकास बैंकको शेयरमूल्य समायोजन, आईतबार कतिमा खुल्ला त कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र गरिमा विकास बैंक लिमिटेडले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै आज नेप्सेले यी दुवै कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । एनएलजी...