दुई बीमा कम्पनी सहित ४ कम्पनीको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वमित्वमा रहेका चार ओटा कम्पनीको लिलामी शेयरमा आवेदन दिने भोलि (फागुन १९ गते) अन्तिम दिन रहेको छ । क्यापिटलले फागुन १३ गते देखि नेशनल लाइफ इन्स्योरेन्सको १ लाख कित्ता, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको...


कर्णाली डेभलपमेन्ट बैंकको साधारण सभा भोलि, यस्ता छन् एजेण्डा

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको १७ औं वार्षिक साधारण सभा भोलि (फागुन २० गते) का लागि बोलाएको छ । सभा कल्पतरु होटल नेपालगञ्ज र भर्चुअल माध्यमबाट दिउँसो १ बजे बस्ने गरी बोलाएको हो । उक्त सभाले गत आर्थिक...


शाइन रेसुङा डेभलपमेण्ट बैंकको करिब २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । शाइन रेसुङा डेभलपमेण्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख ९९ हजार २३४ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी पुडेन्सियल क्यापिटल म्यानेजमेण्ट कम्पनीको १ लाख कित्ता...


बलेफी हाइड्रोपावरको आइपीओमा आवेदन दिने अवधि पुनः थप, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने अवधि पुनः थप गरिएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गरेको बलेफी हाइड्रोपावरको आइपीओमा अब फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले माघ २७ गतेदेखि आइपीओ बिक्री...


सिद्धार्थ बैंकको बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले बोनस शेयर आफ्ना शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ । कम्पनीले पुष ३० गते सम्पन्न बीसौं वार्षिक साधारण सभाबाट पारित भएको चुक्तापूँजीको १४.२५ प्रतिशत बोनस शेयर जम्मा गरिदिन सुरु गरेको हो । कम्पनीले नेप्सेमा...


सिटिजन लाइफ इन्स्योरेन्सको चौथो साधारण सभा चैत ११ गते, आइपीओ निष्काशन गर्ने प्रस्ताव

काठमाडौं । सिटिजन लाइफ इन्स्योेनस कम्पनी लिमिटेडले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन १३ गते बसेको संचालक समितिको बैठकले सभा चैत ११ गते अलोफ्ट काठमाण्डू ठमेल, छांयादेवी कम्प्लेक्स, ठमेल, काठमाडौंमा दिउँसो ३ बजे बस्ने निर्णय...


नेप्से आज बन्द, शेयर कारोबार नहुने

काठमाडौं । आज शेयरबजार बन्द हुने भएको छ । आज बिहीबार गुरुङ जातिको चाड ग्याल्पो ल्होसारु ल्होसार परेकोले सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से कार्यायल पनि बन्द भएको हो । अब बजार आइतबार बिहान ११ बजे...


राष्ट्र बैंकले आन्तरिक बिप्रेषणको सिमा घटायो, प्रतिदिन २५ हजार रुपैयाँसम्म मात्रै कारोबार गर्न पाउने

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आन्तरिक बिप्रेषणको सिमा घटाएको छ। केन्द्रीय बैंकले आजदेखि लागु हुने गरि उक्त सिमा घटाएको हो । केन्द्रीय बैंकले बुधबार एक सूचना जारी गर्दै विप्रेषण कम्पनीका सब एजेन्ट वा सब रिप्रिजेन्टेटिभहरुले स्वदेशमा कारोबार गर्दा प्रति...


दुई इन्स्योरेन्स कम्पनी सहित एक वाणिज्य बैंकको शेयर सूचीकृत

काठमाडौं । नेप्सेमा दुई इन्स्योरेन्स कम्पनी सहित १ वाणिज्य बैंकको शेयर सूचीकृत भएको छ। बुधबार सेन्चुरी कमर्शियल बैंकसूर्या लाइफ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । सेन्चुरी कमर्शियल बैंकको ५१ लख ९४ हजार ७९६.९६ कित्ता,...


धितोपत्र बोर्ड र नेप्सेका नवनियुक्त प्रमुखलाई अर्थमन्त्री शर्माको ११ बुँदे निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले धितो बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को नवनियुक्त प्रमुखहरूलाई स्वागत कार्यक्रम गरी बधाई दिदै पुँजीबजार सुधारका लागि विभिन्न निर्देशनसमेत दिएको छ । अर्थ मन्त्रालयले खुल्ला प्रतिस्पर्धाका माध्यमबाट बोर्ड अध्यक्षमा रमेश हमाल र नेप्सेको...


आज ६ कम्पनीका लगानीकर्ताले मात्रै कमाए

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा उच्च गिरावट आएको छ । कारोबारको अघिल्लो दिन अर्थात् सोमबार ४७ अंकले घटेर बन्द भएको शेयरबजार आज ६३ अंकले घट्न पुगेको छ । नेप्सेमा सूचीकृत २२८ कम्पनीको ७६ लाख ५२ हजार २०४ कित्ता...


नेपाल लाइफ सहित यी कम्पनीको भयो आज सर्वाधिक कारबोर

काठमाडौं । २२८ कम्पनीको ७६ लाख ५२ हजार २०४ कित्ता शेयर खरिद बिक्रि हुँदा ३ अर्ब ६२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज नेपाल लाइफको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिनमा १६ करोड माथिको शेयर...


भारि गिरावट आएको शेयरबजारमा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साताको चौथो दिन नेप्सेमा उच्च गिरावट आएको छ । पछिल्लो केही दिनयता नेपाली शेयरबजार क्रमशः घट्दो क्रम जारी छ । एमसीसीको बहसका कारण मुलुकमा विभिन्न खालका उतारचढाव आएका कारण पूँजीबजारमा प्रभाव परेको देखिएको छ । अघिल्लो कारोबार...


नेप्से ६३ अंकले घट्दा सबै उपसूचक राताम्मे

काठमाडौं । नेप्से ६३।९८ अंकले घट्दा २५४६।६० को विन्दुमा कायम भएको छ। २२८ कम्पनीको ७६ लाख ५२ हजार २०४ कित्ता शेयर खरिद बिक्रि हुँदा ३ अर्ब ६२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज सबै क्षेत्रको उपसूचक...


पुँजी बजारमा देखिएका समस्या समाधान गर्ने र सर्वसाधारणको लगानी सुरक्षित गर्ने काम हुँदैछ : अर्थमन्त्री शर्मा

काठमाडौं ।  अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारमा देखिएका समस्या समाधान गर्ने र सर्वसाधारणको लगानी सुरक्षित गर्ने मुख्य उद्देश्यका साथ अर्थ मन्त्रालयले भईरहेको बताएका छन् । बुधबार अर्थ मन्त्रालयमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) र नेपाल धितोपत्र बोर्डका प्रमुखहरुसँग पुँजीबजारको वर्तमान...


राष्ट्र उत्थान लघुवित्तको आइपीओले कति पाउला ओपनिङ रेञ्ज ?

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओले पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज कति पाउला भन्ने जिज्ञासाको विषय बनेको छ । सो कम्पनीको शेयर प्राप्त गर्ने शेयरधनीहरुमा नेप्सेमा कति रुपैयाँमा कारोबार सुरु होला भन्ने चासोको विषय बनेको छ...


नेष्डो समृद्ध लघुवित्तको प्रिअलटमेन्ट यो साता हुने, अर्को साता आइपीओ बाँडफाँड

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ अर्को साता भित्र बाँडफाँट गर्ने जनाएको छ । यो साता प्रिअलटमेन्ट सम्पन्न भएसँगै अर्को साता बाँडफाँट गर्ने तयारी भईरहेको लघुवित्तको बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। आवेदन भेरिफिकेशनको...


एशियन लाइफ इन्स्योरेन्स र कृषि विकास बैंकको लाभांश शेयरधनीको सम्बन्धित खातामा जम्मा

काठमाडौं । कृषि विकास बैंक र एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश शेयरधनीको सम्बन्धित खातामा जम्मा भएको छ । कृषि विकास बैंकल बोनस शेयर शेयरधनीको हितग्राही खातामा र एशियन लाइफले नगद लाभांश शेयरधनीको हितग्राही खातामा सम्बन्धित बैंक खातामा जम्मा...


चार बीमा कम्पनी सहित यी कम्पनीहरुको साधारणसभा हुँदै, कुनले कति लाभांश दिँदैछन् ?

काठमाडौं । विभिन्न ११ वटा कम्पनीहरुको वार्षिक साधारण सभा हुदै छ । जसमध्ये चार बीमा कम्पनी सहित विभिन्न कम्पनीले साधारणसभा बोलाएको छ। कोरोना संक्रमणको सावधानी अपनाउदै अधिंकाश कम्पनीहरु भ्युचुखल माध्यमबाट सभा गर्ने भएको छ । जसमा २ वटा जीवन...


कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको केही शेयरहरु बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो । कम्पनीले संस्थापक शेयरधनी ग्लोबल ट्रेडिङ्ग कन्सर्न प्रा.लि.को ३...