भोलिदेखि आइपीओ आउने मन्दाकिनी हाइड्रोपावरको बारेमा विस्तृत जानकारी
काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले साउन ९ गते (भोलि) देखि सर्वसाधारणको लागि धितोपत्रको प्राथमिक सार्वजनिक निष्काशन –आइपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियलाई आईपीओ निष्कासन गरेर सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो । प्रतिकित्ता १०० रुपैयाँ...
सूचीकृत कम्पनीहरुलाई नेप्सेले जारी गर्यो यस्तो सूचना
काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुको लागि नयाँ सूचना जारी गरेको छ । नेप्सेले आफ्नो पुरानो वेबसाइट मर्मत गर्नुपर्ने भएको र नयाँ वेबसाइट संचालनमा आइसकेको हुँदा कम्पनीको डकुमेन्टहरु अपलोड गर्नका लागि आइडि लिनका लागि सूचीकृत कम्पनीलाई नेप्सेको...
शेयर बजारमा उकालो लाग्दा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए?
काठमाडौं । आइतबार ६१।०५ अंकले बढेर बजार २०७८।५१ बिन्दुमा पुगेको छ। आइतबार कारोबार रकममा पनि केही सुधार देखिएको छ। २ अर्ब ७३ करोड रुपैयाँको कारोबार हुँदा १७९ कम्पनीको सेयर मूल्य बढेको छ। जसमा युनिलिभर नेपालको सेयर मूल्यमात्रै घटेको छ।...
मौद्रिक नीतिपछि शेयरबजारमा उछाल, उतारचढाव देखिएको बजारमा लगानीकर्ताको विश्वास फर्कियो
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा एकाएक सुधार आएको छ । मौद्रिक नीति सार्वजनिक हुनुअघि गिरावट आएको शेयरबजार शुक्रबार मौद्रिक नीति आएसँगै एकाएक चमत्कारिक सुधार देखिएको हो । आज नेप्से परिसूचक ६१ अंकले बढेर २०७८ को विन्दुमा पुगेको छ...
तीन फाइनान्सको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । आइतबार ६१।०५ अंकले बढेर बजार २०७८।५१ बिन्दुमा पुगेको छ। आइतबार कारोबार रकममा पनि केही सुधार देखिएको छ। २ अर्ब ७३ करोड रुपैयाँको कारोबार हुँदा १७९ कम्पनीको सेयर मूल्य बढेको छ। जसमा युनिलिभर नेपालको सेयर मूल्यमात्रै घटेको छ।...
मौद्रिक नीतिपछि हरियाली छाएको शेयरबजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा उच्च अंकको बृद्धि भएको छ । गत शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिमा पुँजीबजारसँग सम्बन्धित केही गहकिलो नीति आएकोले लगानीकर्ताहरु उत्साहित भएका हुन् । आज नेप्से परिसूचक ६१ अंकले बढेर २०७८ को विन्दुमा पुगेको...
राष्ट्र बैंकद्धारा ४२ करोड रुपैयाँ संस्थागत निक्षेप लगानीको आह्वान
काठमाडौं । नेपाल राष्ट्र बैंकले ४२ रुपैयाँबराबरको संस्थागत निक्षेप लगानीको प्रस्ताव आह्वान गरेको छ । राष्ट्र बैंकका अनुुसार कर्मचारी उत्पादन कोषमा रहेको रकम सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंक र १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीहरु...
मर्जर प्रक्रियामा रहेका १७ बीमा कम्पनीमध्ये अधिंकाशको स्वाप रेसियो अन्तिम चरणमा, कस्को कति?
काठमाडौं । बीमा समितिले कम्पनीहरुलाई चैत मसान्तसम्म चुक्ता पुँजि वृद्धि गर्ने निर्देशन दिएसँगै पछिल्लो समय बीमा कम्पनीहरूले धमाधम मर्जरको सम्झौता गरेका छन्। बाँकि केही कम्पनीहरुले पनि असारको सुविधा सकिएपनि मर्जरको छलफल चलाईरहेका छन् । मर्जर प्रकृयाको पारम्भिक सम्झौतापश्चात् कति...
आइपीओ निष्काशन प्रस्तावसहित टक्सार पिखुुवाखोला हाइड्रोपावरले डाक्यो साधारण सभा
काठमाडौं । टक्सार पिखुुवाखोला हाइड्रोपावर लिमिटेडले प्रथम वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन ६ गते बसेको संचालक समितिको बैठकले सभा साउन ३० गते कम्पनी रजिष्टार्डको कार्यालय खिचापोखरीमा बस्ने निर्णय गरेको हो । उक्त सभाले प्रारम्भिक सार्वजनिक...
अपर तामाकोशी हाइड्रोपावरले डाक्यो साधारण सभा, शेयरधनीलाई छैन लाभांश
काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले १४औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असार ३० गते बसेको सञ्चालक समितीको बैठकले सभा भदौ ५ गते बस्ने निर्णय गरको हो । उक्त निर्णयअनुसार सभा नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा...
खुद ब्याज आम्दानी बढेसँगै लुम्बिनी विकास बैंकको नाफामा उल्लेख्य सुधार, वितरणयोग्य मुनाफा २९% बढ्दा इपिएस कति ?
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार बैंकको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आवको असार मसान्तसम्ममा बैंकले ६७ करोड ५६ लाख रुपैयाँ खुद...
एचआइडिसिएललाई शेयर बेच्नै हम्यहम्य, नबिकेको शेयर साउन १५ देखि पुनः लिलामीमा ल्याउने
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसीएल)ले संस्थापक समूहतर्फको शेयर गोप्य शिलबन्दी बोलपत्रद्धारा बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूहको ३ करोड ३० लाख कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्नका लागि गत असार ५ गतेदेखि...
श्वेत गंगा हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । साउन ४ गतेदेखि सर्वसाधारणका लागी निष्काशन तथा बिक्री खुला गरेको उक्त आइपीओमा आज (साउन ८ गते) सम्म मात्रै आवेदन दिन सकिनेछ ।...
साउन १८ देखि पौने १० लाख कित्ता आइपीओ निष्काशन गर्दै अभियान लघुवित्त
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले यही साउन १८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ जारी...
धौलागिरी लघुवित्तले साउन २४ गतेदेखि आइपीओ निष्काशन गर्ने
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।अनुसार लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको...
चालु आर्थिक वर्षमा मात्रै नेप्सेमा १ करोड ६२ लाख कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । चालु आर्थिक वर्ष २०७९।८० मा मात्रै तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा साउन महिनाको ७ गतेसम्म अर्थात् चालु आर्थिक वर्षको एकसाताभित्र नयाँ सारथी लघुवित्त वित्तीय संस्था, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी...
खुद ब्याज आम्दानी बढेसँगै सनराइज बैंकको नाफा सवा २ अर्बमाथि, अन्य सूचक कस्तो ?
काठमाडौं । सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षमा मात्रै २ अर्ब १५ करोड रुर्पैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । बैंकले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार नाफा बढ्न पुगेको हो । यस अवधिसम्म...
सानिमा बैंकको खुद नाफा घट्यो, रिजर्भको आकार २३ प्रतिशतले बढ्दा इपिएस कति ?
काठमाडौं । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार बैंकको नाफामा गिरावट आएको छ । बैंकले गत आवको असार मसान्तसम्ममा १ अर्ब २९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको...
एक वर्षमा सिटिजन बैंकको नाफा २ अर्ब नाघ्यो, वितरणयोग्य मुनाफा १ अर्ब ४२ करोड रुपैयाँ
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद नाफामा सुधार देखिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले २ अर्ब २५ करोड ११...
सिंगो मौद्रिक नीतिमा शेयर लगानीकर्ताको पक्षमा एउटा बुँदा, कस-कसले पाँउछन् सुविधा ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ। सरकारले ल्याएको बजेट कार्यान्वयनमा सघाउन राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति ल्याएको हो। शेयर धितो कर्जाबापत २५ लाख रुपैयाँभन्दा कम ऋण लिंदा बैंकहरुले कायम गर्नुपर्ने...




















