पुँजी बजारका लगानीकर्ता निराशः उतार-चढाबमा फसाउँदै माफिया, कस्को भइरहेको छ चलखेल ?
काठमाडौँ । मंगलबारको दिनभरि उतारचढावबीच नेप्से परिसूचक अन्ततः झिनो अंकले वृद्धि भएको छ । अघिल्लो दिनको भारी गिरावटपछि बजारले केही सुधार देखाए पनि लगानीकर्ताबीच अन्योल र जोखिमको वातावरण कायमै रहेको छ । बजारको अस्थिरताले गर्दा धेरै लगानीकर्ता अझै पनि...
ङादी ग्रुपको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २.३५ अंकले बढेर २८३६ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज ङादी ग्रुप पावरको सबैभन्दा बढी रुपैयाँको कारोबार...
११ करोड ठगी प्रकरणमा ब्रोकर कम्पनी सिप्रवीका महाप्रबन्धक प्रहरी नियन्त्रणमा
काठमाडौँ । ब्रोकर नम्बर २२ सिप्रवी सेक्युरिटिज प्रालिका महाप्रबन्धक जयन्त श्रीवास्तवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। लगानीकर्ता दीपेन्द्र अग्रवालकी श्रीमती मिता मुरारका अग्रवालले दिएको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिएको हो। मिता अग्रवालले सिप्रवी सेक्युरिटिजका अध्यक्ष रविराज भट्टराई, महाप्रबन्धक जयन्त श्रीवास्तव,...
एलएस क्यापिटलका म्युचुअल फण्डहरूको लाभांश घोषणा
काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेड (एलएस)ले म्युचुअल फण्डहरूको लाभांश घोषणा गरेको छ। क्यापिटलको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो। बैठकले लक्ष्मी उन्नती कोषका लागि २० प्रतिशत, सनराइज फोकस्ड ईक्विटी फण्डका लागि १३.५ प्रतिशत...
बलेफी हाइड्रोपावरले १ः१ अनुपातमा हकप्रद शेयर ल्याउने
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले आफ्नो चुक्ता पूँजी बराबरको हकप्रद शेयर ल्याउने भएको छ। कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले सुर्के दूधकोशी जलविद्युत आयोजना १८८ मे.वा मा लगानी गर्न हकप्रद ल्याउने निर्णय गरेको हो। समितिले हाल कायम...
लक्ष्मी उन्नती कोषको नगद लाभांश घोषणा
काठमाडौं । लक्ष्मी उन्नती कोषको इकाईधनीलाई २० प्रतिशत नगद लाभांश घोषणा गरिएको छ। यो कोष लक्ष्मी सनराइज बैंक प्रवद्र्धक तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हो। योजना व्यवस्थापक क्यापिटलको साउन २० गते बसेको...
छ्याङ्दी हाइड्रोपावर लिलामी शेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज अन्तिम दिन
काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले साउन १४ गतेदेखि लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा ल्याएको अवितरित हकप्रद शेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज (साउन २१ गते) अन्तिम दिन रहेको छ। कम्पनीले १ बराबर १ अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन...
स्वस्तिक लघुवित्तको आईपीओ सर्वसाधारणलाई बिक्रीमा, कति कित्तासम्म दिन पाइन्छ आवेदन?
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले पहिलो चरणको आईपीओ बाँडफाँड गरेसँगै दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको छ। लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले जम्मा २ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट...
साउन २९ गतेदेखि ‘एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेण्ट स्किम’ निष्कासनमा आउँदै
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले यही साउन २९ गतेदेखि खुलामुखी योजना ‘एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेण्ट स्किम’ निष्कासन गर्ने भएको छ। यसमा प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका दरले जम्मा १० करोड इकाई बिक्री गर्न नेपाल धितोपत्र बोर्डले गत...
साउन ३० गतेदेखि ‘एनआई ३१’ निष्कासन गर्दै नबिल इन्भेष्टमेण्ट
काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले यही साउन ३० गतेदेखि आफ्नो दोस्रो खुलामुखी योजना ‘एनआई ३१’ निष्कासन गर्ने भएको छ। यसमा प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका दरले जम्मा २ करोड ५० लाख इकाई निष्कासनमा ल्याउन नेपाल धितोपत्र बोर्डले साउन...
प्रभु बैंकका ११ शेयरधनीको १२ लाख ३५ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । प्रभु बैंक लिमिटेडका ११ जना संस्थापक शेयरधनीले एकैचोटी १२ लाख ३५ हजार ६८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेका छन्। शेयरधनीहरू खिम बहादुर गुरुङ्ग, निमानन्द खनाल, इन्दिरा ढकाल, कृष्ण प्रसाद नेपाल उपाध्याय, किरण भक्त श्रेष्ठ, अनिल भक्त श्रेष्ठ,...
होटल भादगाउँले १५ करोडको आइपीओ निष्कासन गर्ने
काठमाडौं । होटल भादगाउँ एण्ड रिर्सोटले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । आईपीओ निष्कासनका लागि होटलले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको जिम्मेवारी दिएको हो । होटलले व्यवसाय विस्तार तथा स्तरोन्नतिको लक्ष्यसहित सर्वसाधारणलाई लक्षित गरी १५ लाख कित्ता आईपीओ...
समाज र उन्नति सहकार्य लघुवित्तका लगानीकर्ताले सवैभन्दा बढी कमाए, अरु कुनले कति ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ४१.७८ अंकले घटेर २८३३.५७ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा भारी गिरावट आउदा पनि दुई लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट...
बजारमा भारी गिरावटः गुम्दै लगानीकर्ताको करोडौ लगानी, चलखेलपछि एक्जिट हुँदै माफिया!
काठमाडौँ । नेपाली शेयर बजारमा पुनः ठूलो गिरावट देखिएको छ । विगत तीन दिनसम्म राताम्य देखिएको बजारमा हिजो केही सुधारका संकेत देखिए पनि आज फेरी बजार राताम्य भएको हो । बजार भारी ओरालो लागेर लगानीकर्ताहरू चिन्तित भएका छन् ।...
हिमालयन रि र ट्रेड टावरको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ४१.७८ अंकले घटेर २८३३.५७ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि हिमालयन रि इन्स्योरेन्स र ट्रेड टावरको आज सबैभन्दा...
नेशनल लघुवित्तको करिव १ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न १० जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको करिव संस्थापक शेयर बिक्रीमा राखेको छ । संस्थाले कुल ९४ हजार ८७० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । उक्त शेयरमा संस्थाका विद्यमान संस्थापक...
सन नेपाल लाइफको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट नियुक्त
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा पुनः नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको छ । कम्पनीले भदौ १ गतेदेखि लागू हुनेगरी नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई पुनः शेयर रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो ।...
तेह्रथुम पावरको ४ लाखबढी कित्ता अवितरित हकप्रद शेयर बिक्रीमा, कहाँबाट कसरी आवेदन दिने ?
काठमाडौं। तेह्रथुम पावर कम्पनी लिमिटेडले करिब ४ लाख कित्ता बढी अवितरित हकप्रद शेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत असार १६ गतेदेखि साउन ११ गतेसम्म १ः१ अनुपातमा निष्काशन गरेको हकप्रदमा आवेदन नपरेको सर्वसाधारण समूहको ४ लाख...
एशियन लाइफको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४.२ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार कम्पनीले एक अर्ब ४२...
सागर डिष्टिलरीको आईपीओ साउन २८ गतेदेखि बिक्री खुला हुने, कति कित्ता दिने आवेदन ?
काठमाडौँ । सागर डिष्टिलरी लिमिटेडले साउन २८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन...



















