युनाइटेड ईदी मर्दीको लाभांश प्रस्ताव, बोनस र नगद कति?
काठमाडौं । युनाइटेड ईदी मर्दी आरबी हाइड्रोपावर लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको तर्फबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको...
इमर्जिङ्ग नेपालको नगद लाभांश घोषणा
काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले नगद लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्षको मुनाफा तथा संचित कोषबाट हाल कायम चुक्ता पूँजी ५५ करोड ५६ लाख रुपैयाँको ५.२६३१५ प्रतिशत नगद लाभांश (कर...
प्रतिकित्ता १५० रुपैयाँमा निफ्राको १० लाख ८० हजार कित्ता शेयर बेचेर बाहिरिंदै आइएमई लिमिटेड
काठमाडौं । नेपाल इन्फ्रान्स्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) का संस्थापक शेयरधनी आइएमई लिमिटेडले आफ्नो स्वामित्वमा रहेको १० लाख ८० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। हाल यो शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न सक्नेछन् भने शेयरको प्रतिकित्ता...
सालपा विकास बैंकको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाडौं । सालपा विकास बैंक लिमिटेडले मंसिर २५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गर्न...
आजसम्म लक्ष्मी सनराइज बैंक र कालिञ्चोक दर्शनको शेयर किन्नेले लाभांश पाउने
काठमाडौं । आज मंसिर २९ गतेसम्म लक्ष्मी सनराइज बैंक लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको शेयर किन्ने शेयरधनीहरूले सम्बन्धित कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन्। यी दुवै कम्पनीले आ–आफ्नो वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि पुस १ गते बुक क्लोज...
आज पाँच कम्पनीको साधारणसभा बस्दै, सबैले लाभांश दिने
काठमाडौं । आज मंसिर २९ गते एकैदिन पाँच वटा कम्पनीहरूको वार्षिक साधारणसभा बस्दैछ भने पाँचै कम्पनीहरूले आफ्ना शेयरधनीहरूका लागि लाभांश वितरणको प्रस्ताव गरेका छन्। माउन्टेन इनर्जी नेपाल लिमिटेडले २० प्रतिशत बोनस शेयर र १.०५२६ प्रतिशत नगद लाभांश (कर समेत)...
एसवाई प्यानल र स्वस्तिक लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार पनि शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक १२.५० अंकले घटेर २५९४.८७ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आइतबार विभिन्न सेक्टरका ५६ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली...
राताम्य यात्राले तनाबमा लगानीकर्ताः गुम्दै अर्बौ लगानी, मार्केट बनाउने प्रयास असफल!
काठमाडौँ । नेपाली पुँजी बजारले निरन्तर ओरालोको यात्रा तय गर्दा लगानीकर्ताहरू ठूलो क्षतिमा छन् । लगातार घट्दो बजारले न त लगानीकर्तालाई बजारबाट बाहिर निस्कन सजिलो बनाएको छ न त सक्रिय कारोबारमा फर्कन अवसर दिएको छ । हालको बजार अवस्था...
कुमारी बैंकको संस्थापक शेयरको उच्च खरिद–बिक्री, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार पनि शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक १२.५० अंकले घटेर २५९४.८७ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका ३३० वटा कम्पनीहरुको एक करोड...
हिम स्टार उर्जाको ४६ हजार कित्ता शेयरको लकइन अवधि सकिंदै
काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडको ४६ हजार ६२५ कित्ता शेयरको लकइन अवधि माघ १ गते सकिने भएको छ। कम्पनीले आईपीओ निष्कासन गरी बाँडफाँड गर्दा सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरीएको ४६ हजार ६२५ कित्ता शेयरको लकइन अवधि...
शेयर धितो राखेर कर्जा लिने बढ्दैः ४७ बैंक तथा वित्तीय संस्थाद्वारा साढे १ खर्ब प्रवाह, कुनले कति ?
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृति अर्थात् शेयर धितो कर्जामा आफ्नो लगानी बढाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२।०८३ को कात्तिक महिनासम्मको अवधिमा अधिकांश बैंक तथा वित्तीय संस्थाले शेयर धितो...
लाभांश प्रस्तावसहित सिंगटी हाईड्रोपावरले डाक्यो १६औं वार्षिक साधारण सभा
काठमाडौं । सिंगटी हाईड्रोपावर लिमिटेडले लाभांश पारितको विशेष प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेको छ । मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १६ औं वार्षिक साधारण सभा आगामी पुस २१ गते काठमाण्डौको धुम्बाराहीमा रहेको धुम्रबराह भेन्यूमा बिहान...
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश स्वीकृत
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ। कम्पनीले आफ्ना शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजी १ अर्ब रुपैयाँको ६.४० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको थियो। कम्पनीको यही प्रस्ताव...
जीवन विकास लघुवित्तद्वारा लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने घोषणा गरको छ। बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र ०.७३६८ प्रतिशत नगद...
लक्ष्मी लघुवित्तले गर्यो लाभांश नदिने निर्णय
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको छ। बैठकले गत आवको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा तत्सम्बन्धी अनुसूचीहरू स्वीकृत गरी यस वर्ष कुनै पनि लाभांश वितरण...
समता घरेलु लघुवित्तको लाभांश प्रस्ताव, बोनस र नगद कति?
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले कुल ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी ६२ करोड ९० लाख ५१ हजार ५६४...
नेपाल हाइड्रो डेभलोपरको साधारणसभा पुस २३ गते, लाभांश पारित गरिने
काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले पुस २३ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजे साधारणसभा बस्ने निर्णय गरेको छ। सभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ०.४७...
लाभांश पारित गर्न साना किसान विकास लघुवित्तले बोलायो साधारणसभा
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले पुस २५ गते काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ः१५ बजे २४औं साधारणसभा बोलाएको छ। साधारणसभाले असार मसान्तसम्म कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस...
लाभांश प्रस्ताव सहित एचआईडीसीएलले बोलायो साधारणसभा
काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले पुस २१ गते काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान १० बजे १४औं वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभाले शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १.५...
सिटिजन लाइफको साधारणसभा पुस १८ गते बस्ने, २० प्रतिशत लाभांश पारित गरिने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस १८ गते शुक्रबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे ९ बजे नवौं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ। साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे...
















