म्याग्दी हाइड्रोपावरले डाक्यो विशेष साधारण सभा, यस्ता छन् एजेण्डा

काठमाडौं । म्याग्दी हाइड्रोपावर लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीले माघ ७ गतेका साधारण सभा लागि बोलाएको हो । कम्पनीको पुस १९ गते बसेको संचालक समितिको बैंठकले साधारण सभा आव्हान गरको हो । सभा कम्पनीको रजिष्टर्ड...


कालिका लघुवित्तद्धारा बोनसमा लाग्ने कर भुक्तानी गर्न आग्रह

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत बैशाख ७ गते नै पारित गरेको ९ दशमलव ७३ प्रतिशत बोनस शेयर वापतको कर रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराई पुस...


नाडेप लघुवित्तको साधारण सभा माघ १४ गते, यस्ता छन् एजेण्डा

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभा माघ १४ गतेका लागि बोलाएको छ । सभा धादिङको नौविसेस्थित नौविसे एग्रो रिसोर्ट विहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्ष...


दुई फाइनान्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । दुई फाइनान्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स लिमिटेड र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको लाभांश पाउन आजसम्म शेयर कारोबार गरि नेप्सेमा कायम हुनुपर्नेछ । गुहेश्वरी मर्चेण्ट एण्ड...


मंगलबार नेप्सेमा हरियाली छाउँदा डिबेञ्चरका इकाईधनीले सर्वाधिक गुमाए

काठमाडौं । पूँजी बजारमा नेप्सेमा सूचिकृत २३४ कम्पनीको ९१ लाख १० हजार ७५८ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ६३.०१ अकंले वृद्धि हुदाँ करिब ४ अर्ब ३२ करोड २ लाख ६९ हजार ८२७ रुपैयाँ माथिको कारोबार भएको...


चार कम्पनीको शेयरमा सर्किट, आज कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

काठमाडौं । मंगलबार नेप्सेमा सूचिकृत २३४ कम्पनीको ९१ लाख १० हजार ७५८ कित्ता शेयर किनबेच हुदाँ करिब ४ अर्ब ३२ करोड माथिको कारोबार भएको छ । आज नेप्सेमा ६३ अंकको बृद्धि भई हरियाली छाउँदा ४ कम्पनीको शेयरमा सकारात्मक सर्किट...


६३ अंकले बढ्यो नेप्से, विकास बैंकमा लगानीकर्ता झुम्मिदा ४ अर्बमाथिको कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि शेयर बजारमा हरियाली छाएको छ । आइतबार र सोमबार बढेको नेप्से परिसूचक आज ६३.०१ अंक अर्थात् २.४१ प्रतिशतले बृद्धि भएर २६७९.९५ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचिकृत २३४ कम्पनीको ९१ लाख...


बैंक र हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा सूचिकृत २३४ कम्पनीको ९१ लाख १० हजार ७५८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३२ करोड २ लाख ६९ हजार ८२७ रुपैयाँको कारोबार भएको छ । आज पनि शेयर बजारमा हरियाली छाएको छ...


दुई फाइनान्स कम्पनीको लाभांश सुरक्षित भोलि अन्तिम दिन

काठमाडौं । दुई फाइनान्स कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स लिमिटेड र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको लाभांश पाउन भोलिसम्म शेयर कारोबार गरि नेप्सेमा कायम हुनुपर्नेछ । गुहेश्वरी मर्चेण्ट एण्ड...


अरुण भ्याली हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १० प्रतिशतका दरले १५ लाख ७२ हजार ३५९ कित्ता बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सूचीकृत पश्चात् उक्त शेयर लगानीकर्ताले भोलिदेखि नै...


कालिका लघुवित्तसहित ४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । ४ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कालिका लघुवित्त वित्तीय संस्था, पोखरा फाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था र मल्टीपर्पस फाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । साधारण सभा प्रयोजन र लाभांश वितरणका...


सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनी कुमार मल्लले आफ्नो नाममा रहेको १० हजार ५०० कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो । उक्त शेयर...


सिभिल बैंक र रिलायन्स फाइनान्सको शेयरमूल्य समायोजन

काठमाडौं । नेप्सेमा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ । रिलायन्स फाइनान्स लिमिटेड र सिभिल बैंक लिमिटेडले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । रिलायन्स फाइनान्सले १५ प्रतिशत बोनस शेयर वितरणका...


मनकामना स्मार्ट लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभा होटल पौवा सिद्धार्थनगर ६ रुपन्देहीमा सम्पन्न भएको हो । साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको...


४० प्रतिशत लाभांश पारित सहित सिडिएस एण्ड क्लियरिङको साधारण सभा सम्पन्न

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ११ वार्षिक साधारण पुतलीसडक स्थित शेयर मार्केट्स कमर्सियल कम्प्लेक्सको चौथो तलामा सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।...


नबिल इन्भेष्टमेन्टको आजीवन डिम्याट खाता २०२२ अफर संचालनमा, यस्ता छन् सुविधा

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडले नयाँ वर्ष २०२२ को अवसरमा आजीवन डिम्याट खाता २०२२ अफर संचालनमा ल्याएको छ । बैंकले २ हजार २२ रुपैयाँमा जीवनभर नवीकरणबाट मुक्त हुने आजीवन डिम्याट तथा मेरो शेयर खोल्न पाउने ब्यवस्था संचालनमा गरको...


सूर्या लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेह्रौं वार्षिक साधारणसभा आज विराटनगर स्थित होटल हैरिसन प्यालेसमा सम्पन्न भएको छ । साभारणसभाको अध्यक्षता कम्पनीका संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले गरेको थियो । सभाले चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस शेयर...


क्रस होल्डिङ भएका लघुवित्तलाई मर्जरको कार्य योजना पेश गर्न नेपाल राष्ट्र बैंकको निर्देशन

काठमाडौं । क्रस होल्डिङ भएका लघुवित्तहरूलाई २०७९ असार मसान्तभित्र मर्जरको कार्य योजना पेश गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।नेपाल राष्ट्र बैंकल आज एक सूचना जाी गर्दै यस्तो निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकले बैंकबाट “घ“ वर्गको...


मध्यभोटेकोशीको शेयरमा सर्किट, यी हुन् आज सर्वाधिक कमाउने कम्पनी

काठमाडौं । अंग्रेजी नयाँ वर्षको सुरुवातसँगै नेपाली शेयर मार्केटमा नयाँ उत्साह देखिएको छ । सन् २०२२ को कारोबारको पहिलो दिन ६० अंकले बढेको नेप्से आज ३२ अंकले बढ्न पुगेको छ । लगानीकर्ताहरुमा नयाँ उत्साह थपिएको छ । आज सोही...


आज निर्जिवन बीमा सहित यी कम्पनीले सर्वाधिक गुमाए

काठमाडौं ।  साताको दोस्रो दिन नेप्से ३२ दशमलव ०३ अंकले बढ्दा २६१६ दशमलव ९४ को विन्दुमा नेप्से कायम भएको छ।२३० सूचीकृत कम्पनीको ८२ लाख ५ हजार ५२ कित्ता शेयर खरिदबिक्रि हुँदा ४ अर्ब ५३ करोड रुपैयाँ बराबरको शेयर कारोबार...