निफ्रा र मेरो माइक्रोफाइनान्स लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज (मंसिर ८ गते) अन्तिम दिन रहेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण अर्थात् साधारण सभा प्रयोजनका लागि मंसिर...
१५ औं वर्षमा गरिमा विकास बैंक
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आज स्थापनाकालको १४ औं बसन्त पार गर्दै १५ औं बसन्तमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसर पारि आज बैंकले विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सो अवसरमा मंसिर ७ गते बैंकको केन्द्रिय...
सिटि होटेलले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त
काठमाडौं । सिटि होटेलले सर्वसाधारण (कम्पनीका कर्मचारी र सामुहिक लगानी कोष समेत) मा जारी पूँजीकोदश (१०) प्रतिशतका दरले प्रति शेयर अंकिम मूल्य रु.१००%— मा साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापीटल लि. लाई निष्कासन तथा बिक्री प्रबन्धकमा...
मानुषी लघुवित्तको शेयरमा सकारात्मक सर्किट, आज सर्वाधिक कमाउने कम्पनी
काठमाडौं । आज नेप्सेमा सूचिकृत २२७ कम्पनीको ७४ लाख ४८ हजार ३६६ कित्ता शेयर बिनबेच हुदाँ करिब ४ अर्ब माथिका कारोबार भएको छ । आज मानुषी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागको छ । त्यस्तै, नेपाल दुरसञ्चार कम्पनीको २.५९ प्रतिशत...
आइसिएफसि फाइनान्स सहित आज सर्वाधिक क–कसले गुमाए ?
काठमाडौं । साताको तेस्रो दिन मंगलबार २२७ कम्पनीको ७४ लाख ४८ हजार ५०३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १६ करोड ५८ लाख ९६ हजार ५७७ रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा रहेका १३ उपसूचक मध्ये एक समूह...
३२ अंकले घट्यो नेप्से, कारोबार चार अर्बमा सीमित
काठमाडौं । नेपालको बैंकिङ सिष्टममा आएको तरलता समस्याको प्रभाव शेयर कारोबारमा देखिएको छ । शेयर कारोबार पछिल्लो समय घट्ने क्रममा रहेको छ । साताको तेस्रो दिन मंगलबार नेप्से ३२.३१ अंकले घटेर २७३३.१२ अंकमा सीमित भएको छ । नेप्सेमा समग्र...
एनटिसीसहित आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको तेस्रो दिन मंगलबार २२७ कम्पनीको ७४ लाख ४८ हजार ३६६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४ करोड ४३ लाख ८६ हजार १३६ रुपैयाँको कारोबार भएको छ । आज नेप्से परिसूचक ३३ दशमलव ९५ अंकले घट्दा...
सानिमा जनरल इन्स्योरेन्सका शेयरधनीको हात खाली
काठमाडौं । सानिमा जनरल इस्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्नो शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा लाभांश नदिने प्रस्ताव बीमा समितिकोे स्वीकृतिको लागि पेश गरिएको जनाएको हो ।...
सामुहिक लगानीको कोषको इकाई अब इसेवाबाटै किन्न सकिने
काठमाडौं । एनआइबिएल एस क्यापिटल लिमिटेडको एनआइबिएसल सहभागिता फण्डको इकाई खरिद भुक्तानी अब इसेवाबाटै गर्न सकिने भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको उक्त क्यापिटलले इसेवा माध्यमबाट एनआइबिएल सहभागिता फण्डका इकाई खरिदको भुक्तानी गर्न सक्ने ब्यवस्था मिलाईएको...
दुई कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम मौका
काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि (मंसिर ८ गते) अन्तिम दिन रहेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण अर्थात् साधारण सभा प्रयोजनका लागि मंसिर...
२२% लाभांश पारितका लागि नेरुडे लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोजको मिति तय
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ औं वार्षिक साधारण सभा पुस १० गते बोलाएको छ । सभा गर्ने स्थान र समय भने उल्लेख गरेको छैन । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २१ दशमलव ४९ प्रतिशत...
सबैको लघुवित्तद्धारा ३२ प्रतिशत लाभांश दिने निर्णय, कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा प्रयोजन र लाभांश प्रयोजनको लागि बुकक्लोजको मिति तय गरेको छ । कम्पनीको संचालक समितिको मंसिर ७ गते बसेको संचालक समितिको ९७ औं बैठकको निर्णयले पुष ३ गते हुने पाँचौ वार्षिक...
गणपति लघुवित्तको २०% लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको छ । कम्पनीको संचालक समितिले प्रस्ताव गरेको कायम चुक्तापूँजी १२ करोड ७३ लाख रुपैयाँबाट १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश (कर...
नेपाल एसबिआइ मर्चेण्टको साधारण सभा पुस ६ गते, यस्ता छन् एजेण्डा
काठमाडौं । नेपाल एसबिआर्ए मर्चेण्ट बैंकिङ लिमिटेडले छैठौं वार्षिक साधारण सभा पुस ६ गतेका लागि बोलाएको छ । सभा नेपाल एसबिआई बैंकको केन्द्रिय कार्यालयको सभाहल केशरमहल काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत...
मेगा बैंकको साधारण सभा मंसिर २८ गते, बुक क्लोज कहिले ?
काठमाडौं । मेगा बैंकले ११ औं वार्षिक साधारण सभा मंसिर २८ गते बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ११ः१५ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनश...
लाभांश घोषणा गरेका पाँच विकास बैंकमध्ये कामना सेवा विकास बैंक उत्कृष्ट , कसको कति ?
काठमाडौं । नेप्सेमा सूचीकृत विकास बैंकहरुले लाभांश घोषणा गर्ने क्रम बढ्दै छ । पाँच विकास बैंकहरुले लाभांश घोषणा गरिसकेका छन्। यी मध्ये मुक्तिनाथ विकास बैंक, शाईन रेसुंगा र लुम्बिनी विकास बैंकको बुक क्लोजको मिति तय हुन अझै बाँकि रहेको...
बैंकर्स संघको बैठकमा राष्ट्र बैंकको निर्देशनदेखि निक्षेप समस्यासम्म छलफल
काठमाडौं । वाणिज्य बैंकका सिईओहरूले औषत ब्याजदरमा १० प्रतिशत मात्र बढाउन पाउने राष्ट्र बैंकको निर्देशन प्रति बैंकहरूका फरक–फरक धारणा देखिएका छन् । नेपाल बैंकर्स संघको आज भएको छलफल कार्यक्रममा वाणिज्य बैंकका सिईओहरूले यस्तो धारणा राखेका हुन् । खुलेर भएको...
३ अर्बमा कारोबार सीमित हुँदा आज सर्वाधिक गुमाउने कम्पनी
काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा सूचिकृत २२५ कम्पनीको ७५ लाख ६५ हजार ५१० कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ७.९० अकंले बढ्दा ३ अर्ब ९२ करोड माथिको कारोबार भएको छ । आज सर्वाधिक गुमाउने कम्पनीहरुमा कर्पोरेट...
मानुषी लघुवित्त र चन्द्रागिरी हिल्सको शेयरमा सर्किट लाग्दा अन्य क–कसले कमाए ?
काठमाडौं । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२५ कम्पनीको ७५ लाख ६५ हजार ५१० कित्ता शेयर किनबेच हुदाँ करिब ४ अर्बको कारोबार भएको छ । आज मानुषि लघुवित्त र चन्द्रगिरि हिल्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, एनआइबिएल प्रगति...
नेप्से ७ अंकले बढ्दा कारोबार खुम्चियो, बैंक र हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण कायमै
काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ७.९० अर्थात् शुन्य दशमलव २९ प्रतिशत अथाले बृद्धि भएर २७६५.४४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचिकृत २२५ कम्पनीको ७५ लाख ६५ हजार ५१०...

















