दोहोरो अंकले घट्यो शेयरबजार, २ अर्बमा कारोबार खुम्चिँदा निर्जीबन बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण
काठमाडौं । साताको चौथो दिन नेप्से दोहोरो अकले घटेको छ । अघिल्लो दिन १५ अंकले घटेको शेयर बजार आज १९.६५ अंकले घट्न पुगेको छ । बुधबार नेप्सेमा १९.६५ अंकको करेक्सन देखिएको हो । नेप्सेमा सूचीकृत २३१ कम्पनीको ४९ लाख...
नेपाल राष्ट्र बैंकद्धारा १४ वटा वाणिज्य बैंकलाई कारवाही, यस्तो छ कारण
काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशन उल्लघन गरेको भन्दै सुपरीवेक्षण विभागले १४ वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । प्रभु बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, हिमालयन बैंक, नेपाल एसबीआई, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, सिटिजन्स बैंक,...
सिउरी न्यादी पावरको साधारण सभा चैत २१ मा बस्ने, यस्ता छन् एजेण्डा
काठमाडौं । सिउरी न्यादी पावर लिमिटेडले पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन २३ गते बसेको संचालक समितिको बैठकले सभा चैत २१ गते युनियन हाउस, अनामनगर, काठमाडौंमा बिहान १० बजे बस्ने निर्णय गरेको हो । उक्त...
प्रभु बैंकको साढे १७ लाख कित्ता संस्थापक शेयर आजदेखि बिक्री खुल्ला
काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर आजदेखि बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहतर्फको १७ लाख ६२ हजार ९२४ कित्ता शेयर बिक्री गर्न लागेको हो । कम्पनीका संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक...
एनएलजी इन्स्योरेन्स र गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज (चैत २) गते अन्तिम दिन रहेको छ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र गरिमा विकास बैंक लिमिटेड चैत ६ गते एक दिनका लागि शेयरधनी दर्ता पुस्तिका (बुकक्लोज) गर्ने भएसँगै आजसम्म कायम...
लुम्बिनी जनरल इन्स्योरेन्सको डेपुटी सिईओमा बरिष्मा साउद आचार्य नियुक्त
काठमाडौं। लुम्बिनी जनरल इन्स्योरेन्सको डेपुटी सिईओमा बरिष्मा साउद आचार्य नियुक्त भएकी छिन् । कम्पनीको संचालक समितिको बैठकले नेपाली बीमा क्षेत्रमा २१ वर्षभन्दा बढि समय बिताईसकेकी अनुभवी आचार्यलाई कम्पनीको डेपुटी सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । आचार्यले लुम्बिनी जनरल...
नेपाल टेलिकम सहित आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । मंगलबार नेप्से १७।१५ अकंले घटेको छ । साताको पहिलो दिन हरियाली छाएको नेप्सेमा हिजो भने प्रावधिक समस्या कारण करिब २ घण्टामा मात्र सुचारु हुदाँ नेप्सेमा झिनो सुधार आएको थियो । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२९ कम्पनीको...
४०% लाभांश घोषणा गरेसँगै एनटिसिमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने कम्पनी
काठमाडौ । सोमबार टिएमएसमा समस्या आएको कारण १२ बजेर ५३ मिनेटपछि कारोबार हुन सकेन । ब्रोकर डाटा सेन्टरको समस्याका कारण नेप्सेमा सो समयपश्चात कारोबार नहुँदा झिनो अंकले बृद्धि भएर कारोबार बन्द हुन पुगेको थियो । आज नेप्से परिसूचक १७...
इमर्जिङ पावरको शेयरमा सर्किट, यि कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । साताको तेस्रो दिन नेप्से १७.१५ अकंले घटेको छ । हिजो प्राविधिक समस्याका कारण १२ः५३ बजे बन्द भएको शेयर बजार झिनो सुधार देखिएकोमा आज भने घट्न पुगेको हो । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २२९ कम्पनीको ६५ लाख...
१७ अंकले घट्यो शेयरबजार, ३ अर्बमाथिको कारोबार हुँदा बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण
काठमाडौ । साताको तेस्रो दिन नेप्से परिसूचक १७.१५ अंकले घट्न पुगेको छ । साताको पहिलो दिन नै शतप्रतिशतले बढ्न पुगेको शेयरबजारमा सोमबार ब्रोकर डाटा सेन्टरको समस्याको कारण १२ बजेर ५३ मिनेटपछि कारोबार हुन सकेन । आज नेप्से परिसूचक १७.१५अंक...
नेको इन्स्यारेन्सको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेको इन्स्यारेन्स लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले १५ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । कम्पनीको अघिल्लो दिन कायम १ हजार २०० रुपैयााका आधारमा नेप्सेले...
नेपाल टेलिकमको ४० प्रतिशत लाभांश दिने निर्णय, चैत २४ मा डाक्यो साधारण सभा
काठमाडौं । नेपाल दूरसंचार कम्पनी लिमिटेड (एनटिसि)ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीले आव २०७७।०७८ को संचित मुनाफाबाट शेयरधनीहरुलाई ४० प्रतिशत लाभांश दिने निर्णय गरेको हो । सोही लाभांश पारित गर्न कम्पनीले चैत २४ गते...
शिखर इन्स्यारेन्सको हकप्रद आजदेखि बिक्री खुल्ला, क–कसले पाउछ आवेदन दिन ?
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिलिमटेडको हकप्रद शेयर आज (चैत १ गते) देखि निष्काशन तथा बिक्री खुल्ला भएको छ । कम्पनीले ३० प्रतिशत अर्थात् १ः०.३ अनुपातमा १ सय रुपैयाँ अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर...
कारोबार स्थगित हुदाँसम्म कुन कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए गुमाए ?
काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा सामान्य सुधार देखिएको छ । शेयर बजार खुलेको करिब २ घण्टामा टिएमएसमा समस्या देखिएको कारण सो पश्चात कारोबार हुन सकेन । ब्रोकर डेटा सेन्टरको प्रावधिक समस्याका कारण आज १२ बजे ५३ मिनेटसम्मको कारोबार...
ब्रोकर डेटा सेन्टरको समस्या आउँदा आजका लागि कारोबार बन्द, पौने १ बजेसम्म यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको दोस्रो दिन नेप्से झिनो अंकले बृद्धि भएर बन्द भएको छ । शेयर बजार खुलेको केही समयपछि टिएमएसमा समस्या आउँदा कारोबार १२ बजेर ५३ मिनेटमा नै बन्द गरिएको हो । नेप्सेमा ब्रोकरको डाटा सेन्टरमा आएको समस्याले टीएमएस...
प्राविधिक कारणले गडबडी समाधान हुन नसकेपछि सोमबारका लागि शेयर कारोबार बन्द
काठमाडौं । आज दिउँसो १२ः५३ बजेदेखि कारोबार स्थगित भएको शेयर कारोबार आजको लागि बन्द भएको छ । ब्रोकरको डेटा सेन्टरमा प्राविधिक कारणले गडबडी समाधान हुन नसकेपछि सोमबारका लागि कारोबार बन्द भएको छ । प्राविधिक समस्या समाधान नभएपछि आजका लागि...
टीएमएसमा समस्या हुँदा स्थगित शेयर बजार अझै खुलेन, कति समयमा खुल्ने भन्न बिषयमा सिईओ नै अनभिज्ञ
काठमाडौं । टीएमएसमा समस्या हुन नसक्दा स्थगित गरिएको शेयर कारोबार अझै खुल्न सकेको छैन। शेयर बजार बन्द हुने नियमित समय पनि सकिएको छ तर एटीएमएसमा देखिएको समस्या अझै हटेको छैन। नेप्सेका सीईओ कृष्णबहादुर कार्की आफैँ अनभिज्ञ छन्। समस्या समाधानका...
टिएमएसमा समस्या देखिएको कारण शेयर कारोबार समयावधि थपियो
काठमाडौं । सोमबार दिनभर ट्रेड म्यानजमेन्ट सिस्टम (टिएमएस)मा समस्या देखिएपछि नेप्सेले समय थप गर्ने भएको छ। लगानीकर्ताले टीएमएसमार्फत सेयर खदिबिक्री गर्न नपाएपछि उनीहरु यसको प्राविधिक विषयमा छलफलमा बसेका छन् । टीएमएसमा समस्या आउँदा लगानीकर्ताले सेयर खरिद बिक्री गर्न पाएका...
जाल्पा सामुदायिक लघुवित्तको शेयर ३१८ रुपैयाँबाट कारोबार सुरु
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबारमा आएको छ । कम्पनीको शेयर ३१८ रुपैयाँ ६० पैसाबाट कारोबार सुरु भएको हो । कम्पनीको सर्वसाधारणलाई वितरण गरेको ५ लाख २२ हजार कित्ता र संस्थापहरुले लगानी गरेको १० लाख...
साल्ट ट्रेडिङको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो । कम्पनीको फागुन २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट कायम चुक्तापूँजीको...



















