हिमालयन डिस्टिलरीको १२२ प्रतिशतले खुद नाफा बृद्धि, ईपीएस कति ?
काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको अधिकांश सूचकमा उल्लेख्य बृद्धि देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा...
अपि पावरको हकप्रद शेयर बाँडफाँड
काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर बाँडफाड गरेको छ । कम्पनीले साउन २४ गते देखी २८ गतेसम्म लिलामीमा ल्याएको हकप्रद शेयर बाँडफाँड गरेको हो । कम्पनीले २ लाख १५ हजार ५९९ कित्ता हकप्रद शेयर साउन १३ गते...
नेप्सेमा दुई फण्डको इकाई मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा आज नेपाल इन्भेष्टमेन्ट बैंक अन्तर्गतका दुई फण्डको इकाई मूल्य समायोजन भएको छ । बैंकको एनआइबीएल प्रगति फण्ड र एनआईबीएल समृद्धि फण्डको इकाई मूल्य समायोजन भएको हो । प्रगति फण्डको १४.०५ प्रतिशत र समृद्धि...
एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन
काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन रहेको छ । आज बैंकिङ् अवधिसम्ममा बैंकको लिलामी शेयरमा आवेदन दिन पाउने छन् । बैंकले मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ८९ हजार ४३९ कित्ता,...
मानुषी लघुवित्तको आइपीओमा १३ लाख ४७ हजारको आवेदन
काठमाडौं । मानुषी लघुवित्तको (प्राथमिक शेयर) आइपीओ निष्काशन गरेको दुई दिनमा नै झण्डै साढे १३ लाख आवेदकले आवेदन दिएका छन्। आज साँझसम्ममा कम्पनीको आइपीओमा १३ लाख ४७ हजार ८ सय ८ जना आवेदकले १ करोड ७७ लाख ७० हजार...
सानिमा माई हाइड्रोपावरको खुद नाफा १० प्रतिशतले बृद्धि
काठमाडौं । सानिमा माई हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीले नाफामा उल्लेख्य प्रदर्शन गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ४० करोड ६८ लाख ९८ हजार रुपैयाँ नाफा...
जीवन विकास लघुवित्त सहित ७ कम्पनीको शेयरमा सकारात्मक सर्किट, आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी
काठमाडौं । आज पूँजीबजारमा नेप्सेमा सूचिकृत २२५ कम्पनीको ३ करोड ६६ लाख ८ हजार ४६१ कित्ता शेयर किनबेच भएको छ । साताको अन्तिम दिन नेप्से १६.३२ अकंले बढ्दा साढे १७ अर्ब माथिको कारोबार भएको छ । आज महालक्ष्मी विकास...
नेप्से १६ अंकले बढ्दा १७ अर्बमाथिको कारोबार, विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण
काठमाडौं । बिहिबार नेप्से परिसूचकमा सुधार देखिएको छ । आज नेप्से परिसूचक १६ दशमलव ३२ अंकले बृद्धि भई ३१७८.९१ विन्दुमा कायम भएको छ । पूँजी बजारमा आज २२५ कम्पनीको ३ करोड ६६ लाख ८ हजार ४६१ कित्ता शेयर किनबेच...
आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । बिहिबार पूँजी बजारमा २२५ कम्पनीको ३ करोड ६६ लाख ८ हजार ४६१ कित्ता शेयर किनबेच हुँदा १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार ११५ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा अपर तामाकोशी...
नेप्सेमा बिओकेको १६ लाख कित्ता ऋणपत्र सूचिकृत
काठमाडौं । बिहिबार नेप्सेमा बैंक अफ काठमाण्डूको ऋणपत्र सूचिकृत भएको छ । बैंकको ‘८.५% बिओके डिबेन्चर’ नामक ऋणपत्र सूचिकृत भएको हो । अंकित मूल्य १००० रुपैयाँ भएको १६ लाख कित्ता ऋणपत्र सूचीकरण गर्ने सम्झौता भएसँगै आज नेप्सेमा सूचिकृत भएको...
विद्यतु बिक्री आम्दानी बढ्दा रैराङ हाइड्रोपारको खुद नाफा बढ्यो
काठमाडौं । रैराङ हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफामा उत्कृष्ट प्रदर्शन गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ५ करोड ९० लाख १८ हजार...
एनआइबिएल समृद्धि फण्ड १ र एनआइबिएल प्रगति फण्डको लाभांश सुरक्षित आज गर्ने अन्तिम दिन
काठमाडौं । एनआइबिएल समृद्धि फण्ड १ र एनआइबिएल प्रगति फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। दुबै फण्डले साउन २९ गते बुक क्लोज गरेको थियो । जसका कारण लआजसम्म कायम इकाईधनीहरुले नगद लाभांशको हकदार हुन पाउनेछन् । एनआइबिएल...
ङादी ग्रुप पावरको खुद नाफा ११० प्रतिशतले बृद्धि, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीले खुद नाफामा उल्लेख्य प्रदर्शन गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले १२ करोड २७ लाख ७१...
सुुनको मूल्य ६ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । आज नेपाली बजारमा सुनकोे मूल्य बढेको छ । बुधबार २०० ले घटेको सुनको मूल्य बिहिबार सुनको मूल्य तोलामा ६ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुन ८९ हजार ४ सय रुपैयाँ...
३ अर्ब माथिको चुक्ता पूँजी रहेको गरिमा विकास बैंकको खुद नाफा ४२ प्रतिशतले बृद्धि, अन्य सूचक कस्तो ?
काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकले सबै सूचकमा उल्लेख्य प्रदर्शन गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ८२ करोड ५२ लाख २८ हजार रुपैयाँ...
प्राइम कमर्सियल बैेंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर लिलामीमा ल्याएको हो । संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले उक्त शेयर बिक्री...
सेञ्चुरी बैंकद्धारा शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह
काठमाडौँ । सेञ्चुरी बैंकले आफ्ना शेयरधनिहरुलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । बैंकले विभिन्न साधारण सभाबाट पारित हुदै आएको नगद लाभांश लिन शेयरधनिलाई अनुरोध गरेको हो । उक्त शेयरधनीले सूचना प्रकाशित भएको मितिले एक महिना भित्र आफ्नो बक्यौता...
श्वेत गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनकोे विशेष साधारणसभा आज, आईपीओ निष्कासन मुख्य एजेण्डा
काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनले विशेष साधारणसभा आज हुँदैछ । सभा काठमाण्डौको धुम्बाराहीस्थित अकामा होटेलमा आज अपराह्न १ बजेदेखि सुरु हुँदैछ । सभामा आईपीओ निष्काशनको मुख्य एजेण्डाअनुमोदन गर्ने प्रस्ताव अघि बढाउने प्रस्ताव अघि रहेको छ । उक्त...
नेप्से सामान्य अंकले बढ्दा ९ कम्पनीको शेयरमा लाग्यो सर्किट
काठमाडौं । आज पूँजीबजार सम्बन्धि कारोबार हुने नेप्सेमा २३० कम्पनीको २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता शेयर निबबेच हुँदा साढे १५ अर्बको कारोबार भएको छ । आज आइसीएफसी फाइनान्स, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, रुरु जलविद्युत परियोेजना, जीवन...
नेप्से झिनो अंकले बढ्दा झण्डै १६अर्बको कारोबार, हाइड्रोपावरको शेयरमा लगानीकर्ताको आकर्षण
काठमाडौं । आज नेप्से परिसूचक झिनो अंकले मात्र बढेको छ । नेप्से परिसूचक ० दशमलव ७६ अंकले बढे र ३१६२ दशमलव ४१ विन्दुमा कायम भएको छ । पूँजीबजारमा २३० कम्पनीको २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता शेयर...


















