साल्ट ट्रेडिङ कर्पोरेशन ६४ प्रतिशत नोक्सानीमा, अन्य सूचक कस्तो ?

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणमा कम्पनीको खुद नाफा घटेको छ । गत आर्थिक वर्षमा १ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको...


आइपीओ निष्काशनको तयारीमा रहेको नेष्डो समृद्ध लघुवित्तको यस्तो छ वित्तीय अवस्था

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा घट्न पुगेको छ । गत वर्षको सोही अवधिमा ७ करोड ७० लाख १२ हजार...


उन्नती सहकार्य लघुवित्तको लाभांश संशोधन, ३०% बोनस दिने

काठमाडाौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश संशोधन गरिएको छ । कम्पनीको कात्तिक १२ गते बसेको संचालक समितिको १७३ औं बैठकबाट पारित गत आर्थिक वर्षको ३२ प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकको निर्देशनमा संचालक समितिले संशोधन गरेको हो...


इन्फिनिटी लघुवित्तको लाभांश घोषणा, कति दिँदैछ बोनस ?

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर ४ गते बसेको संचालक समितिको ७३ औं बैठकले साविक नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपश्चात आर्थिक वर्ष २०७७।०७८...


ग्लोबल आइएमई लघुवित्तको साधारण सभा मंसिर २८ गते, बुक क्लोज कहिले ?

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा मंसिर २८ गतेका लागि बोलाएको छ । सभा कास्कीको होटल पोखरामा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो । सभाले संचालक समितिले निर्र्णय गरे बमोजिम गत...


नेपाल इन्स्योरेन्सको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्र्फको १ लाख कित्ता शेयर बिक्री गर्ने लागेको हो । कम्पनीको संस्थापक शेयरधनी पु्रडेन्सियल क्यापिटल म्यानेजमेन्टको नाममा रहेको उक्त शेयर बिक्रीका लागि आवेदन दिए...


एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा आज

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा आज हुँदैछ । सभा धरान ब्याक्वेंट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालि सुनसरीमा बिहान ९ बजे हुने भएको छ ।सभाले ५ प्रतिशत ४१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ...


एनआईसी एशिया लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि।ले उदयपुर जिल्लाको त्रियोगा नगरपालिका ६जलजले र सिन्धुली जिल्लाको दुधौली नगरपालिका ५ र्सिथौलीमा छुट्टाछुट्टै २ दिन वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।एन।आई।सी एशिया लघुवित्त लि।केन्द्रीय कार्यालयको कर्पोरट कम्युनिकेसन तथा ब्रान्डीङ् अफिसर...


मध्य भोटेकोशी जलविद्युतको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापिटलल लि. लाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । सोसम्बन्धमा आज मध्य भोटेकोशी जलविद्युत कम्पनी लि. कोकेन्द्रीय कार्यालयमा भएको एक कार्यक्रममा कम्पनी र क्यापीटलबीच...


लाभांश प्रस्ताव सहित बैंक अफ काठमाण्डूद्धारा साधारणसभा आहवान

काठमाडौं । बैंक अफ काठमाण्डूले साधारणसभा आहवान गरेको छ। बैंकको मसिर २९ गते बुधबार, नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजे २७ औं वार्षिक साधारण सभा बोलाएको छ ।सभामा शेयरधनीलाई भर्चुअल माध्यमबाट सहभागिता जनाउन सकिने व्यवस्था गरिएको छ । गत...


प्राइम लाइफ इन्स्योरेन्समा दुईजना संचालक नियुक्त

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको दुई संचालक नियुक्त गरेको छ। कम्पनीको । मंसिर २ गते सम्पन्न संचालक समितिको बैठकले प्रमिला केसी थापा र रेशम थापालाई नियुक्त गरेको हो । नवनियुक्त संचालक प्रमिला केसी थापाले संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने...


प्रुडेन्सियल क्यापिटलको स्वामित्वमा रहेको ३ कम्पनीको शेयर लिलामीमा

काठमाडौं । पु्रडेन्सियल क्यापिटल म्यानेटमेन्ट कम्पनीको स्वामित्वमा रहेको ३ कम्पनीको शेयर आज देखि लिलामीमा आएको छ । संस्थापक समूह तर्फको प्रभु बैंकको ५० हजार कित्ता, प्राइम कमर्सियल बैंकको ६६ हजार ६७५ कित्ता र नेपाल ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको...


साढे १५% लाभांश पारित गर्दै नेपाल बंगलादेश बैंकको साधारण सभा सम्पन्न, नयाँ संचालक समिति गठन

काठमाडौं । नेपाल बंगलादेश बैंकको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा मंसिर २ गते बैंकको रजिष्टार्ड कार्यालय, कमलादी काठमाडौंमा सम्पन्न भएको हो । उक्त सभाले कम्पनीको संचालक समितिले प्रस्ताव गरेको १२ प्रतिशत बोनस शेयर...


महालक्ष्मी विकास बैंकको संस्थापक शेयर लिलामीमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ७ हजार ५८५ कित्ता शेयर लिलामीमा ल्याएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा...


स्टयाण्डर्ड चार्टर्ड बैंकको साधारणसभा मंसिर २८ गते हुने, १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

काठमाडौं । स्टयाण्डर्ड चार्टर्ड बैंक नेपालले बार्षिक साधारणसभा यही मंसिर २८ गते आह्वान गरेको छ । बैंकले आफ्ना शेयर लगानीकर्तालाई दिन प्रस्ताव गरेको १३.०६ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने लगायतका अन्य नियमित एजेण्डा राखेर बैंकले साधारणसभा आह्वान गरेको हो...


ग्लोबल आइएमई बैंकको साधारण सभा मंसिर २७ गते, बुक क्लोज कहिले ?

काठमाडौं । ग्लोबल आइएमई बैंकको १५ औं वार्षिक साधारण सभा मंसिर २७ गतेका लागि बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो । सभाले कम्पनीको गत आवको मुनाफाबाट १० प्रतिशत...


मैलुङ खोला जलविद्यूतसहित आज सर्वाधिक गुमाउने कम्पनी

काठमाडौं । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२४ कम्पनीको ९८ लाख ६२ हजार ९४० कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ३२.३९ अकंले घट्दा ६६ अर्ब २७ करोड माथिको कारोबार भएको छ । आज सर्वाधिक गुमाउने कम्पनीहरुमा मैलुङ...


मानुषी लघुवित्त र तेह्रथुम पावरको शेयरमा सर्किट, अन्य क–कसले कमाए ?

काठमाडौं । बिहिबार पूँजी बजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको ९८ लाख ६२ हजार ९४० कित्ता शेयर किनबेच गरेको हुदाँ ६ अर्ब माथिको कारोबार भएको छ । आज मानुषि लघुवित्त र तेह्रथुम पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै,...


१.१६ प्रतिशतले घट्यो नेप्से, ६ अर्बको कारोबार हुँदा सबै उपसूचक राताम्य

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार शेयर बजार राताम्य भएको छ । आज नेप्से परिसूचक ३२.३९ अंकले घटेर २७६९.१३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको ९८ लाख ६२ हजार ९४० कित्ता शेयर किनबेच हुँदा ६...


आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्सेमा सूचीकृत २२४ कम्पनीको ९८ लाख ६२ हजार ९४० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २७ करोड १८ लाख ६७ हजार २२९ रुपैयाँको कारोबार भएको । यस साता लगातार हरियाली छाएको शेयर...