मितेरी डेभलपमेन्ट बैंकको लाभांश शेयरधनीको खातामा जम्मा
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको मंसिर ६ गते सम्पन्न २०औं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा भएको छ। बैंकको उक्त साधारणसभाले कात्तिक २२ गतेसम्म कायम आफ्ना शेयरधनीहरूका लागि चुक्ता पूँजीको १० प्रतिशत नगद...
प्रतिकित्ता १०० रुपैयाँमै नारायणी डेभलपमेन्ट बैंकको शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ गतेदेखि कात्तिक ९ गतेसम्म निष्कासन गरी बाँडफाँड गर्दा बाँकी बसेको ६ लाख २१ हजार ६०६ कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक समूहतर्फको ६ लाख ३ हजार १६२ कित्ता र सर्वसाधारण...
शिव श्री हाइड्रोपावरको लिलामी शेयर बाँडफाँड, कतिमा बिक्यो?
काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले कात्तिक २० देखि २७ गतेसम्म शिलबन्दी बोलपत्रद्वारा खरीद आह्वान गरेको शेयर बाँडफाँड गरेको छ। कम्पनीले हकप्रद शेयर निष्कासन गरी बाँडफाँड गर्दा बाँकी रहेको सर्वसाधारण समूहतर्फको ८ लाख ६५ हजार ८४५ कित्ता अवितरित हकप्रद...
यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो, कुनको कति ?
काठमाडौँ । शेयर बजारमा आज पनि सुधार आएको छ । पछिल्लो समय बजारमा निरन्तर रौनक देखिन थालेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.३२ अकंले बढेर २६५५.९९ बिन्दुमा कायम भएको छ । आज ३१९ कम्पनीको १ करोड १९ लाख...
पुँजी बजारमा उत्साहः अधिकांश कम्पनी शेयर मूल्यमा उछाल, यी कारणले अझै देखिने छ रौनक
काठमाडौँ । शेयर बजार आज पनि हरियाली देखिएको छ । दुई दिन लगातार उच्च सुधारपछि बजार आज सामान्य अंकले मात्र बढेको हो । बजार बढ्दा केही लगानीकर्ताले नाफा बुकिङ गर्दै बजारलाई सन्तुलित बनाएका छन् । पछिल्लो समय लगातार हरियाली...
बन्दीपुर र हिमालयन रिमा झुम्मिए लगानीकर्ता, कुनको कति ?
काठमाडौं । निरन्तर बढेको शेयर बजार आज सामान्य सुधार देखिएको छ । बन्दीपुर कोबुलकार र हिमालयन रिको आज सर्वाधिक कारोबार भएको छ । त्यस्तै, नाग्दी पावर, शिवम सिमेन्टस, वरुण हाईड्रोपावर, एनआरएन इन्फ्रास्टक्चर, माउन्टेन इनर्जी, नेपाल रि र हिमालयन डिष्टिलरीको...
नेक्सजेन म्यानेजमेन्टले १५ करोडको आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
काठमाडौँ। नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । नेक्सजेन म्यानेजमेन्टले १०० रुपैयाँ अंकित दरका १५ लाख कित्ता...
फस्र्ट माईकोफाइनान्सको संस्थापक शेयर बिक्रिमा
काठमाडौं । फस्र्ट माईकोफाइनासले संस्थापक शेयर बिक्रिमा ल्याएको छ । कम्पनीले तीन जनाको नाममा रहेको १ लाख ८६ हजार ४ सय ३३ कित्ता संस्थापक शेयर बिक्रिमा ल्याएको हो । कम्पनीको शेयर प्रतिकित्ता न्यूतमक शेयर मूल्य २ सय रुपैयाँ रहेको...
सुपर मादी हाइड्रोपावरले सच्यायो लाभांश
काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडको लाभांश सच्याइएको छ । मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी २ अर्ब २० करोड ५० लाख रुपैयाँको ५ प्रतिशत बोनस शेयर र ०.२६४२ प्रतिशत नगद लाभांश (कर तिर्न)...
नेपाल एसबिआई बैंकको लाभांश घोषणा
नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश ९कर प्रयोजनार्थसहित० बिक्री गर्ने घोषणा गरेको हो। मंसिर ८ गते बसेको...
मार्जिन योग्य कम्पनीको कम्तीमा ५० लाख कित्ता सर्वसाधारण सेयर सूचीकरण हुनुपर्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा मार्जिन कारोबारलाई प्रभावकारी बनाउन ‘मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशन, २०८२’ को प्रारम्भिक मस्यौदा बनाएको छ । बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८७ को उपदफा ९१० ले दिएको अधिकार प्रयोग गरी तयार...
२५९ कम्पनीमध्ये ५१ वटा कम्पनीको साधारण सभा घोषणा, कुन सेक्टर लाभांश घोषणा कति ?
काठमाडौं । नेप्सेमा सूचीकृत २५९ कम्पनीमध्ये अहिलेसम्म आर्थिक बर्षको चार महिना बितिसक्दा ५१ वटा कम्पनीले साधारण सभा घोषणा गरेका छन् भने ४६ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन् । नेप्सेमा सूचीकृत २५९ कम्पनीमध्ये अहिलेसम्म ५१ वटा कम्पनीले साधारण...
सालपा विकास बैंकलाई आइपीओ निष्काशन गर्न अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सालपा विकास बैंक लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन(आइपीओ) का लागि विवरणपत्र प्रकाशन गर्न स्वीकृति प्रदान गरेको छ । १७ लाख २३४ हजार ८ सय ८० कित्ता कुल कित्ताम पारभ्भिक सार्वजनिक शेयर निष्काशन गर्न बोर्डले स्वीकृती...
बोनस शेयर वितरणमा लाग्ने लाभांश कर सम्बन्धी व्यवस्था परिमार्जन
काठमाडौं । नेपाल धितोपत्र बोर्डले निष्काशन तथा बाँडफाँड (दशौं संशोधन) निर्देशिका, २०८२ लाई देहाय बमोजिम स्वीकृति प्रदान गरेको छ । बोर्डले धितोपत्र निष्काशन तथा बाँठफाँड निर्देशिका, २०७४ मा दफा ४० मा उपदफा ७ थप गरिएको जनाएको छ । बोर्डले...
नेप्से पुनर्संरचना गठित समितिको आजबाट औपचारिक रुपमा कामको थालनी
काठमाडौं । नेप्से पुनर्संरचना गर्नको लागि गठित समितिले सोमबारबाट काम सुरु गरेको छ। पछिल्लो समय नेपाल सरकारले नेपाल लेखामान बोर्डका पूर्वअध्यक्ष प्रकाशजंग थापाको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन समिति गठन गरेको थियो। सोही समितिले सोमबारदेखि काम थालेको हो। यस अघि...
आज यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
काठमाडौं । साताको दोस्रो दिन शेयर बजार पुन उकालो यात्रामा तय गरेको छ। आज झापा इनर्जी, सागर डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ । त्यस्तै, बन्दीपुर, स्वस्तिक लघुवित्त, श्री नगर, सिद्धार्थ प्रिमियम, सूर्यज्योति लाइफ, जोशी हाईड्रोपावर, सन नेपाल लाइफ, हिम...
नेपाल लाइफ र नेपाल रि, हिमालयन रिमा झुम्मिए लगानीकर्ता, अन्यको कारोबार कति ?
काठमाडौं । साताको दोस्रो दिन आज नेप्से ४५।०१ अंकले बढ्दा २६४५।२३ को विन्दुमा कायम भएको छ । ३३० सूचीकृत कमपनीको १ करोड ४० लाख ४१ हजार ९ सय ३५ कित्ता शेयर खरिदबिक्रि हुँदा ६ अर्ब ९४ करोड २७ लाख...
बैंकहरुले शेयर धितो कर्जाको ब्याजदर घटाउन थालेसँगै लगानीकर्तामा बढ्यो उत्साह
काठमाडौं । गत सातामा ओरालो यात्रामा लागेको शेयर बजार यो साताको आईतबारदेखि हरीयालीतर्फ अघि बढेको देख्न सकिन्छ । प्रथम त्रैमासको वित्तिय विवरण कुरेर बसेका लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेका थिए । सो पश्चात् बजार पुन घट्न थालेसँगै बैंकहरुले...
श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको पहिलो कारोबार कतिबाट सुरु भयो ?
काठमाडौँ । स्पेशल प्रि ओपन सेसनमा श्रीनगर एग्रीटेक इन्डष्ट्रीज लिमिटेडको पहिलो कारोबार भएको छ। कम्पनीको शेयर प्रतिकित्ता ३०१ रुपैयाँ ७० पैसामा पहिलो कारोबार भएको हो। कम्पनीको शेयर गत शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारणमा जारी गरेको ३२ लाख...
रिभर फल्स पावरको लिलामी शेयरका शिलबन्दी बोलपत्र आज खुल्दै
काठमाडौँ । रिभर फल्स पावर लिमिटेडले लिलामीमा ल्याएको अवितरित हकप्रद शेयरका शिलबन्दी बोलपत्रहरू आज सोमबार खोलिने भएका छन्। बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार मङ्सिर ८ गते सोमबार दिउँसो १ बजेदेखि क्यापिटलको कमलादीस्थित कार्यालयमा बोलपत्र खोल्ने कार्यक्रम तय गरिएको...



















