मौद्रिक नीति समिक्षालाई शेयर बजारको रातो झन्डा: कारोबार खुम्चियो, किन अस्थिर मार्केट ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो त्रैमासिक मौद्रिक नीतिको समिक्षा सार्वजनिक गरेपनि शेयर बजारमा सुधार आउन सकेको छैन । लगानीकर्ता उठाएका माग सम्बोधन हुन नसक्दामा बजार सुधार आएन । जेन जी आन्दोलनपछि गठन भएको...
यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको दोस्रो दिन शेयर बजार ओरालो लागेको छ। युनाईटेड मोदीको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, हिमालयन रि, बन्दीपुर, नेपाल रि, एनआरएन इन्फ्रस्टक्चर, नारायणी डेभलपमेन्ट बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन डिष्टीलरी, आशा लघुवित्त र स्टान्डर्ड च्याटर बैंकको सर्वाधिक...
रिभर फल्स पावरको लिलामी शेयर बाँडफाँड, कतिमा बिक्यो?
काठमाडौं । रिभर फल्स पावर लिमिटेडले कात्तिक २६ गतेदेखि मंसिर ३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्रद्वारा खरीद आह्वान गरेको १० लाख ३८ हजार ९२४ अवितरित हकप्रद शेयर बाँडफाँड गरेको छ। बिक्री अवधिभर परेका बोलपत्रहरू मंसिर ८ गते खोली आवेदकहरूको आवश्यक...
स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले आफ्नो वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि मंसिर १६ गते बुक क्लोज गर्ने भएकाले लाभांश सुरक्षित गर्ने आज मंसिर १५ गते अन्तिम दिन रहेको छ। यस बैंकको असोज ३१ गते बसेको सञ्चालक...
प्रभु बैंकको बागडोर सम्हालि रहेको ब्यक्ति पक्राउ भएसँगै के होला शेयर मूल्य ?
काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन तथा नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मणिराम पोखरेलको पक्राउपछि बैंकिङ्ग क्षेत्रमा तरङ्ग उत्पन्न भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले आर्थिक अपचलनको आरोपमा आज उनीहरुलाई नियन्त्रणमा लिएको हो।...
विजय लघुवित्तलाई एफपीओ निष्काशन गर्न अनुमति
काठमाडौं । विजय लघुवित्तले एफपीओ निष्काशन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज मङ्सिर १४ गते कम्पनीलाई एफपीओ निष्काशनको अनुमति दिएको हो। बोर्डबाट अनुमति पाएसंगै अब कम्पनीले ४ करोड ६६ लाख ८१ हजार ७ सय रुपैयाँ बराबरको ४...
पाँच कम्पनीमा सकारात्मक सर्किट, कसको कति रुपैयाँले बढ्यो ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २६.५१ अंकले घटेर २६४९.५२ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका ४५ वटा कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको...
हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार, यी ५ कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २६.५१ अंकले घटेर २६४९.५२ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न ३४२ वटा कम्पनीको एक करोड ५७ लाख...
हरियाली यात्रामा ब्रेकः बिक्री तिर हाबि हुँदा ७ अर्बको कारोबार, फेरी कसरी आउन सक्छ रौनक ?
काठमाडौँ । पाँच दिन लगातार हरियालीमा देखिएको शेयर बजार आइतबार राताम्य भएको छ । बजारमा दोहोरो अंकले गिरावट आएको हो । केही दिन लगातार बजार बढेको भएपछि नाफा बुक गर्ने उद्देश्यका साथ लगानीकर्ता सक्रिय भएपछि बजार घट्न पुगेको विश्लेषकहरूको...
हुलास फिनसर्भले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने, साधारण सभाबाट भयो पारित
काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेजले वार्षिक साधारणसभा सम्पन्न गरेको छ। नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त यस कर्जा प्रदायक कम्पनीले सभामा आईपीओ जारी गर्ने योजना सहितका विभिन्न एजेन्डाहरू पारित गरेको जनाएको हो । सभामा सञ्चालक समितिका अध्यक्षले आगामी आर्थिक...
नेपाल फाइनान्सले शेयरधनीलाई लाभांश नदिने
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको मंसिर १२ गते बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ। बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गरी सोको स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने र...
लाभांश र मर्जर प्रस्ताव सहित सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस ७ गते काठमाडौंको कालिकास्थानस्थित अमृतभोग क्याटरर्समा बिहान साढे १० बजे २१औं वार्षिक साधारणसभा बोलाएको छ। उक्त सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस...
लाभांश घोषणासँगै घोराही सिमेन्टले बोलायो साधारणसभा, बुक क्लोज कहिले?
काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको मंसिर १२ गते बिहान साढे ११ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणासँगै पाँचौं वार्षिक साधारणसभा बोलाएको छ। सभा आउँदो पुस १४ गते दाङको घोराहीस्थित होटल पौवामा बिहान ९ बजेदेखि शुरू हुनेछ। उक्त...
माछापुच्छ्रे एसआईपी योजनाको २ करोड इकाई आजदेखि बिक्रीमा
काठमाडौं । कोष प्रवर्द्धक माछापुच्छ्रे बैंक र योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटल रहेको एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित ‘माछापुच्छ्रे एसआईपी योजना’ को २ करोड इकाई आजदेखि बिक्रीमा आएको छ। जसमध्ये ७० लाख इकाई माछापुच्छ्रे बैंकलाई र ५ लाख इकाई...
सिटि होटलको लिलामी शेयर बाँडफाँड, कतिमा बिक्यो?
काठमाडौं । सिटि होटल लिमिटेडले कात्तिक २३ देखि ३० गतेसम्म लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्रीमा राखेको २१ लाख ५० हजार ४१८ कित्ता अवितरित हकप्रद शेयर बाँडफाँड गरेको छ। बिक्री अवधिभर परेका गोप्य शिलबन्दी बोलपत्रहरू मंसिर ५ गते खोली मंसिर...
सिटिजन्स बैंक र आरएसडिसी लघुवित्तको साधारणसभा आज, लाभांश पारित गरिंदै
काठमाडौं । आज मंसिर १२ गते सिटिजन्स बैंक इन्टरनेशल लिमिटेड र आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारणसभा बस्दैछ। दुवै कम्पनीले लाभांश लगायतका प्रस्तावहरू पारित गर्न साधारणसभा बस्न लागेका हुन्। सिटिजन्स बैंकको १९औं वार्षिक साधारणसभा बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड...
लाभांश र मर्जर प्रस्ताव सहित आशा लघुवित्तले बोलायो साधारणसभा
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस ४ गते धुलिखेलस्थित होटल अरनिको प्रा. लि. मा दिउँसो २ बजे ९औं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ। सभाले हाल कायम चुक्ता पूँजीको...
पाँच कम्पनीको शेयरमूल्य समायोजन
काठमाडौं । साताको कारोबारको अन्तिम दिन नेप्सेमा बिहीवार पाँच कम्पनीको शेयरमूल्य समायोजनभएको छ। कम्पनीले कृषि विकास बैंक, बरुण हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट, ङादी ग्रुप र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन गरेको हो । कृषि विकास बैंकको ३ दशमलव २५...
भुजुङ्ग हाइड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति
काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीलाई आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो । कम्पनीले अंकित १०० रुपैयाँमा २० लाख कित्ता आईपीओ निष्काशन गर्ने छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री...
४ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, कसको कतिले बढ्यो ?
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक १०.४३ अंकले बढेर २६७६.०३ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै विभिन्न सेक्टरका चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट...


















