हिमालयन पावर पार्टनरद्वारा हकप्रद निष्काशनको लागि अनुमति माग
काठमाडौं। हिमालयन पावर पार्टनरले हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले कायम चुक्तापूँजीको ५० प्रतिशत हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीले १ः०.५ अनुपातमा ५३ करोड २७ लाख ८ हजार ५०० रुपैयाँबराबरको ५३...
बैंकिङ्ग र लघुवित्तका लगानीकर्ता मालामाल, कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा हरियाली छाएको छ । शेयर बजार बढेसँगै बैंकिङ्ग र माइक्रोफाइनान्सका लगानीकर्ता मालामाल बनेका छन् । यसदिन एनआइसी एशिया बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज एनआइसी एशिया बैंक र...
एनआइसी एशिया बैंकमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा हरियाली छाएको छ । राष्ट्र बैंकले प्रकाशित गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिले गर्दा शेयर बजारमा हरियाली छाएको हो । शेयर बजार बढेसँगै एनआइसी एशिया बैंक र बुटवल पावर...
मौद्रिक नीतिलाई हरियो कार्पेटले स्वागतः बैंक र लघुवित्तका लगानीकर्ता मालामाल, कारोबारमा रौनक
काठमाडौँ । मौद्रिक नीतिलाई शेयर बजारले हरियो कार्पेटले स्वागत गरेको छ । गभर्नर विश्वनाथ पौडेलले मौद्रिक नीति सार्वजनिक गर्दै शेयर धितो कर्जा सीमा १५ करोडबाट बढाएर २५ करोड पु¥याएका छन् । सोहि कारण बजारमा उत्साह देखिएको छ । नीतिगत...
राष्ट्रिय बीमा कम्पनीको तेस्रो वार्षिक सभा सम्पन्न
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष दिनेश उपाध्यायको अध्यक्षतामा आज शंखमूलस्थित अनमोल क्याटरिङ सर्भिस प्रा.लि मा वार्षिक सभा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश...
मौद्रिक नीतिपछिको पहिलो शेयर कारोबारमा रौनक, अधिकांश कम्पनीको मूल्यमा उछाल
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उछाल आएको छ । मौद्रिक नीति सार्वजनिक पछिको पहिलो शेयर बजार उच्च अंकले बढेको हो । यो समाचार तयार पर्दा अर्थात् १२ः३३ बजेसम्म ४१ अकंले बजार बढेको छ । कारोबार रकम पनि...
यी तीन माध्यमबाट हेर्नुहोस् विकास हाइड्रोपावरको आईपीओको रिजल्ट
काठमाडौं । विकास हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले केही सयम अघि मात्रै आईपीओ बाँडफाँड गरेको हो। उक्त कम्पनीको आईपीओ सिडिएसले सञ्चालन गरेको आईपीओ नतिजा हेर्ने वेबसाईट https://iporesult.cdsc.com.np/, बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको...
विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड
काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले आज बिहान साढे ९ बजे आईपीओ बाँडफाँड गरेको हो। कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँड गरिएको छ।...
सिद्धार्थ बैंकको ऋणपत्र आजदेखि बिक्रीमा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आजदेखि १० वर्षे अवधि र वार्षिक ७.२५ प्रतिशत ब्याजदर भएको ‘एसबीएल डिबेञ्चर २०९१’ बिक्रीमा ल्याएको छ। यसअन्तर्गत बैंकले प्रतिडिबेञ्चर १ हजार रुपैयाँका दरले २५ लाख कित्ता डिबेञ्चर निष्कासन गर्नेछ। जसमध्ये १५ लाख कित्ता व्यक्तिगत...
विकास हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुने
काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा निष्कासन गरेको आईपीओ आज बाँडफाँड गर्ने भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले आज बिहान ९ बजे आईपीओ बाँडफाँड गर्ने तयारी गरेको हो। कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट आईपीओ...
जोशी हाईड्रोपावरले साउन १५ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने
काठमाडौं । जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले लिमिटेडले साउन १५ गतेदेखि ६५ प्रतिशत हकप्रद शेयर (राईट) निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर १ बराबर ०.६५ को अनुपातमा निष्कासन गर्न...
बुंगल हाइड्रोको आईपीओ बिक्रीमा, कसले र कति कित्तासम्म दिने आवेदन?
काठमाडौं । बुंगल हाइड्रो लिमिटेडले आजदेखि पहिलो चरणको प्रारम्भिक निष्कासन (आईपीओ) गरेको छ। कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९ लाख ५ हजार कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको...
यो साता दुई कम्पनीको शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई वटा कम्पनीको शेयर सूचीकृत भएको छ। २२ गते आइतबार नेप्सेमा प्रभु महालक्ष्मी लाइफको साधारणसभाले पारित गरेको ८ प्रतिशत बोनस बापतको शेयर नेप्सेमा सूचीकृत भएको थियो। त्यस दिन कम्पनीको बोनस बापत...
पुँजी बजारका लगानीकर्ता उत्साहित: ‘मौद्रिक नीतिले मार्केटमा थप बल पुग्यो, अब उचाई तिर लम्किन्छ’
काठमाडौँ । आज सार्वजनिक भएको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिपछि शेयर बजारका लगानीकर्ताहरू उत्साहित भएका छन् । नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर विश्व पौडेलले प्रस्तुत गरेको नीतिले पूँजी बजारप्रति नरम तथा मैत्रीपूर्ण धारणा प्रस्तुत गरेको लगानीकर्ताहरूको प्रतिक्रिया...
मौद्रिक नीति: लगानीकर्तालाई राहत, शेयरधितो कर्जाको सीमा बढ्यो
काठमाडौँ । नेपाल राष्ट्रले ब्यक्तिगत तर्फको सीमा बढाएको छ । आर्थिक वर्ष २०८२।०८३ को मौद्रिक नीति सार्वजनिक गर्दैै गभर्नर विश्व पौडेल १५ करोडको सीमा बढाएर २५ करोड पुराएको बताएका हुन् ।
हिमालयन हाइड्रोपावरको लकइन अवधि समाप्त
काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको ९० लाख २१ हजार ११५ कित्ता शेयरको लकइन अवधि आजबाट समाप्त भएको छ। कम्पनीको संस्थापकको ८७ लाख कित्ता, आयोजना प्रभावितको २ लाख ८१ हजार ७५० कित्ता र कर्मचारीको ३९ हजार ३६५ कित्ता शेयर विगत...
नेको इन्स्योरेन्सको ११ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले ११ लाख ९ हजार ७६९ कित्ता शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले बिक्रीमा ल्याएको उक्त शेयर संस्थापक भएकाले ३५ दिनसम्म संस्थापक शेयरधनीहरुको लागी खुल्ला गरिने भएको हो । उक्त शेयर खरिद गर्न इच्छुक...
छ्याङ्दी हाइड्रोपावरको राईट शेयर भर्ने आज अन्तिम दिन
काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले गत जेठ २३ गतेदेखि निष्कासन गरिरहेको राईट शेयर (हकप्रद) भर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ३८ लाख ६९ हजार ७७५ कित्ता राईट शेयर १ कित्ता बराबर १ नयाँ...
स्वस्तिक लघुवित्तको आईपीओ बिक्रीमा, क–कस्ले दिने आवेदन?
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रथम चरणको प्रारम्भिक निष्कासन (आईपीओ) आज असार २७ गतेदेखि बिक्रीमा राखेको छ। कम्पनीले आफ्नो जारी पूँजी ५ करोड ७७ लाख ५० हजार रुपैयाँको ४० प्रतिशतले हुने २ लाख ३१ हजार कित्ता आईपीओ...
हिम स्टार उर्जाको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले असार २४ गतेदेखि सर्वसाधारणमा निष्कासन गरिरहेको आईपीओ भर्ने आज असार २७ गते अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ११ लाख १९ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र...


















