स्वस्तिक लघुवित्तको आईपीओ बिक्रीमा, क–कस्ले दिने आवेदन?
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रथम चरणको प्रारम्भिक निष्कासन (आईपीओ) आज असार २७ गतेदेखि बिक्रीमा राखेको छ। कम्पनीले आफ्नो जारी पूँजी ५ करोड ७७ लाख ५० हजार रुपैयाँको ४० प्रतिशतले हुने २ लाख ३१ हजार कित्ता आईपीओ...
हिम स्टार उर्जाको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले असार २४ गतेदेखि सर्वसाधारणमा निष्कासन गरिरहेको आईपीओ भर्ने आज असार २७ गते अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ११ लाख १९ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र...
लघुवित्त संस्थाको चर्को ब्याजदर नियन्त्रण गर्ने राष्ट्र बैंकको निर्णय
काठमाडौं । लघुवित्त कम्पनीको चर्को ब्याजदर नियन्त्रण गर्ने नेपाल राष्ट्र बैंकको निर्णय गरेको छ ।राष्ट्र बैंकले लघुवित्तहरूले कर्जामा लिने ब्याजदरको सन्दर्भमा नयाँ व्यवस्था ल्याउदै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले मासिकरुपमा प्रकाशित गर्ने देशको वर्तमान आर्थिक तथा वित्तीय...
खानीखोला हाइड्रोपावरको हकप्रद शेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा खानीखोला हाइड्रोपावरको १०० प्रतिशत हकप्रद शेयरमा मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ४२९.११ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात यसको मूल्य २६४.५६ रुपैयाँ कायम भएको...
बजार द्रुत गतिमा विकास भएपनि नियमन कमजोर, नयाँ स्टक एक्सचेञ्ज दिन रोकतोक छैन: श्रेष्ठ
काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पूँजीबजार द्रुत गतिमा विकास भए पनि नियमन पक्ष कमजोर रहेको बताएका छन्। बिहीबार संघीय संसदको अर्थ समितिमा बोल्दै उनले विगतमा पूँजीबजारको विस्तारसँगै नियमनको पक्ष सशक्त नबनेको महसुस आफूले गरेको बताए। श्रेष्ठले आफू...
माइखोला र माण्डु हाइड्रोपावरले सर्वाधिक कमाए, अन्य कुनले कति ?
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । नेप्से परिसूचक २७ अंकले बढेसँगै आज कुल १६१ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । आज माइखोला र माण्डु हाइड्रोपावरले सर्वाधिक कमाएका छन्...
पुँजी बजारमा हरियालीः बैंकिङ समूहमा चमक, मौद्रिक नीतिले बनाउँला त मख्ख ?
काठमाडौँ । शेयर बजारमा हाल निरन्तर उत्साह र हरियाली कायम छ । आगामी मौद्रिक नीतिले सहज र लगानीमैत्री नीति अपनाउने अपेक्षा गरिएको छ । गभर्नर विश्व पौडेललाई लगानीकर्ताले प्ुँजी बजारमैत्रीका रुपमा लिएका छन् । जस कारण बजारमा थप उत्साह मौद्रिक नीतिले...
बैकिङ्ग र माइक्रोफाइनान्स कम्पनीको उच्च कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । नेप्से परिसूचक २७ अंकले बढेसँगै आज साढे नौ अर्ब रुपैयाँको कारोबार भएको छ । आज नेपाल इन्फ्रास्टक्चरको सबैभन्दा बढी कारोबार भएको छ ।...
नेप्से पुनः संरचनाको अध्ययन प्रस्ताव अर्थ मन्त्रालयमा पेश
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से) ले नेप्से पुनः संरचनाका लागि अध्ययन प्रस्ताव अर्थ मन्त्रालयमा पेश गरेकोे छ । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले जानकारी दिएका छन् । पराजुलीले नेप्से पुनः संरचना...
लगानीकर्तालाई झुक्याउने बाटो बन्द: कमजोर वित्तीय धरातलको प्राइम बैंकको ऋणपत्रमा रोक
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्राइम कमर्शियल बैंक लिमिटेडलाई ऋणपत्र निष्कासनमा रोक लगाउँदै आइरहेको छ । बैंकको वित्तीय अवस्था निरन्तर कमजोर हुँदै गएको, संस्थागत सुशासनमा गम्भीर कमजोरी देखिएको र बैंक सीमित व्यक्तिहरूको इशारामा चलिरहेको निष्कर्षसहित नियामक निकायले...
हिम स्टार उर्जाको आईपीओमा भोलिसम्म आवेदन दिन सकिने
काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले असार २४ गतेदेखि सर्वसाधारणमा निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने भोलि असार २७ गते अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ११ लाख १९ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल...
युनिभर्सल पावरले राप्ती हाइड्रोको साढे १४ लाख कित्ता शेयर बेच्ने
काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडले आफ्नो नाममा रहेको राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयर बिक्री गर्ने भएको छ । युनिभर्सलले आफ्नो स्वामित्वमा रहेको राप्तीको १४ लाख ४२ हजार १ सय ८७ कित्ता शेयर बिक्री गर्ने निर्णय गरेको...
एपेक्स मकालु हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
काठमाडौं । एपेक्स मकालु हाइड्रोपावर लिमिटेडले शेयरको प्रारम्भिक निष्कासन (आईपीओ) गर्ने प्रस्ताव सहित विशेष साधारणसभा बोलाएको छ। हाइड्रोपावरको असार २५ गते बिहान साढे ११ बजे बसेको सञ्चालक समितिको बैठकले साउन ९ गते शुक्रबार कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो २ बजे...
विकास हाइड्रोपावरको आइपीओ १८ लाखको हात रित्तो हुने, कहिले हुन्छ बाँडफाँट ?
काठमाडौँ । विकास हाइड्रोपावर कम्पनीको आइपीओ अर्का साता मात्रै बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलले आइपीओ अर्का साता मात्रै बाँडफाँटको तयारी गरि रहेको हो । कम्पनीले असार १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि २९ लाख...
खानी खोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । खानी खोला हाइड्रोपावरले निष्कासन गर्न लागेको शतप्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज असार २६ गते अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद निष्कासनका लागि भोलि असार २७ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा यस कम्पनीको शेयर खरीद...
नेशनल लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले आठ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ७० हजार १५९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यसअघि यी शेयर कम्पनीकै अन्य विद्यमान संस्थापक शेयरधनीका लागि बिक्री खुला गरेकोमा तोकिएको अवधिसम्म शेयर बिक्री...
हिम स्टार ऊर्जाको आइपीओ मागभन्दा १७.३१ गुणा बढी आवेदन
काठमाडौँ । हिम स्टार ऊर्जा कम्पनीको आइपीओमा २ दिनमै १७.३१ गुणा बढी आवेदन परेको छ । बुधबार साँझ ५ः०६ बजेसम्ममा ११ लाख २९ हजार ७५६ जना सर्वसाधारण आवेदकले १ करोड ३४ लाख ३९० कित्ता शेयरका लागि आवेदन दिएका हुन्...
वाणिज्य बैंकको शेयरमूल्यमा हरियाली, सर्वाधिक कमाउनेमा एनआइसी एशिया बैंक
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २३.९९ अंकले बढेर २७०७.८५ विन्दुमा कायम भएको छ । बुधबार बाणिज्य बैंक समूह सर्वाधिक बृद्धि भएको छ । आज यो...
बीमा कम्पनीको शेयरमूल्यमा उछाल, अब कसको कति रुपैयाँमा पाइन्छ ?
काठमाण्डौ । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २३.९९ अंकले बढेर २७०७.८५ विन्दुमा कायम भएको छ । बुधबार बीमा समूहका दुबै उपसूचक बढेका छन् । जीवन बीमा समूह...
बजार फेरी हरियालीः परिसूचक २७ सयमाथि उम्किलो, अबको यात्रा रौनक नै हो ?
काठमाडौँ । मंगलबार सामान्य करेक्सन देखिएको शेयर बजार आज पुनः सुधारको बाटोमा लम्किएको छ । बजार आज दोहोरो अकंले बढ्दा लगानीकर्तामा उत्साह आएको हो । अहिले बैंकिङ प्रणालीमा रहेको अत्यधिक तरलता र निक्षेपमा न्यून ब्याजदरले गर्दा लगानीकर्ताको ध्यान सेयर...

















