बन्दीपुर केवलकारलाई आईपीओ निष्काशनको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडलाई आईपीओ निष्काशनको अनुमति दिएको छ। बोर्डले आज असार १९ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। बोर्डबाट अनुमति पाएसंगै अब कम्पनीले ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख...


२७ बीमा कम्पनीको शेयरमूल्यमा हरियाली, कुनको कति रुपैयाँले बढ्यो ?

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन अर्थात बिहीबार शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक ९.१४ अंकले बढेर २७०३.९६ विन्दुमा उक्लिएको छ । बिहीबार बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह २.५६ प्रतिशत र...


फाइनान्स कम्पनीका लगानीकर्ता मालामाल, कुनको कति पुग्यो शेयरमूल्य ?

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार पनि शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आजको कारोबारमा फाइनान्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक नाफा कमाएका छन् । आज नेपाल फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन कम्पनीको शेयरमूल्य...


पुँजी बजारमा निरन्तर रौनकः फाइनान्सका लगानीकर्ता मख्ख, कस्तो हुन्छ अबको यात्रा ?

काठमाडौँ । नेपाली शेयर बजारमा लगातार पाँच दिनदेखि हरियाली देखिएको छ । बजारको यो सकारात्मक लयसँगै लगानीकर्तामा उत्साह थपिएको छ भने कारोबार रकम पनि दिनप्रतिदिन बढ्दै गएको देखिन्छ । अघिल्लो समय असारदेखि बजार सुस्त देखिए पनि पछिल्लो सुधारले लगानीकर्तामा...


सूर्याेदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले २ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले नेपाल राष्ट्र बैंकाके दिर्नेशन अनुसार हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। सो शेयर खरीद...


लयमा फर्किंदै म्युचुअल फन्ड: झन्डै ५ करोड नाफा, डेढ अर्बको लगानी वृद्धि (तथ्याङ्कसहित)

काठमाडौं । पछिल्लो समय पूँजी बजारमा म्युचुअल फन्डहरूले उल्लेखनीय सुधार देखाएका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ४२ वटा म्युचुअल फन्डहरूको वित्तीय प्रतिवेदनअनुसार नाफा, प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) र शेयर बजारमा गरिएको लगानी सबै क्षेत्रमा सकारात्मक...


वेष्ट फाइनान्समा ६ जना सञ्चालक निर्विरोध निर्वाचित

काठमाण्डौं । वेष्ट फाइनान्स कम्पनी लिमिटेडमा ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । असार १८ गते सम्पन्न कम्पनीको २८ औं वार्षिक साधारण सभाबाट ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् । निर्विरोध निर्वाचित हुनेमा संस्थापक समूहबाट प्रा.डा. रामजी...


सान्भी इनर्जीको आईपीओ डिम्याट खातामा, कहिले हुन्छ सूचीकृत ?

काठमाडौं । सान्भी इनर्जी लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट खातामा आएको छ । शेयर परेका लगानीकर्ताको डिम्याट खातामा हिजो बुधबार शेयर आएको हो। शेयर डिम्याट खातामा आएसंगै अब यी शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत हुने छ। नेप्सेमा शेयर...


स्वस्तिक लघुवित्तको आईपीओ बिक्रीमा, कहिलेदेखि दिने आवेदन?

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रथम चरणको प्रारम्भिक निष्कासन (आईपीओ) बिक्रीमा राखेको छ। कम्पनीले आफ्नो जारी पूँजी ५ करोड ७७ लाख ५० हजार रुपैयाँको ४० प्रतिशतले हुने २ लाख ३१ हजार कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले...


यूनाइटेड अजोडको शेयरमूल्य समायोजन, कतिमा खुल्छ आज कारोबार?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेर नयाँ मूल्य तोकेको हो। बुधबार नेप्सेले कम्पनीको १० प्रतिशत बोनस...


एनआईसी एशिया लघुवित्तको पाँच वर्षको लकइन अवधि आज सकिंदै

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको १ करोड ४५ हजार कित्ता शेयरको पाँच वर्षको लकइन अवधि आज असार १९ गतेबाट सकिंदैछ। कम्पनीको संस्थापक शेयरधनीहरूको १ करोड ४५ हजार कित्ता शेयर विगत पाँच वर्षदेखि लकइनमा रहेकाले कारोबारमा आएको...


एशियन लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असार १९ गते अन्तिम दिन हो। कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि असार १९ गते बुक क्लोज गर्दैछ। यसर्थ आजसम्म नेप्सेमा यस कम्पनीको शेयर खरीद गरेका...


विकास हाइड्रोपावरको आइपीओमा पहिले दिनमै कति पर्यो आवेदन ?

काठमाडौं । विकास हाइड्रोपावर लिमिटेडको आइपिओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । आज ५९ लाख ५९ हजार ६७० कित्ताका लागि आवेदन परेको सीडीएस एन्ड क्लियरिङले जनाएको छ । कम्पनीले बुधबारदेखि २९ लाख ४२ हजार ७६० कित्ता शेयर...


ग्लोबल आइएमई क्यापिटलको ‘समुन्नत योजना २’ म्युचुअल फन्डमा असार २२ गतेदेखि आवेदन दिन सकिने

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले असार २२ गतेदेखि सामूहिक लगानी कोष ‘ग्लोबल आइएमई समुन्नत योजना –२’ को इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ । यो योजना प्रारम्भमा १.२० अर्बको कोष आकारबाट सुरु गरिने यो योजना यदि माग उच्च...


विकास बैंक र लघुवित्तका लगानीकर्ता मालामाल, कुनको कति रुपैयाँले बढ्यो शेयरमूल्य ?

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ३४.६० अंकले बढेर २६९५ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज ग्रीन डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावरको...


पुँजी बजारमा चमकः कारोबार रकममा उछाल, जीवन बीमा र फाइनान्सका लगानीकर्ता मालामाल

काठमाडौँ । पछिल्ला दिनहरूमा नेपाली पुँजी बजारमा हरियाली देखिन थालेको छ, जसले लगानीकर्ताहरूमा नयाँ उत्साह थपेको छ । लामो समयसम्म स्थिर देखिएको बजारमा चार दिनदेखि उल्लेखनीय सुधार देखिएको हो । विशेष गरी लगानीकर्ताको खरिद आकर्षण बढेपछि कारोबारमा पनि वृद्धि...


हाइड्रो र विकास बैंकमा झुम्मिए लगानीकर्ता, आज यी १० कम्पनीको सर्वाधिक शेयर कारोबार

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ३४.६० अंकले बढेर २६९५ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको सर्वाधिक कारोबार भएको...


उच्च ऋणमा थिचिएको स्वेत गंगा हाइड्रोपावर, रेटिङ फेरि पनि जोखिमपूर्ण स्तरमै

काठमाडौँ ।  स्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आर्थिक अवस्था अझै पनि कमजोर रहेको पुष्टि गर्दै केयर रेटिङ्स नेपाल लिमिटेडले जारीकर्ता रेटिङ तथा बैंक सुविधाको रेटिङलाई यथावत् राखेको छ। कम्पनीलाई पुनः ‘केयर-एनपी डबल बी ’ मा रेटिङ दिइएको छ,...


एनआईसी एशिया लघुवित्तको पाँच वर्षको लकइन अवधि भोलि सकिंदै

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको १ करोड ४५ हजार कित्ता शेयरको पाँच वर्षको लकइन अवधि भोलि असार १९ गते सकिंदैछ। कम्पनीको संस्थापक शेयरधनीहरूको १ करोड ४५ हजार कित्ता शेयर विगत पाँच वर्षदेखि लकइनमा रहेकाले कारोबारमा आएको...


प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किम बाँडफाँड

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले गत जेठ २३ देखि असार ३ गतेसम्म निष्कासन गरेको खुलामुखी योजना ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किम’ असार १७ गते बाँडफाँड गरेको छ। यस योजनामा प्रति इकाई १० रुपैयाँका दरले ४ करोड इकाई निष्कासनमा आएको थियो।...