पुँजी बजारमा सुधारः कारोबार समेत उच्च, के अब लयमा फर्किने संकेत हो ?
काठमाडौं । बजारमा सुधार देखिएको छ । निरन्तर दुई दिन घटेको बजार आज भने बढ्न पुगेको हो । लामो समयदेखि ओरालो लागेको नेप्से सूचक यतिबेला विस्तारै स्थिर हुँदै सकारात्मक संकेत देखिन थालेको छ । बजारमा क्रेता र बिक्रेताको सक्रियता...
हाइड्रोपावरमा झुम्मिदै लगानीकर्ता, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक २.१३ अंकले बढेर २६५७ को बिन्दुमा कायम भएको छ । आइतबार सानिमा माई हाइड्रोपावरको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको...
मुद्दती खातामा लगानी गर्न धितोपत्र बोर्डको आह्वान
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले अक्षय कोषको रकम मुद्दती खातामा लगानी गर्नका लागि इच्छुक ‘क’ वर्गका बैंकहरूबाट सिलबन्दी प्रस्ताव माग गरेको छ। बोर्डले नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०६७ बमोजिम उक्त लगानी प्रक्रिया अघि बढाउन लागेको हो। बोर्डले...
ट्रेड टावरको आईपीओको नतिजा अनलाइनमा सार्वजनिक
काठमाडौं । ट्रेड टावर लिमिटेडले आज बिहान साढे ९ बजे काठमाडौंको गौशालास्थित होटल क्रिस्टल पशुपतिमा गरेको आईपीओ बाँडफाँडको नजिता अनलाइनमा प्रकाशित गरेको छ। यससँगै अब लगानीकर्ताले मेरो शेयर, बिक्री प्रबन्धक र सीडीएस एण्ड क्लियरिङ लिमिटेडले आईपीओ हेर्नका लागि निर्माण...
लाभांश पारित गर्न कहिले बस्दैछ नेशनल लाइफको वार्षिक सभा ?
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आउँदो असार ५ गते लाजिम्पाटस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा बिहान साढे १० बजे ३७औं वार्षिक साधारण सभा बस्ने भएको छ । सभाले हाल कायम चुक्ता पूँजी ५ अर्ब २१ करोड २१ लाख ३३...
आजसम्म कायम शेयरधनीले मात्रै पिपुल्स पावरको हकप्रदमा आवेदन दिन सक्ने
काठमाडौं । पिपुल्स पावर लिमिटेडले निकट भविष्यमा निष्कासन गर्न लागेको ५० प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। हकप्रद निष्कासनका लागि कम्पनीले भोलि १ दिन बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीले मात्रै उक्त शेयरमा आवेदन...
ट्रेड टावरको आइपीओ यी तरिकाबाट हेनुहोस्
काठमाडौं । ट्रेड टावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँड भएको छ । होटल क्रिस्टल पशुपति, गौशाला, काठमाडौंमा आईपीओ बाँडफाँड सम्पन्न भएको हो । कम्पनीले जेठ १४ गतेदेखि जेठ २० गतेसम्म आम सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो।...
ट्रेड टावरको आईपीओ बाँडफाँड सम्पन्न, ३ लाख २९ हजार ६५० जनाले हात पारे शेयर
काठमाडौं । ट्रेड टावर लिमिटेडले सर्वसाधारणमा निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड गरेको छ। कम्पनीको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले काठमाडौंको गौशालास्थित होटल क्रिस्टल पशुपतिमा आईपीओ बाँडफाँड गरेको हो। यसमा २० लाख ७४ हजार २८५ जनाले आवेदन दिएकोमा...
दरमखोला हाईड्रोले असार ९ गतेदेखि आईपीओ निष्कासन गर्ने, क–कस्ले दिने आवेदन?
काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले यही असार ९ गतेदेखि प्राथमिक शेयर (आईपीओ) सार्वजनिक निष्कासन गर्ने भएको छ। यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले ३९ लाख ५० हजार कित्ता आईपीओ सार्वजनिक निष्कासन गर्न अनुमति...
ग्लोबल आइएमई समुन्नत योजना–२ असार २२ गतेदेखि निष्कासनमा आउने
काठमाडौं । कोष प्रवद्र्धकमा ग्लोबल आइएमई बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरीमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको र ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ असार २२ गतेदेखि सार्वजनिक निष्कासनमा आउने भएको छ। यस योजना...
ट्रेड टावरको आईपीओ बाँडफाँड आज, ३ लाख २९ हजारले शेयर पाउँदा १८ लाखको हात रित्तिने
काठमाडौं । ट्रेड टावर लिमिटेडले गत जेठ १४ देखि २० गतेसम्म सर्वसाधारणमा निष्काशन गरेको आईपीओ आज असार १ गते बाँडफाँड हुँदैछ। कम्पनीको आईपीओ बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा आइतबार बिहान साढे ९ बजे बाँडफाँड गर्ने तयारी गरिएको...
कुमारी बैंकको ५ लाख कित्ता शेयर सर्वसाधारणमा बिक्री खुला
काठमाडौं । कुमारी बैंक लिमिटेडले ५ लाख ६ हजार ९७२ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। बैंकले यसअघि यी शेयर राष्ट्र बैंकको नियमानु्सार बैंककै विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर बिक्रीमा राखेको थियो। तर संस्थापकबाट सम्पूर्ण शेयर...
प्रतिकित्ता २५० रुपैयाँमै आशा लघुवित्तको ८० हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले ७९ हजार ६४८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यी शेयरको बिक्रीमूल्य पतिकित्ता न्यूनतम २५० रुपैयाँ ताकेको छ। यसमा राष्ट्र बैंकको नियमानुसार हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन्।...
राप्ती हाईड्रोको हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आज असार १ गतेदेखि शतप्रतिशत हकप्रद शेयर सार्वजनिक निष्कासन गरेको छ। यस कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरले जम्मा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर १ बराबर १ को अनुपातमा...
एक लघुवित्त र पाँच हाइड्रोपावरको लकइन अवधि असारमा सकिंदै
काठमाडौं । एक लघुवित्त कम्पनी र पाँचवटा हाइड्रोपावर कम्पनीको शेयरको ‘लकइन अवधि’ आउँदो असार महीनामा सकिंदैछ। कम्पनीहरू प्राथमिक शेयर (आईपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि प्रथम चरण र दोस्रो चरणमा गरी आईपीओ निष्कासन गर्छन्। हाल प्रथम चरणमा...
निफ्राको हरित ऊर्जा ऋणपत्र बाँडफाँड
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले जेठ २८ देखि २५ गतेसम्म निष्कासन गरेको ‘निफ्रा हरित ऊर्जा ऋणपत्र ६%–२०८८/८९’ बाँडफाँड गरेको छ। बैंकले प्रति ऋणपत्र अंकित मूल्य १ हजार रुपैयाँका दरले ५० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो।...
हिम स्टार उर्जाको आईपीओ आजदेखि निष्कासनमा, क–कस्ले दिने आवेदन?
काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) आजदेखि निष्कासनमा आएको छ। यस कम्पनीले जारी पूँजी ३७ करोड ३० लाख रूपैयाँको ३० प्रतिशतले हुने ११ करोड १९ लाख रूपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता आईपीओ प्रतिकित्ता...
हकप्रद निष्कासनका लागि जोशी हाइड्रोपावरले तोक्यो बुक क्लोज मिति
काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ६५ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि बुक क्लोज मिति तोकेको छ। कम्पनीको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद प्रयोजनका लागि आउँदो असार ८ गते १ दिन बुक क्लोज गर्ने निर्णय...
हिमालयन बैंकको २ करोड ८० लाख कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति?
काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक शेयरधनी हविव बैंक लिमिटेडको नाममा रहेको २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। उक्त शेयरको बिक्री मूल्य प्रतिकित्ता न्यूनतम ११२.८० रुपैयाँ तोकिएको छ। हाल यो शेयर खरीदका...
सानिमा रिलायन्सको साढे २ लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले २ लाख ४९ हजार ७७३ कित्ता संस्थापक शेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर यसअघि कम्पनीकै विद्यमान संस्थापक शेयरधनीका लागि बिक्री खुला गरेकोमा तोकिएको अवधिसम्म आवेदन नपरेपछि संस्थापक...


















