नेपाल इन्स्योरेन्स कम्पनीद्वारा प्राधिकरणबाट स्वीकृत नलिई हकप्रद निष्काशन, सिईओको भूमिका शंकास्पद
काठमाडौं । नेपालको सबैभन्दा पुरानो कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीले नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृत नलिई गैर कानुनी रुपमा कूल चुक्ता पुँजिको ३४.७८ प्रतिशत हकप्रद शेयर निष्काशन प्रक्रिया अघि बढाएको खुलेको छ । यही असार २० गते नेपाल इन्स्योरेन्स कम्पनीले...
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयर सर्वसाधारणमा बिक्री खुला
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले ६ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ। कम्पनीले यसअघि कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर उक्त शेयर बिक्रीमा राखेकोमा खरीदका लागि कुनै आवेदन नपरेपछि सर्वसाधारणमा बिक्री खुला गरेको...
गुहेश्वरी मर्चेन्टले पुरानो लाभांश लिन बोलायो शेयरधनी
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स लिमिटेडले पुरानो लाभांश लिन बाँकी शेयरधनीलाई बोलाएको छ। कम्पनीले आर्थिक वर्ष ०७४/७५ र ०७५/७६ को लागि पारित गरेको लाभांश केही शेयरधनीले अझैसम्म पनि लिन नआएपछि सूचना जारी गरेर बोलाएको हो। कम्पनीले त्यस्तो...
बरुण हाइड्रोपावरको हकप्रद शेयर आजदेखि बिक्रीमा
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आज असार ३१ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर १ बराबर १ को अनुपातमा निष्कासन गर्न नेपाल...
सन नेपाल लाइफको १ करोड ४ लाख कित्ता हकप्रद शेयर सूचीकृत, भोलिदेखि कारोबार
काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । सन नेपाल लाइफको २७ प्रतिशत हकप्रद सेयर सूचीकृत भएको हो । कम्पनीको कुल एक करोड ४ लाख ७१ हजार ५९२ कित्ता हकप्रद शेयर सूचीकृत...
हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाए, कुनले कति ?
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । बजार घटेतापनि माइखोला हाइड्रोपावरको शेयरमूल्य ५.९० प्रतिशतले सर्वाधिक बृद्धि भएको छ । त्यस्तै, हिमालयन हाइड्रोपावरको ४.४८ प्रतिशत, जोशी हाइड्रोपावरको ४.४३ प्रतिशत, सिनर्जी पावरको ४.१२...
एक दिनमै हरायो उत्साह: बजार राताम्य हुँदा ८ अर्बको कारोबार, करेक्सन कि गिरावट ?
काठमाडौँ । शेयर बजार सोमबार भारी गिरावटसँगै राताम्य भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिमा शेयर धितो कर्जाको सीमा १५ करोडबाट २५ करोड पुर्याइएको घोषणा भएपछि आइतबार बजारमा हरियाली देखिएको थियो ।...
एनआरएन इन्फ्रास्टक्चर र बुटवल पावरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । बजार घटेतापनि एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ४० करोड ८८ लाख रुपैयाले सर्वाधिक कारोबार भएको छ । त्यस्तै, बुटवल पावर कम्पनीको ३९ करोड ४५...
आत्मनिर्भर लघुवित्तको सञ्चालकमा राम हरी कंडेल नियुक्त
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा राम हरी कंडेल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको असार २९ गते बसेको बैठकको निर्णयले सर्वसाधारण समुहको तर्फबाट कंडेललाई नियुक्त गरिएको हो । लघुवित्तले सर्वसाधारण समुहको तर्फबाट राप्ती नगरपालिका–२ चितवनका...
प्रतिकित्ता ३९० रुपैयाँमा छिमेक लघुवित्तको १ लाख ४५ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं। छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले दुईजना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको १ लाख ४५ हजार ५०५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । शेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद...
सन नेपाल लाइफको अवितरित हकप्रद शेयर खरिद गर्ने आज अन्तिम दिन
काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामीमार्फत बिक्रीमा राखिएको २ लाख कित्ता बढी अवितरित हकप्रद शेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वैशाख ३० गतेदेखि असार ३ गतेसम्म १ः०.२७ अनुपातमा निष्काशन गरेको हकप्रदमा...
सानिमा रिलायन्स लाइफको १६ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनीहरुको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको १६ लाख ४७ हजार ५८४ कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा राखेको हो । संस्थापक शेयरधनीहरुले शेयर बिक्रीमा लागि निवेदन...
बन्दीपुर केवलकारले साउन ६ गतेदेखि आईपीओ निष्काशन गर्दै, क–कसले दिन पाउँछन् आवेदन ?
काठमाडौं । बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडले साउन ६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी २ अर्ब ८३ करोड...
एलआईसी, एशियन र यूनाइटेड अजोडको साधारणसभा आज, तीनैवटाले लाभांश वितरण गर्दै
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी), एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको साधारणसभा आज बस्दैछ। तीनैवटा कम्पनीहरूले लाभांश वितरण लगायतका प्रस्ताव सहित छुट्टाछुट्टै साधारणसभा बोलाएका हुन्। एलआईसी नेपाल यस कम्पनीको २३औं साधारणसभा ललितपुरको...
लाभांशसहित एलआईसी, एशियन र यूनाइटेड अजोडको साधारणसभा भोलि बस्दै
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको साधारणसभा भोलि बस्दैछ । तीनैवटा कम्पनीहरूले लाभांश वितरण लगायतका प्रस्ताव सहित छुट्टाछुट्टै साधारणसभा बोलाएका हुन्। एलआईसी नेपाल यस कम्पनीको २३औं साधारणसभा ललितपुरको...
नेपाल इन्स्योरेन्सको २४ लाख कित्ता बोनश शेयर सूचीकृत, कहिले हुन्छ कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको १५ प्रतिशत बोनश बापतको २४ लाख ६६ हजार ३६२.९१ कित्ता बोनस शेयर सूचीकृत भएको हो । आज सूचीकृत भएको उक्त बोनश शेयर भोलि...
हिमालयन पावर पार्टनरद्वारा हकप्रद निष्काशनको लागि अनुमति माग
काठमाडौं। हिमालयन पावर पार्टनरले हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले कायम चुक्तापूँजीको ५० प्रतिशत हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीले १ः०.५ अनुपातमा ५३ करोड २७ लाख ८ हजार ५०० रुपैयाँबराबरको ५३...
बैंकिङ्ग र लघुवित्तका लगानीकर्ता मालामाल, कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा हरियाली छाएको छ । शेयर बजार बढेसँगै बैंकिङ्ग र माइक्रोफाइनान्सका लगानीकर्ता मालामाल बनेका छन् । यसदिन एनआइसी एशिया बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज एनआइसी एशिया बैंक र...
एनआइसी एशिया बैंकमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा हरियाली छाएको छ । राष्ट्र बैंकले प्रकाशित गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिले गर्दा शेयर बजारमा हरियाली छाएको हो । शेयर बजार बढेसँगै एनआइसी एशिया बैंक र बुटवल पावर...
मौद्रिक नीतिलाई हरियो कार्पेटले स्वागतः बैंक र लघुवित्तका लगानीकर्ता मालामाल, कारोबारमा रौनक
काठमाडौँ । मौद्रिक नीतिलाई शेयर बजारले हरियो कार्पेटले स्वागत गरेको छ । गभर्नर विश्वनाथ पौडेलले मौद्रिक नीति सार्वजनिक गर्दै शेयर धितो कर्जा सीमा १५ करोडबाट बढाएर २५ करोड पु¥याएका छन् । सोहि कारण बजारमा उत्साह देखिएको छ । नीतिगत...



















