थप ४४७२ जनामा कोरोना संक्रमण पुष्टि

२४ जेष्ठ २०७८, सोमबार १८:२३

काठमाडौं । नेपालमा थप चार हजार ४ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार आज १२ हजार २ जनाको पिसिआर र ५ हजार ९ सय १ जनाको एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९५१ जना कोरोनालाई सकेर घर फर्किएका छन् । आज एकैदिनमा कोरोना संक्रमणका कारण ९२ जनाको मृत्यु भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*