नेशनल माइक्रोफाइनान्सको बिशेष साधारणसभा आज

२५ जेष्ठ २०७८, मंगलवार ०७:१५

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्तको विशेष साधारण सभा आज हुने भएको छ । संस्थाको केन्द्रिय कार्यालय धादिङमा भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुने भएको छ।

सभाले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने भएको छ । सभाले १००ः६८ सेयर स्वाप रेसियो अर्थात् महिला सहयात्राको १०० कित्ता सेयर बराबर नेशनल माइक्रोफाइनान्सको ६८ कित्ता कायम गर्ने गरी प्राप्ति गर्ने कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*