नेपाल हाइड्रो डेभलोपरको सविचमा शेष कुमार ढुङ्गाना नियुक्त

२५ जेष्ठ २०७८, मंगलवार ११:४५

काठमाडौं । नेपाल हाइड्रो डेभलोपरले आजको मितिदेखि कम्पनी सचिव परिवर्तन गरेको छ ।

कम्पनीको जेठ २४ गते बसेको संचालक समितिको ६२ औं बैठकले कम्पनी सचिव रमाकान्त मणि नेपालले दिएको राजीनामा स्वीकृत गरी कम्पनीको प्रमुख कार्यकारी अधिकृत शेष कुमार ढुङ्गानालाई कम्पनीको सचिव पदमा नियुक्त गरेको हो ।

जेठ २४ गते यानिकी आजकै मितिबाट ढुङ्गानाले सो कम्पनीको सचिव पद धारण गरी आगामी कार्यकालको जिम्मेवार बहन गर्ने सूचना जारी गर्दै नेप्सेलाई जानकारी गराएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*