सिईबिडी हाइड्रोपावरको आईपिओ नेप्सेमा सूचिकृत, कति पायो ओपनिङ रेञ्ज ?
२५ जेष्ठ २०७८, मंगलवार १४:१८
![](https://www.beemapost.com/wp-content/uploads/2021/03/nepal-stock-exchange-photo.jpg)
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सिईबिडी हाइड्रोपावरवको ८३ लाख ९४ हजार १०० कित्ता आईपिओ आज नेप्सेमा सूचिकृत भएको छ ।
सो कम्पनीको शेयर भोलिबाट कारोबार हुने छ ।
नेप्सेले सिईबिडी हाइड्रोपावरको शेयरको लागि न्यूनतम १३८.७९ र अधिकतम ४१६.३७ रुपैयाँ तोकिएको छ । सोही रेञ्जभित्र भोलिको पहिलो कारोबार हुनेछ । पहिलो कारोबार जतिमा भयो, सोही मुल्यको आधारमा बाँकी शेयरको कारोबार हुनेछ ।