मिर्मिरे लघुवित्तले एफपीओ निष्काशन गर्ने

२६ जेष्ठ २०७८, बुधबार ११:३७

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ५१ हजार कित्ता ३ सय १६ कित्ता एफपीओ जारी गर्ने भएको छ । कम्पनीले यसअघि ३७ हजार २ सय ६० कित्ता एफपीओ निष्काशन गर्ने जनाएकोमा बढाएर ५१ हजार ३१६ कित्ता शेयर पुर्याएको छ ।

एफपीओ निष्काशन सम्बन्धी कार्य गर्न कम्पनीले यसअघिनै नेपाल एसबीआई मर्चेन्ट बैंकिङसँग सम्झौता गरिसकेको छ । लघुवित्तको बक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले रहेको छ ।लघुवित्तले कित्ता थप भएपछि पुनः सम्झौता समेत गरेको सूचना मार्फत जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*