स्ट्याण्डर्ड चार्टर्ड बैंकको कम्पनी सचिवमा रेग्मी नियुक्त

२७ जेष्ठ २०७८, बिहीबार ११:२८

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले रिक्त रहेको कम्पनी सचिवमा माधव प्रसाद रेग्मी नियुक्त भएका छन् । बैंकको हालै बसेकोे सञ्चालक समितिको बैठकले उनलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

साथै उनले जेठ २५ गतेदेखि लागू हुने गरी पद बहाली गरेको कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*