नागरिक लगानी कोषको संस्थापक शेयर लिलामीमा आवेदन गर्ने आज अन्तिम दिन

२७ जेष्ठ २०७८, बिहीबार ११:४४

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर लिलामीमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ।
बैंकले कोषको तीन लाख ५० हजार ३६९ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । कोषमा न्यूनतम शेयरमूल्य १ हजार ३ सय ६६ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गनुपर्नेछ ।

आवेदकले न्यूनतम १ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन ।कम्पनीको विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*