ङादी गुप्रको संचालकको राजिनामा स्वीकृत

२७ जेष्ठ २०७८, बिहीबार १८:४२

काठमाडौं । ङादी गुप्र पावर लिमिटेडले संचालक पदबाट दिनेश गरूङले दिएको राजिनामा स्वीकृत गरेको छ ।कम्पनीको बुधवार सम्पन्न संचालक समितिको बैठकले संचालक पदबाट दिनेश गरूङले दिएको राजिनामा स्वीकृत गरेको हो ।

साथै, कम्पनीले रिली गुरूङलाई बाँकी कार्यकालका लागि संचालकमा नियुक्त गर्ने निर्णय भएको कम्पनीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*