सिद्धार्थ इन्स्योरेन्स कम्पनीको १९ औं वार्षिक साधारणसभाबाट १५ प्रतिशत लाभांश पारित

२८ जेष्ठ २०७८, शुक्रबार १४:४०

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले वितरण गर्न लागेको १५.७८ प्रतिशत लाभांश आज सम्पन्न भएको १९ औं वार्षिक साधारणबाट पारित भएको छ । कम्पनीले भच्र्युअल माध्यमवाट सम्पन्न गरेको साधारणसभाले १२ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि समेत ३.७८ प्रतिशत नगद लाभांश दिनेछ ।

कम्पनीको आज सम्पन्न भएको साधारणसभाले आव २०७६।०७७ को  लेखा परिक्षण प्रतिवेदन, वित्तीय विवरणहरु समेत पारित गरेको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*