मिर्मिरे लघुवित्तको कार्यकारी अधिकृत कुमार याक्सोले दिए राजीनामा

३० जेष्ठ २०७८, आईतवार ११:४७

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार याक्सोले पदबाट राजीनामा दिएका छन् ।

संस्थाको राजीनामा संचालक समितिको जेठ ११ गते बसेको २०८ औं बैठकको निर्णयले याक्सोलाई कार्यकारी अधिकृत पदबाट राजीनामा स्वीकृत गरेको हो ।

पदबाट स्वेच्छिक अवकाशको लागि दिएको राजीनामा असार १ गतेदेखि लागू हुने गरी स्वीकृत निर्णय भएको सूचना जारी गर्दै नेप्सेलाई जानकारी गराएको हो ।

 

संस्थाले जारी गरेको सूचना ः

Scanned Image

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*