रिलायन्स लाइफको व्यतित बीमालेख नविकरणमा शतप्रतिशत ब्याज छुट

१ असार २०७८, मंगलवार १३:५१

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा शतप्रतिशत छुट दिने भएको छ।कम्पनीले हालको यस बिषम परिस्थितीलाई मध्यनजजर गर्दै आफना बीमितहरुका लागि यस्तो सुविधा ल्याएको सूचना मार्फत जनाएको छ।

कम्पनीले नविकरण बीमाशुल्क भुक्तानी नगरी व्यतित भएका सबै बीमालेखको २०७८ साल असार १५ गते सम्ममा पुर्नजागरण गर्दा लाग्ने बीमा शुल्क ब्याजमा शत् प्रतिशत छुट प्रदान गरिएको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*