सिर्जना फाइनान्सको बोनस शेयर सूचिकृत

३ असार २०७८, बिहीबार १२:३६

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा बिहिबार सिर्जना फाइनान्सको बोनस शेयर सूचिकृत भएको छ ।स्टकमा फाइनान्सको ११ लाख ५१ हजार ९५० दशमलव १७ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

फाइनान्सका पुस ९ गते सम्पन्न संचालक समितिको बैठकले आव २०७६÷७७ को नाफाबाट फाइनान्सका सेयरधनीहरूलाई १३ दशमलव ५९ प्रतिशत बोनस शेयर र ० दशमलव ६८ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल १४ दशमलव २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*