रिलायबल नेपाल लाइफले विलम्व शुल्कमा शतप्रतिशत छुट दिने

३ असार २०७८, बिहीबार १४:२७

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विलम्व शुल्कमा शतप्रतिशत छुट दिने भएको छ ।कम्पनीले नविकरण बीमाशुल्क भुक्तानी गर्दा छुटेका बीमीतहरुले असार ३१ गतेसम्ममा नविकरण गरि विलम्व शुल्क भुक्तानीमा शत प्रतिशत छुट दिन लागेको सूचना मार्फत जानकारी दिएको हो ।

कम्पनीले हालको यस बिषम परिस्थतीलाई म्ध्यनजर गर्दै आफनो बीमितहरुलाई बीमाशुल्क नविकरणमा शतप्रतिशत छुट दिने भएको हो ।साथै कम्पनीले अनलाईन सेवा मार्फत आइपीएस कनेक्ट, इसेवा र आइएमई पे मार्फत पनि बीमितले भुक्तानी गर्न आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*