सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किमले इकाई निष्काशनको लागि बोर्डमा दियो आवेदन

३ असार २०७८, बिहीबार १७:५५

काठमाडौं । सिद्धार्थ म्युचुअल फन्ड अन्तर्गत संचालित ‘सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम’ ले निष्कासन गर्ने तयारी गरेको छनेपाल धितोपत्र बोर्डमा योजना निष्काशनका लागि गत जेठ २७ गते आवेदन दिएकोे छ। यो खुलामुखी योजना हो।

यो योजना कुल २० करोड रुपैयाँबराबरको इकाइ निष्कासन गनिे भएको छ। जसअन्तर्गत १० रुपैयाँ अंकित मूल्यका २ करोड इकाइको सार्वजनिक निष्काशन गरिनेछ। यस योजनाको कोष प्रवर्द्धकका रुपमा सिद्धार्थ बैंक रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*