थप २६०७ जनामा कोरोना संक्रमण देखियो

३ असार २०७८, बिहीबार १८:००

काठमाडौं । नेपालभर आज थप २ हजार ६०७ जनामा कोरोना संत्रक्रमण देखिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपडेटका अनुसार आज १२ हजार ४ सय ८४ जनामा परीक्षण गर्दा २ हजार ६ सय ७ जनामा कोरोना संक्रमण देखिएको हो ।

आज ७ हजार ७११ जनामा पीसीआर परीक्षण गरिएकोमा १ हजार ७६८ जना ४ हजार ७७३ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ८३९ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*