आजदेखि नबिलको बैंकिङ सेवा तीन दिन बन्द हुने, यस्तो छ कारण

४ असार २०७८, शुक्रबार ००:३०

काठमाडौं । नबिल बैँकले आजदेखि कोर बैंकिङ् सिस्टमका कारण तिन दिनको लागी बन्द गर्ने भएको छ। बैंकले आज एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । कोर बैँकिङ सिस्टममा स्तरोेन्नति गर्नुपर्न भएको भन्दै बैँकले आगामी असार ४ गते शुक्रबार ४ बजे देखी असार ७ गते बिहान ९ बजेसम्मका लागी बन्द रहने जनाएको छ।

साथैे बैकबाट प्रदान गर्र्दै आएको इन्टरनेट बैँकिङ, मोबाइल बैकिङ , रेमिट्यान्स तथा एटीएममा क्रिडिट र पेमेन्ट कार्ड बाहेकका सेवाहरु एवम् सम्पूर्ण बैँकिङ कारोबारहरु पूर्ण रुपमा बन्द गरीने भएको छ । बैंकले बैँकिङका सबै शाखा बन्द रह्ने हुँदा अत्यावश्यक कारोबार गर्नु परेमा अग्रिम रुपमा सम्पर्क गर्न आग्रह गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*