नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न आह्वान गर्यो बिशेष साधारणसभा

४ असार २०७८, शुक्रबार ११:५०

काठमाडौं। नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न विशेष साधारण सभा आह्वान गरेको छ । नबिल बैंक र युनाइटेड फाइनान्सले विशेष साधारण सभा आफ्नै केन्द्रीय कार्यालयमा बिहान ११ बजे गर्ने जनाएको छ ।

नबिल बैंकले काठमाडौंमा र युनाइटेड फाइनान्सले सप्तरीमा साधारण सभा गर्नेछन् । सभा भर्चुअल माध्यमबाट हुनेछ ।विशेष साधारण सभाले नबिल बैंकले १०० : ३५ को शेयर स्वाप रेसियोमा युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै एक्विजिशन सम्बन्धी सम्पूर्ण जिम्मेवारी संचालक समितिलाई जिम्मा दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*