सुनको मूल्यमा लगातार गिरावट, यस्तो छ आजको कारोबार मूल्य

४ असार २०७८, शुक्रबार ११:५८

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। हिजोको तुलनमा आज सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँ र चाँदीको भाउ तोलाको ३५ रुपैयाँले घटेको हो ।

महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रुपैयाँ, तेजावी ९० हजार ३ सय रुपैयाँ र चाँदीको भाउ १ हजार ३ सय ५ रुपैयाँ निधारण गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*