निर्धन उत्थान लघुवित्तको संचालकमा भट्टराई नियुक्त

४ असार २०७८, शुक्रबार १५:१७

काठमाडौं । निर्धन उत्थान लघुवित्तको संचालकमा एभरेष्ट बैंकको तर्फबाट सन्तोष कुमार भट्टराईलाई नियुक्त भएका छन् । लघुवित्तको असार ४ गते बसेको संचालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी कम्पनीको सञ्चालकमा भट्टराईलाई नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*