आज थप २४०१ जनामा कोरोना संक्रमण पुष्टि

५ असार २०७८, शनिबार १७:२१

काठमाडौं । आज थप हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित ब्रिफिङ मार्फत यस्तो जानकारी दिएको हो ।

आज थप ३४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*